होटलको शौचालयमा यौन धन्दा
धादिङ, जेठ २० - पृथ्वी राजमार्गको मलेखुस्थित माछावजारमा व्यवसायिक रुपमा यौनधन्दा हुने गरेको भन्दै व्यवसायमा संलग्न भएकालाई कारवाही गर्न स्थानीयवासिन्दाले प्रहरीलाई दवाव दिएका छन । धादिङको गजुरी– गाविस वडा नम्बर २ मा पर्ने मलेखु माछावजारमा व्यवसायिक रुपमा यौन धन्दा हुने गरेको आरोप लागिरहेको वेला शनिबार अवैध यौन क्रियाकलापमा..