मुख्य समाचार

धादिङमा वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

धादिङ, असाेज २७ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न लागिएको हो । पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ..

नेत्र पौडेललाई बिजुलीको चिम चिह्न

धादिङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेत्रराज पौडेलले ‘विजुलीको चिम’ चुनाव चिह्न पाएका छन्।   नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि टिकट पाउने सूचीमा रहेर पनि अन्तिममा पार्टीले पौडेललाई हटाएर रमेश आचार्यलाई टिकट दिएपछि पार्टीको निर्णय प्रति असहमती राख्दै पौडेलले स्वतन्त्र बाट..

धादिङमा ६ पदका लागि ७४ जनाको उम्मेदवारी दर्ता

दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सदस्यका लागि धादिङ जिल्लामा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय सांसद पदमा उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेका..

धादिङ १ मा तीन वामपन्थी नेताको भिडन्त

 धादिङ २३ असोज । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठी चुनावी अभियानमा सँगै थिए । उनीहरू मतदाताबीच सँगसँगै हात जोड्दै भोट मागिरहेका थिए । गत निर्वाचनमा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको..

एमाले धादिङले सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्यो

धादिङ । मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धादिङको संघ र प्रदेश तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर का भुमी प्रसाद त्रिपाठी र क्षेत्र नम्बर २ मा खेम लोहनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुवै जना २०७४ को निर्वाचनमा प्रतिनिधि..

धादिङ १ (क) मा प्रदेश सभा सदस्यमा नेत्रराज पौडेलको स्वतन्त्र उम्मेदवारी

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका जिल्ला नेता नेत्रराज पौडेलले स्वतन्त्रउम्मेदवारी  दर्ता गराउनु भएको छ । नेकपा एमालेले रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । अघिल्लो निर्वाचनमा पनि पौडेलले पाएको टिकट अन्तिम समयमा आएर राजेन्द्र..

प्रतिनिधि सभा र प्रदेश सभामा धादिङमा एमालेले कस्लाई दियो टिकट

धादिङ । नेकपा एमालेले धादिङमा उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधि सभामा पुरानै अनुहार दोहोरिएका छन् भने प्रदेशमा केही नयाँ अनुहारले मौका पाएका छन् । प्रतिनिधिसभामा क्षेत्र नम्बर १ मा भूमी प्रसाद त्रिपाठी र क्षेत्र नम्बर २ मा खेम लोहनी दोहोरिएका छन् भने युवा संघका पूर्व महासचिव रमेश आचार्यले क्षेत्र नम्बर १ को क बाट प्रदेशमा टिकट पाएका..

दशैं वर्षामय हुने, सचेत रहन आग्रह

  काठमाडौं– यसवर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन्। हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार (महाष्टमी) का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मंगलबार (महानवमी ) पनि देशभर मेघ गर्जन/चट्याङसहित..

थाक्रेमा जनप्रतिनीधि सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

रामचन्द्र रुपाखेती १६ आश्विन, थाक्रे थाक्रेमा सञ्चालित क्रसर तथा बालुवा व्यवसायीहरुको संगठन क्रसर तथा बालुवा व्यवसायी संघ थाक्रेले आज थाक्रे गाउँपालिका वार्ड नं. २ सिम्लेमा स्थानीय निर्वाचनमा निर्वाचित थाक्रे गाउँ कार्यपालिकाका पदाधिकारीहरुको सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न गरेको छ । थाक्रे गाउँपालिकाका..

हनुमानडाँडामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु आठ जना घाईते

धादिङ,१५ असोज - धादिङको सदरमुकाम धादिङबेसीबाट सल्यानटार तर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन । असोज २५ गते देखि कात्तिक ५ गते सम्म हुन लागेको प्रथम त्रिपुरासुन्दरी कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महोत्सवका लागि स्टल तथा मनोरञ्जन स्थल निर्माण गर्ने सामान बोकेर जाँदै गरेको..

गजुरीमा बसको ठक्करबाट बिद्यार्थीको मृत्यु

धादिङ, ६ असोज - धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजार स्थित पृथ्वीराजमार्गमा बसको ठक्करबाट एक स्कुले बिद्यार्थीको ज्यानको छ । गोरखा बाट  काठमाडौका लागि छुटेको ग १ ख ४५६५ नम्बरको यात्रु बसको ठक्करले आदर्श माविमा अध्ययनरत स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घरबाट ..

निर्वाचन आयोगलाई हेप्दा धादिङका २ हजार ८३ जना उम्मेदवार परे जरिवानामा

केशव अधिकारी धादिङ, ५ असोज – तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि वेवास्था गरेर बिबरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो । धादिङको १३ स्थानीय तहमा..

नेपाली काँग्रेस धादिङका दुई नेताले छाडे पार्टी

धादिङ,३० भदौ -  चुनावको मुखैमा आएर नेपाली काँग्रेस धादिङका दुई नेताले पार्टी परित्याग गरी अर्को पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला सभापतिको नेत्तृत्व सम्हाल्न पुगेका छन् । चुनावको मिति घोषणा भएर उम्मेदवार छनौटका लागि प्रकृया शुरु भईसकेपछि पार्टी छाड्नेमा महिला नेत्तृ कल्पना अधिकारी र बलवहादुर इटनी रहेका छन् । काँग्रेस छाडेका दुवै..

डेङ्गु रोगबाट कसरी बच्न सकिन्छ ?

काठमाडौँ । तपाईको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौँ उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाइँ पनि सङ्क्रमित हुनु हुनेछ । समयमा नै घर वरिपरी सफासुग्धर राख्यौँ भने डेङ्गु रोगबाट बच्न सकिन्छ । साँझ-बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज..

असोज १६ गते सम्म बन्दसूची संशोधन गर्न दलहरुलाई समय

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले असोज ३ गते भित्र अन्तिम नामावली बुझाउन समय दिएको छ । वन्ददूचीमाबुझाएको उम्मेदवारको बन्दसूची बुझाएको नामसंशोधन गर्न दलहरुलाई सात दिनको समय दिने निर्वाचन आयोगले निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad