मुख्य समाचार

अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला धादिङमा

धादिङ,-राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको अवसर पारेर धादिङमा अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । यहि फागुन १७ गते देखि धादिङको पिडा गाविसको वडा नम्बर २ गलौंदी स्थित त्रिशुली नदी किनारमा हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको पांचौं दिन नेपाल जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको,..

धादिङका पत्रकारलाई अदालती रिपोर्टिङ तालिम

धादिङ–अदालती पत्रकारिताको प्रक्रियाको वारेमा जानकारी दिने उद्धेश्यले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा शनिवारवाट सुरु भएको दुई दिने तालिम फागुन ४ गते आईतबार सम्पन्न भएको छ । धादिङ जिल्लामा कृयाशिल पत्रकारहरुलाई अदालती रिपोर्टिङका वारेमा आधारभुत जानकारी दिने उद्धेश्यले आयोजना गरिएको तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय..

धादिङमा पानीघट्टबाट बिजुली निकालिने

धादिङ २ फागुन - राष्ट्रिय प्रसारण लाइन नपुगेका धादिङ जिल्लाका ग्रामीण भेगमा सुधारिएको पानीघट्टमार्फत बिद्युत्तिकरण गरिने भएको छ । सदरमुकाम धादिङबेसीमा शुक्रवार आयोजना भएको कार्यक्रममा केन्द्रिय प्रशारण लाइन पुग्न नसकेका ग्रामीण बस्तिमा विद्युत्त सुविधा पु¥याउन ग्रामीण समुदायमा बिद्युत्तिकरण तथा शशक्तिकरण कार्यक्रम संचालन गर्न..

शनिवार एक दिन केबलकार बन्द हुने

चितवन, फागुन २ -  नेपालकै पहिलो मनकामना केबलकार ( भोलि) शनिवार एक दिन बन्द गरिने भएको छ । मनकामना केबलकारका संस्थापक एवम सञ्चालक संस्था मनकामना दर्शन प्रालिका अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको निधनका कारण उनि प्रति शोक ब्यक्त गर्न शनिवार पूरै दिन केबलकार बन्द गर्न लागिएको हो । केवुलकारका संस्थापक अध्यक्ष श्रेष्ठ प्रति शोक व्यक्त गर्न एक..

सलाङघाटको झोलुङगे पुल मर्मत गरिंदै

केशव अधिकारी धादिङ- धादिङको सलाङघाट स्थित त्रिशूली नदी माथि रहेको झोलुङ्गेपुलको मर्मत कार्य शुरु गरिएको छ । सरकारले अति जोखिमको अबस्थामा रहेका मुलुकभरका करिब डेढसय झोलुङगे पुलको मर्मत गर्ने कार्यक्रम अन्र्तगत सलाङघाटको झोलुङगे पुलको पनि मर्मत थालिएको हो । मर्मत थालिएको सलाङघाटको पुल ३० बर्ष अघि निर्माण भएको र पुल अड्याईएको दुवै..

नौविसे-पिप्लामोड सडकमा दैनिक ८ घण्टा गाडी चलाउन रोक

  काडमाडौं : सडक विभागले माघ २६ गतेदेखि १५ दिनसम्म त्रिभुवन राजपथमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । विभागले काठमाडौं भित्रने र बाहिरिने मुख्य राजमार्ग पिप्लामोडदेखि नौबिसेसम्म राति ८ देखि बिहान ४ बजेसम्म सवारी साधन आउजाउमा रोक लगाएको हो ।   नौबिसे-पिप्लामोड सडक खण्डको घुम्तीहरुमा सडक फराकिलो र कंक्रिटिङ गर्न लागिएकोले..

धादिङमा दुई युवकको हत्या

धादिङ, २४ माघ - पछिल्लो समयमा धादिङ जिल्लामा व्यक्ति हत्याका घटना बढ्न थालेको छ । धादिङमा दुई युवकको हत्या भएको एक महिना नवित्दै अर्का दुई युवकको पनि हत्या भएको छ । नुवाकोट जिल्लाको सामरी गाविसका पहलमान तामाङको शुक्रवार दिउंसो ससुराली आएको वेला धादिङको सेम्जोङमा कुटपिट पछि हत्या भएको छ । विहिबार सामरीमा सडक खन्ने क्रममा विवाद भएपछि..

जिल्लामा शाखा नभएका बैकहरुको चेक धादिङबाटै साट्न सकिने

धादिङ–जिल्लामा शाखा नभएका कुनै बैकको एकाउण्टपेयी चेक पाउनु भएको छ भने तपाईले धादिङबाटै त्यस्ता चेक सजिलैसंग सटही गर्न पाउनु हुने भएको छ । जिल्लामा शाखा नभएका बैकहरुको चेक सटहीका लागि धादिङबेसीमा रहेको किष्ट बैक लिमिटेडले इलेक्ट्रिक चेक क्लियरिङ सिष्टम लागु गरेर सेवाग्राहीहरुलाई सुविधा दिन थालेको हो । बैकका धादिङबेसी शाखा प्रमुख..

हात्ती र चम्सुरीले हसाए धादिङलाई

धादिङ, माघ १८ - धादिङ सदरमुकाम धादिङबेसीमा जारी बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा चौथो दिन शनिबार राष्टियस्तरका  हांस्य कलाकारहरु पल्पसा डंगोल चम्सुरी र अंशु महर्जन हात्तीले तथा चर्चित गायक तिलक वम मल्ल दर्शकको केन्द्रमा रहे । नेपाल टेलिभिजनबाट प्रशारण हुने हांस्यव्यंग्य सिरियलहरुमा देखिंदै आईरहेका कलाकारद्वय पल्पसा..

मेलामा दोश्रो दिन दर्शकहरुको उपस्थिती उत्साहजनक

धादिङबेसी १६ माघ - ‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा शुरु भएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा  दोश्रो दिन दर्शकहरुको उपस्थिती उत्साहजनक देखिएको छ । करिव ८ हजार दर्शकले मेला हेरेको अनुमान गरिएको छ । मेला   माघ २३ गते सम्म जारी रहनेछ । मेलामा..

महोत्सवमय वन्यो सदरमुकाम धादिङबेसी

केशव अधिकारी धादिङ, १५ माघ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी महोत्सवमय वनेको छ ।‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला (धादिङ महोत्सव )बुधवार देखिशुरु भएपछि सदरमुकाममा चहल पहल निकै बढेको हो । मेला माघ २३ गते सम्म जारी..

धादिङ मेलाको तयारी पुरा भएको आयोजकको दाबी (अध्यक्ष कल्पना अधिकारीद्वारा जारी प्रेस बिज्ञप्ती )

                                                        प्रेस विज्ञप्ती मितिः२०७०÷१०÷१४ पत्रकार मित्रहरु ! उद्योग वाणिज्य संघ धादिङको निमन्त्रणालाई स्वीकार गर्दै यस पत्रकार सम्मेलनमा उपस्थित हुनुहुने सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक स्वागत गर्दछु । आगामी २०७० साल माघ १५ देखि २३ गते सम्म  उद्योग वाणिज्य संघ धादिङको आयोजनामा धादिङवेशीको..

मेलामा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार

धादिङबेसी-बुधवार देखि धादिङबेसीमा सञ्चालन हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार प्रमुख आकर्षण हुने मेला आयोजक समितिले जानकारी दिएको छ । [caption id="attachment_7587" align="alignleft" width="300"] माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं-बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा सहभागी..

तिब्बतसँगको युद्ध सम्झाउने घोडचढी नाच (फोटो फिचर)

धादिङ, माघ १३ – दार्खा गाविसका तामाङ समुदायले ल्होछार संस्कारको रुपमा यसवर्ष पनि छेची पर्व धुमधामसँग मनाए । छेच्यु, छेजी र छेस्युङ जस्ता नामवाट पनि चिनिने यो पर्वमा तामाङ लोकजीवनका परम्परा समेटेर नाचगान र अभिनय गरिन्छ । माघ ८ गते सुरु भएको यो पर्व पाँचदिनपछि आइतवार राती अबेर म्हेन्दोमाया नाच देखाएपछि सकियो । छेची पर्वमा लप्सङकर्पो..

के तपाईले मेलाको लागि स्टल बुकिङ गर्नुभयो ?

स्टल बुकिङका लागि छिटो गरौं धादिङको सदरमुकाम धादिङबेसीमा आगामी माघ १५ देखि २३ गतेसम्म हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७० मा स्टल राखी आप्mनो व्यवसाय प्रवद्र्धन गर्न धमाधम स्टल दर्ता भैरहेको छ । अब केहि स्टलमात्र बाँकि रहेकाले तपाई पनि समयमा नै स्टल दर्ता गरी आप्mनो स्थान सुरक्षित गराउनु हुन अनुरोध गर्दछौं । adobe reader..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad