मुख्य समाचार

धादिङ औद्योगिक ब्यापार मेला २०७० माघ १५गते देखी २६ गते सम्म सञ्चालन गरिने

धादिङ/उद्योग वाणिज्य संघ धादिङले बृहत धादिङ औद्योगिक ब्यापार मेला आयोजना गर्ने भएको छ । संघको शनिवार गजुरीमा सम्पन्न भएको कार्य समिति बैठकले आगामी माघ १५गते देखी २६ गते सम्म मेला सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो । संघको कार्य समिति बैठक संगै जिल्लामा नयां आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलको स्वागत तथा उद्योग..

भानुभक्त आचार्यको दोस्रो शतवार्षिकी, बिभिन्न कार्यक्रम गरी मनाइदै

धादिङबेसी/आदिकवि भानुभक्त आचार्यको आज दुई सयौं जन्मजजयन्ती धादिङ लगायत राजधानी र देश विदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । तनहुँको चुदी रम्घामा विसं १८७१ साल असार २९ गते जन्मनु भएका आचार्यको दोस्रो शतवार्षिकीको अवसरमा सरकारी तथा गैरसरकारी साहित्यीक सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन । यसैक्रममा..

चेपाङ संघमा भ्रष्टाचार, रकम फिर्ता गर्न पत्राचार

केशव अधिकारी धादिङ: बेलायती सहयोग नियोग (डीएफआईडी) ले इनेबलिङ स्टेट प्रोग्राम (इएसपी) मार्फत चेपाङ समुदायलाई उपलब्ध गराइएको सहयोग रकममा अनियमितता भएको दाबी गरेको छ। इएसपीले नेपाल चेपाङ संघलाई कारबाही गर्न पनि माग गरेको छ। रकम दुरुपयोग गरेको प्रमाणित भएपछि डीएफआईडीले चेपाङ संघबाट दुरुपयोग भएको रकम उठाइदिन समाजकल्याण परिषद् र जिल्ला..

सुत्केरीलाई भ्यागुता खुवाउँदा तागत लाग्ने जनविश्वास

धादिङ - सुत्केरीको स्वास्थ्य बिग्रन नदिन तागतिला खानेकुराको रुपमा भ्यागुता खुवाइन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । धेरैका लागि अनौठो भएपनि भ्यागुतो प्रजातिको पाहा औषधि हुने जनविश्वासका कारण धादिङको उत्तरी क्षेत्रको विकट गाउँका वासिन्दा यतिवेला पाहाको खोजीमा निस्किएका छन । भ्यागुता भन्दा केहि  लामो हुने पाहाको मासु खाँदा ज्यान..

बहुउपयोगीताका लागि राष्ट्रिय परिचय–पत्र

[caption id="attachment_3229" align="alignright" width="300"] राष्ट्रिय परिचय–पत्र अभिमुखिकरण गर्दै राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रका अनुसन्धान अधिकृत गणेश प्रसाद अधिकारी ।तस्वीर ः राजेन्द्र बस्नेत[/caption] राजेन्द्र बस्नेत धादिङ/ प्रविधिको विकाससंगै छिटो, छरितो, पारर्दशी, विवाद रहित सुधारिएको सेवा सुविधा दिनु राज्यको दैनिक कार्य हो । यसै अन्तरगत अन्तराष्ट्रिय..

पत्रकार अधिकारीलाई कृयाशिल पत्रकारिता पुरस्कार,धादिङ जिल्लामा जन्मिएका अग्रज पत्रकारहरुलाई सम्मान

धादिङ/ डट कम अनलाइनका संस्थापक एवम विगत १५ बर्ष देखि धादिङ जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आईरहेका पत्रकार केशव अधिकारीलाई बिरेन्द्र साह स्मृत्ति कृयाशिल पत्रकारिता पुरस्कार वाट पुरस्कृत गरिएको छ । शुक्रवार धादिङबेसीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका नेता केपी शर्मा ओलीले पत्रकार अधिकारीलाई दोसल्ला ओढाउनुका साथै सम्मान..

धादिङ न्युज आजबाट औपचारीक

धादिङबेसी (धादिङ न्युज) धादिङ जिल्लाबाट शुरुवात गरिएको धादिङ न्युज डट कम अनलाइनको आज औपाचारिक शुभारम्भ हुंदैछ । नेकपा एमालेका नेता एवम पुर्व उपप्रधान तथा गृह मन्त्री केपी शर्मा ओलीले अनलाइनको औपचारिक शुभारम्भ गर्नुहुने नेवावती मिडिया प्रा।लि ले जनाएको छ । अनलाइनले धादिङ जिल्लाका खवरहरुलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ..

विकिपिडिया नेपालले फोटो प्रतियोगिता गर्ने

काठमाडौँ, २१ जेठ । विभिन्न भाषामा सूचनामूलक सामग्री इन्टरनेटमार्फत उपलब्ध गराउँदै आएको विकिपिडिया नेपालले नेपालका ऐतिहासिक धरोहरका विषयमा फोटो प्रतियोगिता गर्ने भएको छ । विकिपिडियाको ११ औँ वार्षिकोत्सवका अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा नगद पुरस्कारसहितको फोटो प्रतियोगिता गर्न लागेको जानकारी दिइएको हो । आगामी..

धादिङ जिल्ला परिचय

भौगोलिक अवस्था विश्व मानचित्रमा २७ डिग्री ४० मिनेटदेखि २८ डिग्री १७ मिनेट  उत्तरी अक्षांश र ८४ डिग्री ३५ मिनेटदेखि ८० डिग्री १७ मिनेट पूर्वी  देशान्तरसम्म फैलिएको धादिङ जिल्ला समुन्द्री सतहबाट ३०० मिटर (जोगीमारा) देखि ७११० मिटर (पाविल हिमाल) सम्मको उचाईमा अवस्थित छ । पूर्वमा नुवाकोट, रसुवा र काठमान्डौ, पश्चिममा गोरखा, उत्तरमा रसुवा तथा..

जहाज सामान्य दुर्घटनामा

हुम्ला, १८ जेठ । नेपालगन्जबाट आज बिहान उडेको सीता एयरलायन्सको कार्गाे जहाज सिमीकोट विमानस्थलमा अवतरण गर्ने क्रममा सामान्य दुर्घटनामा परेको छ । बिहान ०७ः०५ बजे भएको सो घटनाबाट जहाजको अघिल्लो भाग र बायाँ पखेटा तथा पाङ्ग्रा भाँचिएको तर मानवीय क्षति भने नभएको एयरलायन्सले जनाएको छ । जहाजमा किरण भट्टराई र दीपक शाह चालक दलका सदस्य तथा पाँच..

मङ्सिरको पहिलो हप्ताभित्रै निर्वाचन गर्न सरकार प्रतिबद्ध – रेग्मी

काठमाडौँ, १५ जेठ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन आगामी मङ्सिरको पहिलो हप्ताभित्रै गर्ने कुरामा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारले आफ्ना कामहरु केन्द्रित..

महिला र पुरुष समान अधिकार

गायत्री खतिवडा धादिङ/औपचारिक न्याय भन्दा पनि सारभूत समानता सिद्धान्तको कुरालाई जोड दिएर सकारात्मक विभेदको नीति अनुसार अदालतले काम गर्दै आएको जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले बताउनु भएको छ । धादिङबेशीमा आयोजित न्यायमा महिलाको पहुँचका लागि नेपाल प्रहरीको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला न्यायाधिस..

नीलकण्ठ क्याम्पसमा बिज्ञान अध्ययन केन्द्र स्थापना गरिंदै

धादिङबेसी/विज्ञान अध्यक्ष केन्द्र स्थापनाको लागि आईतवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले धादिङका सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिहरुसंग आईतवार धादिङबेसीमा छफलफल गरेको हो । पाँच विकास क्षेत्रमा एक एक वटा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने सरकारको निर्ण्र्ााअनुसार..

त्रिशूली नदीमा साहसिक जलयात्रा महोत्सव

बेल्खु/ नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस -नारा)को आयोजनामा शनिवार त्रिशुली नदीमा साहसिक जलयात्रा महोत्सव सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपर्ूण्ा अंगको रुपमा मानिएको साहसिक जलयात्रा नाराको रजत महोत्सवको अवसर पारेर शनिवार त्रिशूली नदीमा आयोजना गरिएको हो । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad