
ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण
धुनिबेसी- ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । धुनिबेसी नगरपालिकामा रहेको जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई सोमबार एक कार्यक्रम बिच शैक्षिक सामाग्री वितरण गरिएको हो । धुनिबेशी नगरपालिका वडा नं। ६ मा रहेको जाल्पादेवि ईट्टा..