मुख्य समाचार

धादिङ १ मा राजेन्द्र र भूमीको कडा टक्कर ,पाण्डेको अग्रता

धादिङको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत गल्छी गाउँपालिकाको मत गणना सम्पन्न हुंदा नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रगता लिएका छन् । कलम चिन्ह लिएर उम्मेद्वार भएका सत्ता गठवन्धनका पाण्डेले गल्छी गाउँपालिकामा ५३ सय ७९ मत पाएका छन् । एमालेका भूमी त्रिपाठीले सूर्य चिन्हमा ५१ सय ८८ मत पाएर पाण्डेलाई पछ्याउँदै..

सिद्धलेकमा नेकपा एसको दोहोरो चरित्रले बढ्यो अविश्वास

धादिङ- चुनाव प्रचार प्रसारका लागि सिद्धलेकको गाउँ गाउँमा पुगेर नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष एवम धादिङ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेले एमालेलाई भोट नदिन सार्वजनिक उर्दि जारी गरेका छन । पाण्डे संगै सोही पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्णप्रसाद अर्यालले पनि एमालेलाई भोट नहाल्न भाषण..

मतदान केन्द्र भित्र क्यामरा, मोबाइल अन्य निषेधित वस्तु रोक्न निर्वाचन आयोगको चार बुँदे निर्देशन

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ। मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित..

‘मेरो उम्मेदवारी कायमै छ’- टिकानिधि काप्री

धादिङ- प्रतिनिधि सभा सदस्यका लागि धादिङ २ बाट स्वतन्त्र उम्मेदवारी दिएका टिकानिधि काप्रीले आफ्नो उम्मेदवारी फिर्ता भएको भन्ने हल्ला मिथ्या रहेको वताएका छन् । आंफु अहिले पनि चुनाव प्रचार प्रसारमा रहि रहेको बेला केही व्यक्ति र समूहले नियोजित रुपमा टिकानिधिको उम्मेदवारी निष्क्रिय भईसकेको भनि भ्रम फैलाउने काम भएको बताएका छन्  ।चुनाव..

धादिङमा २४ सय कर्मचारी चुनावमा खटिए

धादिङ,२५ कात्तिक - मंसिर ४ गते हुने निर्वाचनका लागि धादिङ जिल्लामा २४ सय २२ जना कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठका अनुसार २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा क्षेत्रका लागि जिल्लाभर ३०३ जना मतदान अधिकृत,३०३ जना सहायक मतदान अधिकृत खटाईएका छन् । त्यसै गरी मतदानका लागि जिल्लाभर १५ सय १३ जना सहायक..

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

धादिङ - निर्वाचन आचार संहिता विपरित काम गरेको भन्दै निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्द्रप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र..

थपलिया परिवारलाई ओलीको लिखित समबेदना

धादिङ,- नेकपा एमालेबाट धादिङ क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार इन्जिनियर गजेन्द्रप्रसाद थपलियाको परिवारलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले लिखित समबेदना पठाउनु भएको छ ।      नेपाल बुद्धिजिवी परिषदका महासचिव समेत रहनुभएका इन्जिनियर थपलियाको बुबा शिव प्रसाद थपलियाको ८८ बर्षको उमेरमा यहि..

नेता पाख्रिनको चेतावनी-मंसिर ४ मा हिसाव किताव हुन्छ

धादिङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले टिकट वितरण प्रकृया गलत भएको कारण पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् । आईतबार धादिङको किन्ताङफेदीमा आयोजित २६ औं दामन पाख्रिन स्मृति दिवसलाई सम्वोधन गर्दै काँग्रेस नेता पाख्रिनले टिकट बितरण प्रक्रिया बारे असन्तुष्ट जनाउँदै मंसिर ४ मा हिसाव..

धादिङ १ मा हिजोका सहयात्री, आजका मुख्य प्रतिष्पर्धि

राजधानी काठमाडौंसँगै जोडिएको धादिङ १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै चार दशकसम्म एउटै पार्टी र चिह्नमा सहकार्य गरेका दुई नेता र २५ बर्ष सम्म एउटै पार्टी संगठनमा सहकार्य गरेका अर्का एक नेता सहित एउटै टोलका तीन जना  चुनावी प्रतिस्पर्धामा छन्। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सँगसँगै हात..

वातावरण संरक्षणको एजेण्डा लिएर चुनाव भिड्दै उत्तम कँडेल

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अहिले धेरैको चासो बढेको छ ।  यस क्षेत्र बाट नेकपा एमालेका जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी र एक बर्ष अघि मात्रै एमाले छाडेका राजेन्द्र पाण्डे सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका छन् । २०४८ साल देखि २०७४ साल सम्म एमालेबाट चुनाव जितेका पाण्डे कुनै वेलाका आफ्नै चेला संग..

महिला प्रहरीलाई जबर्जस्ती गर्न खोज्ने इन्सपेक्टर ढुंगाना जेल चलान

धादिङ । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो । इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा..

नेकपा एमालेको घोषणा पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा एमालेले आगामी पाँच बर्षको लागि २० वटा ग्यारेन्टी लिएको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्माले सार्वजनिक गरेको घोषणापत्र मार्फत् आफ्नो नेतृत्वमा आगामी सरकार बने गर्ने २० वटा कामको ग्यारेन्टीसहित एमालेले आफ्ना एजेण्डा अघि सारेको हो । एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार,..

धादिङमा २५ देखि ७३ वर्षसम्मका उम्मेदवार

- केशव अधिकारी धादिङ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लाबाट २५ वर्ष देखि ७३ वर्ष सम्मका गरि ६६ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । धादिङ जिल्लाबाट उम्मेदवारी दिएका मध्ये ७० वर्ष माथि २ जना ६० वर्ष माथिका ९ जना, ५० देखि ५९ वर्ष उमेरका ८ जना, ३० देखि ४९ वर्ष उमेरका ४१ जना र ३० वर्ष मुनिका ६ जना..

परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने

काठमाडौंः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा..

धादिङमा बढ्दै चुनावी सरगर्मी

धादिङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि देशैभर जस्तै धादिङमा पनि चुनावी सरगर्मी बढेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम दल र उम्मेदवारहरुबाट सुरु भईसकेको छ। धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad