आमाले छाडेपछि तीन बालबालिकाको यस्तो बिचल्ली
केशव अधिकारी बैरेनी(धादिङ), पुस ८ – बुबासँगको झगडामा आमाले घर छाडेर हिडेपछि धादिङ बैरेनी ९ माझीखेतका तीन बालबालिकाको बिचल्ली भएको छ । श्रीमान बलराम भण्डारीसंग मनमुटाव बढेपछि शुरुमा माइत गएकी सुशीला तीन सन्तान छाडेर दुई बर्षदेखि वेखवर बनेपछि ८ बर्षकी अनुशा, ६ बर्षकी मनिषा र ४ बर्षका मनिषको बिचल्ली भएको हो । धादिङकै केवलपुर गाविस माइती..