महिला तथा बालबलिका

वाल विवाह र विधुवा नारी

- सावित्री भट्ट म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, दुइटा भैंसी, एकहल गोरु, दस-बाह्रवटा बाख्रा। तिनै बाख्रा लिएर म वन जान्थेँ। घाँस काट्थेँ। पुतलीझैं रमाउँथेँ। इन्द्रधनुष..

छोरी, इच्छा र समाजको हेराई

संगिता आले मगर खै किन हो, छोरी भनेपछि समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । चाहे ऊ भर्खर जन्मेको मात्र किन नहोस् । भर्खर जन्मेको नाबालिका जसलाई केहि थाहा हुँदैन । जन्मनासाथ पनि छोरी जन्मेको भनेपछि समाजले त्यति राम्रो मान्दैन । उखानै छ नि ‘छोरो पाए खसी छोरी पाए फर्सि’ । आखिर जन्मदिने आमा एउटै, पीडा एउटै अनि छोरो पाए खसी छोरी पाए फर्सि किन ?..

मैदीमा जनचेतना कार्यक्रम

मैदी । मैदी गाउँ विकास समिति वडा न. ८ काफलस्वाँरमा शनिबार एक दिने मानव बेचविखन विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जगतज्योती सामुदायिक विकास समाज जेड्स नेपाल र युनाईटेड मिसन टु धादिङ क्लष्टरको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीय ३५ जना महिलाहरुको सहभागीता रहेको थियो । शिवशक्ति महिला समुहकी अध्यक्ष सावित्रा पुरीको..

विवाह नगर्नेहरु विकल्पमा के गर्छन्

काठमाडौं, /सबैलाई थाहा छ कि विवाह वंश विकास र निरन्तरताको महत्वपूर्ण पाटो हो । एउटा पुस्ताबाट अर्को पुस्तामा जाने प्राकृतिक रुप र जीवनलाई सफलतापूर्वक बिताउने भरपर्दो आधार पनि विवाह हो । सामाजिक रुपमा हेर्दा विवाह एक सामाजिक र पारिवारिक बन्धन पनि हो भने मनोवैज्ञानिक रुपमा प्राकृतिक र जैविक आवश्यकता । नेपालमा भने विवाहलाई सामाजिक र..

किशोरी बिक्री गर्न लैजाने विरुद्ध जाहेरी

धादिङ /लेखपढ समेत गर्न नजान्ने तीन जना किशोरीहरूलाई बिक्री गर्न लैजान लागेको अवस्थामा उद्दार गरिएका तीन जना किशोरीका अभिभावकले घटनाका आरोपितविरुद्ध ०७० साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । कतारमा राम्रो काममा लगाइ दिउँला भनेर तीन जना युवतीसँग २५-२५ हजार रुपियाँ नगद लिएर राहादनीसमेत नबनाइ बिक्री गर्न खोजेको..

धादिङ जिल्लामा महिला हिंसाका घटनाहरु हरेक बर्ष बढ्दै

धादिङ/ धादिङ जिल्लामा महिला हिंसाका घटनाहरु हरेक बर्ष बढ्दै गएपनि पिडितलाई न्याय र दोषिमाथि कारवाही भएको तथ्याङक भने थोरै मात्र भएको महिलाअधिकारकर्मीहरुले वताएका छन । महिला हिंसा न्युनिकरण तथा पिडितहरुको न्यायमा पहुंच पु¥याउन जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी निकाय सक्रिय रहंदै आएको भएपनि आर्थिक बर्ष ०६९÷७० मा मात्र ९५ वटा..

गर्न थाले बालक्लवले शिक्षकहरुको मुल्याँकन……….

प्रबिण तिमल्सिना सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । कि बालक्लवका विद्यार्थीले शिक्षकहरुको मासिक गतिविधिको मुल्याँकन गर्न थालेका छन्। यो नविनतम कार्य धादिङ्ग जिल्ला पिडा गा.वि.स. वडा नं.४, च्याङ्ली मा रहेको श्री डोलभन्ज्याङ्ग मा.वि.रहेको प्रगतिशील बालक्लवले शुरुवात गरेको हो। प्रयास नेपाल धादिङ्गले बालक्लव गठन गरेपछि..

महिला मानवअधिकार रक्षकमाथी दुर्व्यबहार

महिला मानवअधिकार रक्षकमाथी जिल्ला प्रहरी कार्यालयमा भएको दुर्व्यबहारको बिरुद्दमा आज बुझाईएको ध्यानकर्षण पत्र                                                                                                    मिति ः २०७०।४।३ श्री प्रहरी नायव उपरिक्षक ज्यु जिल्ला प्रहरी कार्यालय धादिङ                                                 विषय ः ध्यानकर्षण सम्बन्धमा..

                       धादिङमा महिला पत्रकारको सवाल  एशोदा नेपाल धादिङ जिल्लाको पत्रकारिताको इतिहास धेरै लामो छैन । राजधानीको नजिकै रहेर पनि धादिङ जिल्लाले धेरैपछि मात्र पत्रकारितामा पाइला चालेको पाइन्छ । चालिसको दशकवाट बामे सर्न थालेको धादिङको पत्रकारिता यतिखेर आईपुग्दा केहि आशालाग्दो अवस्थामा पुगेको छ । एक दशक अघि सम्म राजधानीवाट..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad