महिला तथा बालबलिका

अझै पनि आमाको नामबाट नागरिकता पाउनै मुस्किल

कालिका खड्का काठमाडौँ, ३० असोज । नेहा गुरुङ १९ वर्षकी भइन् । आमाको पालनपोषणमा हुर्केकी उनले नागरिकता नपाउँदा उच्च शिक्षा लिनबाट वञ्चित भएकी छिन् । विज्ञान विषयमा दशजोड दुई पास गरेर उच्च शिक्षाका पढ्न विदेश जाने इच्छा भएपनि आमाको नामबाट नागरिकता नपाउँदा नेहा त्यो इच्छाबाट वञ्चित हुनुपरेको छ । “जन्मने बित्तिकै बुबाले छोडेर जानुभयो,..

महिलामैत्री संविधान बने मात्र प्रधानको सपना पूरा हुने

काठमाडौँ, - सभासद् तथा पूर्वसभासद्ले महिलामैत्री लोकतान्त्रिक संविधान निर्माण गरेर महिलामुक्ति आन्दोलन सफल बनाउन सके मात्र वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको सपना पूरा हुने बताउनुभएको छ । पूर्वमहिला सभासद् तथा राष्ट्रिय महिला आयोगले विहीवार संयुक्त रुपमा आयोजना गरेको ‘स्व सहाना प्रधानप्रति श्रद्धाञ्जलिसभा’ मा..

पुरुष हिंसा भएको भन्दै अदालतमा मुद्दा दर्ता

मोरङ- मोरङ जिल्ला अदालतमा पहिलोपटक पुरुष हिंसाको मुद्दा दर्ता भएको छ । श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै विराटनगर १९ का खेम लोहनीले मोरङ जिल्ला अदालतमा पहिलोपटक मुद्दा दर्ता गराउनुभएको हो । स्थानीय सनराइज बोडिङ स्कुलका सञ्चालक ५४ वर्षीय लोहनीले ४५ वर्षीया पत्नी सुधा लोहनी, छोराहरु २८ वर्षीय रविराज २६ वर्षीय बिप्रव र..

जनसङ्ख्याको आधारमा महिला सहभागिता हुनुपर्ने माग

काठमाडौँ, - राज्यका हरेक संरचनामा महिलाको जनङ्ख्याको आधारमा सहभागिता हुनुपर्ने माग गरिएको छ । महिला सुरक्षा दबाब समूह नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ नेपाल र सृष्टि नेपाललगायतका सङ्घसंस्थाद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा अधिकारकर्मी महिलाले जनसङ्ख्याको आधारमा महिलाको सहभागिता हुन नसकेको भन्दै कार्यपालिका,..

बाल उत्सवमा कार्यक्रममा ३७ हजार रुपियाँ संकलन

धादिङ- अर्थसंकलन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बाल उत्सव कार्यक्रममा ३७ हजार रुपियाँ संकलन भएको छ। धादिङको मुरली भञ्ज्याङमा अवस्थित स्वाबलम्बी बहिरा प्राथमिक विद्यालयका लागि सहयोगस्वरुप आयोजना गरिएको कार्यक्रममा धादिङबेसीका ब्यापारी, शिक्षक, सुरक्षाकर्मी र सर्वसाधारणले पैसा जम्मा गरेका थिए। बाल दिवसको अवसरमा..

किशोरी समुहको पहलमा वाढी पिडितलाई सहयोग

[caption id="attachment_12619" align="alignleft" width="300"] प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई रकम हस्तान्तरण गर्दै किशोरी समुहका प्रतिनिधिहरु[/caption] धादिङ,–आफ्नो उमेर समुहका किशोरीहरु वाढी पहिरोको चपेटामा परेर कष्टकर जिवन विताउन वाध्य भएको भन्दै धादिङ थांक्रे गाविसका किशोरीहरुले सिन्धुपाल्चोकका वाढी पिडितका लागि राहत सहयोग गरेका छन । मंगलवार जिल्ला प्रशासन..

सार्वजनिक शौचालय : महिलाको हुर्मत

उपत्यकामा पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नै छैनन् । भएका पनि यति फोहोर र अव्यवस्थित छन् कि त्यहाँ महिला छिर्नै सक्दैनन् ।  मीना शर्मा तीन वर्षदेखि काठमाडौंमा सडकव्यापार गर्दै आएकी विमला केसीलाई सधैँ एउटै पिरलो हुन्छ– शौचको । बिहान ६ बजेदेखि सडकमा व्यस्त रहने केसीलाई प्रशस्त पानी खानुपर्छ भन्ने जानकारी छ । तर, शौच कहाँ गर्ने..

महिला सम्पादक­ रहेका पत्रिकाहरुको अवस्था अध्ययन गरिने

काठमाण्डौं–महिलाहरुद्वारा प्रकाशित÷सम्पादित पत्रपत्रिकाको अवस्था अध्ययन गर्न सैद्धान्तिक सहमती भएको छ । नेपाल पत्रकार महासंघ महिला विभाग र क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) का पदाधिकारीको साउन ९ गते राजधानीमा भएको छलफलमा महिलाद्वारा प्रकाशित÷सम्पादित पत्रपत्रिकाको अवस्था अध्ययन गर्न सैद्धान्तिक सहमती भएको हो । महिला नै..

पुस्तकालय वनेपछि चण्डेश्वरीका बालबालिकामा खुशीयाली ल्यायो

ज्यामरुङ –बिद्यालयहरुमा पुस्तकालयको कारण बालबालिकाहरुमा खुशयिाली मनाएका छन् । धादिङ जिल्लाको मध्य क्षेत्रमा पर्ने ज्यामरुङ गाउँ विकास समितिको चण्डेश्वरी निम्न माध्यमिक बिद्यालय ज्यामरुङ ४ मा शुक्रबार पुस्तकालय स्थापना भए पछि बालबालिकाहरुमा खुशीयाली आएको हो । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र प्रयास नेपाल धादिङले..

काठमाण्डौमा बाल क्लबको सम्मेलन- बालबालिकाले बनाए परिर्वतनको योजना

 माधव अधिकारी काठमाण्डौ- धादिङ, ललितपुर र काठमाण्डौका चारवटा बाल क्लबको सम्मेलन राजधानीमा सम्पन्न भएको छ । भेलामा सहभागी बालबाकिाले सामाज र बालबालिकाको स्थितिमा परिर्वतन ल्याउन र्कायोजना बनाएका छन् । धादिङमा गठित वनफूल बाल क्लब, चाईल्ड यूनिटी बाल क्लब, ललितपुरको वनफूल बाल क्लब र काठमाण्डौस्थित एपेक्स बाल क्लबका ५० जना प्रतिनिधिले..

बाल श्रम विरुद्ध विश्व दिवसमा अन्तक्र्रिया कार्यक्रम

धादिङ-सामाजिक संरक्षण फैलाऔं बालश्रम विरुद्ध जुटौं भन्ने मुल नाराका साथ १३ औं अन्तर्राष्ट्रिय बालश्रम सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम विहीवार धादिङबेसीमा सम्पन्न भएको छ । बाल श्रम विरुद्ध विश्व दिवसको स्मरण गर्ने, धादिङ जिल्लाको बालश्रमहरुको अबस्थाहरुको चित्रण गर्ने मुख्य उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको..

घर झन् असुरक्षित

विगत एक वर्षमा एक सय ७८ महिला तथा बालिकाको हत्या भएकोमा एक सय आठजना परिवारकै सदस्यबाट मारिएका छन् । यसको अर्थ ‘महिला घरभित्रै झन्झन् असुरक्षित हँुदै छन्’ भन्ने हो । मीना शर्मा देशभर १०४औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा २४ फागुनमा राजविराजकी एक महिलालाई परिवारकै सदस्यले हत्या गरे । प्रहरीले जेठानी र सासूलाई नियन्त्रणमा लिएर..

आमा बन्नु कि टेलिभिजन पत्रकार ?

अनुपा श्रेष्ठ आमा बन्नु कि टेलिभिजन पत्रकार ? यो प्रश्न अरुका लागि सामान्यजस्तो लाग्ला, तर टेलिभिजन पत्रकारितामा संलग्न महिलाका लागि अति नै पेचिलो र चुनौतीपूर्ण रुपमा रहेको विषय हो । नेपालमा श्रव्यदृश्य पत्रकारितामा प्रवेश गरेका कतिपय महिलालाई अहिले यही सवालले निकै चिमोटिरहेको पनि छ । प्रकृतिको बरदानस्वरुप प्राप्त गर्भ र त्यससंग..

असफल प्रेमविवाह पीडित महिला नै

माओवादी सशस्त्र सङ्घर्षका बेला क्रान्ति वा वर्गीय हितका लागि कसम खाएर भएका प्रेमविवाहहरू एकाएक सङ्कटमा पर्दै छन् । आश्चर्यको कुरा त्यहाँ पनि पीडित हुनेमा धेरै महिला नै छन् । रेवती सापकोटा तत्कालीन नेकपा माओवादीले ०५२ मा सशस्त्र सङ्घर्ष थाल्नुअघि कृष्णध्वज खड्का, हितमान शाक्य, मणि थापा, कृष्णसेन इच्छुक र रवीन्द्र श्रेष्ठजस्ता..

अवसर दिएमा बालबालिकालाई

सरिता श्रेष्ठ पाएमा मलिलो माटो, बिरुवा वृक्ष बन्दछ हावापानी मिले राम्रो, वृक्षमा फल फल्दछ बच्चा हुन् विरुवा, राम्रो मान्छे वृक्ष जस्तै बन्दछ राम्रा संस्कार पाएमा, माटोमा गुण फल्दछ माथिका यी कविता भन्दै साना भाईले चौथो बाल साहित्य सम्मेलन कार्यक्रमको सञ्चालन गर्दा सायद कार्यक्रममा उपस्थित सबै जना कानेखुसी गर्दै थिए अनि छक्क पनि थिए ।..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad