महिला तथा बालबलिका

१७ मा बिहे १९ वर्षमा विच्छेद

धादिङ, १६ वैशाख - प्रचलित कानुनमा २० वर्ष उमेर पुगेका युवायुवतीले आफुखुसी बिहे गर्न सक्छन् । १८ वर्ष पूरा गरेका युवायुवतीको अभिभावकको मञ्जुरीमा विवाह हुनसक्छ । तर कम उमेरमा आफूखुसी विवाह गर्ने एकजोडीले २ वर्षमै सम्बन्धविच्छेद गरेका छन् । ढोला गाविसकी १७ वषर्ीया संगीता बुढाथोकी (नाम परिवर्तन) ले सुनौलाबजारका १८ वषर्ीय युवासँग डेढ..

छोरीलाई गर्भमै थुनछेक

छोरीलाई ‘गर्भमै सफाया गर्न’ महिलामाथि यतिबिघ्न ज्यादती हुन्छ कि झापाकी एक महिलाले १८ वर्षमा २७ पटक गर्भपतन गराउनुपरेको छ ।  अम्बिका भण्डारी भद्रपुर नगरपालिका– ९ की धनाढ्य घरानाकी एक बुहारी देवीमाया न्यौपानेले दुई छोरीपछि गएको असोज २५ गते तेस्रो सन्तानको रूपमा छोरो जन्माइन् । ‘अंश खाने र वंश बढाउने’ नाममा सासू र पतिले दिएको चर्को..

नारीप्रति नेपाली समाजको धारणा

टंकलाल श्रेष्ठ यतिवेला एक्काइसौँ सताब्दीले नेटो काटिसकेको छ । आज आएर मानिसले गर्ने कार्यहरु सबै जसो इलोक्ट्रोनिक साधनहरु कम्प्युटरदेखि मानिस जस्तै काम गर्न सक्ने रोवट इलोक्ट्रोनिक विद्युतिय मानिस समेत आविस्कार भैसकेको छ । तर आज आएर नेपाली समाजको नारीप्रतिको धारणा भने सदियौं पुरानो छ । नारीप्रति नेपाली समाजको धारणा कस्तो छ त ? यदि कुनै..

विवाहका आडमा बलात्कार

अञ्जली रम्तेल काठमाडौं २५ माघ (ओएनएस) : ‘आज शारीरिक सम्पर्कको इच्छा छैन भनेर म सधैँजसो सम्झाउँथेँ, तर उसलाई मेरो इच्छा र अनिच्छासँग कुनै सरोकार थिएन । जबर्जस्ती गथ्र्यो । म के नै गर्न सक्थेँ र उसको विरुद्धमा ? चुपचाप सहिदिन्थेँ,’ २५ वर्षीया सुष्मा लामा (नाम परिवर्तन) ले आफूले लोग्नेबाटै भोग्नुपरेको यौनहिंसाको थप कथा यसरी सुनाइन्, ‘ऊ..

डिस्कोमा महिला

  रात्रिकालीन परिवेश। साथीहरूसँगको जमघट। रंगीन बत्तीहरू। मुटुको धडकनमै बज्रिने फास्ट म्युजिक। ननाची बस्नै नसकिने। यस्तो वातावरणमा पक्कै पनि बिर्सन सकिन्छ, दैनिक कामको तालिकाले भरिएको जीवनलाई। निजी क्षेत्रमा कार्यरत प्रीति शाह सातामा एकपटक साथिहरूसँग नाइट पार्टी जाने गर्छिन्। साथीहरूसँगको जमघट र रमाइलो वातावरणले उनलाई..

श्रीमानबाट सबैभन्दा बढी घरेलु हिंसा

 सञ्जय कार्की महिलाको चेतनास्तर बृद्धि र सुनवाई गर्ने निकायको कारण हिंसामा पर्ने महिलाहरु न्याय खोज्न थालेपछि महिला हिंसाको संख्या कम भएको अधिकारकर्मी देबकी नेपालको भनाई ।घरपरिबारका सबै सदस्य मध्ये सबैभन्दा बढी श्रीमानबाट घरेलु हिसामा महिला पर्ने गरेको एक तथ्याङकले देखाएको छ । दाम्पत्य जीबन भरी सुखःदुख बाड्ने अठोटका साथ बैबाहिक..

धादिङ जिल्लामा महिला शशक्तिकरण बढ्दै

धादिङ,/धादिङ जिल्लामा काम गर्ने अधिकांश महिलाहरुको गुणस्तरमा निकै सुधार आउन थालेको छ । महिला तथा बालबालिका कार्यालय धादिङकी महिला विकास अधिकृत भूला भण्डारीका अनुसार गत बर्षको तुलनामा यस बर्ष महिलाका क्षेत्रहरुमा काम गर्ने महिलाहरुको आर्थिक, सामाजिक, राजनैतिक शारीरिक हिसाबले निकै सुधार आएको हो । महिला तथा बालबालिका कार्यालय धादिङले..

चुनाव र धोका खाएका जनता

कल्पना खरेल। अहिलेको संबिधानसभा चुनाबको परिबेसमा जनताहरु अलमल्ल परेका छन्,प्रजातन्त्र आए देखि पटक पटक धोका खाएका जनताहरुमा कुन दल र कुन पाटिलाइ भोट दिने भन्ने कुरा अन्योलको रनाभुलमा परेका छन् । देशको ठुलै ढुकुटी रित्याएर गरिने दोस्रो संबिधान सभाको चुनाबले के देश लाइ निकाश देलात त ? पहिले पटक पनि २ बर्षको समयलाई तोकियको संबिधान सभा ४..

बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्नुहुँदैन

कात्तिक / बालबालिकालाई कुनै पनि पार्टीले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्न नहुने सरोकारवालाले बताएका छन् । विद्यालयको शिक्षण सिकाइमा असर पर्ने गरी शिक्षक र विद्यालयलाई प्रयोग गर्न नहुने उनीहरूको धारणा छ । शिक्षा पत्रकार समूह र बालसंरक्षण राष्ट्रिय अभियान (सिजप)ले आयोजना गरेको ‘निर्वाचन आचारसंहिता र विद्यालय शान्तिक्षेत्र’..

महिला स्वयंसेवक मतदाताका घर–घरमा

काठमाडौं । “घरमा को हुनुुहुन्छ ? हँ ! आमा, बा, दाइ, दिदी, बहिनी, भाइ, बहिनी । नमस्कार ! नमस्कार । ल मेरो भाग्य त बलियो रहेछ । सबै जनाभित्रै हुनुहँदो रहेछ नि त !” महिलाको यस्तो कर्णप्रिय स्वर सुनेर तपाई अचम्म नमान्नु होला । आफ्नै गाउँ ठाउँबाट तपार्ईका घरमा आएका महिलासँग निर्वाचनका बारेमा खुलेर कुराकानी गर्नुहोला । अगामी निर्वाचनका लागि यसरी..

बोर्डिङका विद्यार्थीद्वारा खाजा खर्च बचाएर सरकारी विद्यालयलाई ५ थान पंखा

पर्सा/पर्साको भिश्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विरगञ्जको कादम्बरी स्कुलका विद्यार्थीहरुले पंखा प्रदान गरेका छन् ।                 कादम्बरी बोर्डिङ स्कुलमा कक्षा ९ र १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट रकम बचाएर ५ वटा पंखा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई हस्तान्तरण गरेका हुन् । भिश्वास्थित..

बिदेसिने कामदारमा महिलाको हिस्सा तीन प्रतिशत

काठमाडौं: कामको खोजीमा बिदेसिनेमा महिलाको हिस्सा जम्मा तीन प्रतिशत मात्र रहेको छ। सरकारको अनुमति लिएर हालसम्म ३० लाख युवा विदेशी भूमिमा काम गरिरहेका छन्। जसमा महिलाको संख्या करिब ९० हजार मात्र छ। बाँकी बिदेसिने सबै पुरुष हुन्। कामका लागि बिदेसिएका मध्ये दुई तिहाइभन्दा बढी खाडीमुलुक र मलेसियामा छन्। मुख्य रोजगार गन्तव्य खाडी र..

महिलाको कानुनी अधिकार तथा मनोसामाजिक विमर्श सम्बन्धि ३ दिने तालिम चल्दै

धादिङ/ जिल्लामा पछिल्लो समयमा महिला र बालिकाहरुमाथी यौनजन्य हिंसाका घटनाहरु बढिरहेकोले यस्ता घटना पीडितलाई सहयोग गर्ने उद्देश्यले महिलाको कानुनी अधिकार तथा मनोसामाजिक विमर्श सम्बन्धि ३ दिने तालिम शुक्रवार देखि शुरु भएको छ । जिल्लाका विभिन्न विद्यालयका महिला शिक्षकहरुका लागि आयोजना गरिएको तालिममा २८ जनाको सहभागिता रहेको छ । महिला..

साउनमा दुई सय महिलामाथि हिंसा

काठमाडौं, भदौ १० - साउनमा झण्डै दुई सयजना महिलामाथि हिंसा भएको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालका अनुसार साउन महिनामा महिला हिंसाका एकसय ९८ वटा घटना भएका छन् । यसमध्ये ७५ वटा घरेलु हिंसा भएका छन् । जसमा श्रीमान् र परिवारका अन्य सदस्यहरूको कुटपट, मानसिक यातना, घर निकाला, गाली गलौज, शारीरिक यातना पर्छन् । यस्तै ४१ वटा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad