बेशाख महिना भरीमा जिल्लाका सबै बिद्यालयमा पाठ्यपुस्तक पुग्ने
धादिङ÷ पढाई शुुरु भएको एक महिना वित्नै लाग्दा यस बर्ष धादिङको ५० वटै गाविसहरुमा सबै कक्षाका पाठ्य पुस्तकहरु विद्यालयहरुमा पुगिसक्ने जिल्ला शिक्षा कार्यालयले वताएको छ । जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीका अनुसार े अघिल्लो बर्षमा धादिङ जिल्लाको केही विद्यालयहरुमा जेठको दोस्रो साता सम्म पाठ्य पुस्तक नपुगेकोले विद्यार्थीहरुलाई..