महिला तथा बालबलिका

सिद्धलेकका महिला समूहमा शशक्तिकरण तालिम

कुम्पुर–सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटार र वडा नं ६ को खरमटारमा आधारशीला तालिम सम्पन्न भएको छ । चार दिन सम्म चलेको तालिमका सहभागीहरुले आँफुले सिकेको ज्ञान सीप व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कुन्नेश्वरी स्बबलम्बी महिला समुह पिपलटार र जनचेतना स्वाबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

खानेपानी प्रणाली निर्माण पश्चातको दिगो व्यवस्थापन तालिम

गजुरी - खानेपानी आयोजना निर्माण पश्चात दिगो व्यवस्थापन तालिम गजुरी गाउँपालिमामा सुरु भएको छ ।अक्सफाम प्रयास नेपाल र सिद्धलेक गाउँपालिमाको सहजिकरणमा निर्माण भएका आँपटार स्याखुटार,चापडी र साँधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, पानी सुरक्षा टोली तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागी रहेको छ । दिगो..

गल्छी गाउँपालिकामा सेवा प्रवाह सुधार गर्ने प्रतिवद्दता

गल्छी  २७ बैशाख -   गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले प्रतिवद्दता व्यक्त गर्नु भएको छ । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ३ न. प्रदेश कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा..

चौध बर्षको वालिकाले छोरा जन्माईन-कक्षा पाँचमा पढ्ने बालक बने बाबु

धादिङ । नेपालको प्रचलित कानुनले बीस वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । बालविवाहको त अझ कल्पना पनि गरेको छैन । कानुनले रोकेको भए पनि धादिङ जिल्लाको अतिविकटमा पर्ने रूवीभ्याली गाउँपालिका वडा नम्बर ५, चपाङचेतमा १४ वर्षीया बालिकाले छोराको जन्म दिएकी छन्, बच्चाको बाबु भने भर्खर १३ वर्ष लागेका छन् । बाबुआमा बनेका दुवैमा बालापन नहराउँदै..

अझै २२ प्रतिशत बालबालिका खोप लगाउनबाट वञ्चित

काठमाडौं ।खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा..

धादिङमा दुई छोरी बसे आमाको किरियामा

धादिङ, २२ बैशाख- धादिङमा आफ्नी आमाको मृत्यु पश्चात दुई जना छोरीले हिन्दु संस्कार अनुसार किरिया सुरू गरेका छन । छोरी किरिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासी सामाजिक मान्यतालाई तोड्दै जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भई हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी पुछारवजारमा बस्ने दुई छोरीले आफ्नी आमाको..

अब प्राथमिक तहका सबै विद्यार्थीलाई दिवाखाजा

  काठमाडौं । प्राथमिक तहका बिद्यालयमा बिद्यार्थी टिकाउन सामुदायिक बिद्यालयलाई धौ धौ परिरहेको छ । बिद्यार्थीको अभावमा कतिवटा प्राथमिक तहको पढाई हुने बिद्यालय नजिकैको अर्को बिद्यालयमा गाभिनेक्रम पनि चलिरहेको छ । बिद्यार्थी पाउनै मुस्किल हुन थालेपछि सरकारले देशभरका सामुदायिक विद्यालयको प्राथमिक तहमा भर्ना भएका सबै विद्यार्थीले..

थिएटर मलमा एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

काठमाडौं । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो ग्यारेजको समापन गरेका हुन् ।यस क्रममा उनीहरुले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामको छुट्टाछुट्टै तीन नाटक..

बाल क्लबका सदस्यलाई आधारशिला तालिम

सिद्धलेक- भोकालाई एकछाक खाना होइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल नारा सहित धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवास गाउँको समुदाय तहमा गठित लालीगुँरास क्लबका सदस्यलाई आधारशिला तालिम दिईएको छ । सिद्धलेक सानाकिसान सवलिकरण परियोजना अन्तरगत तीन दिन सम्म संचालन भएको तालिम विहिबार सम्पन्न भएको हो । तालिममा नेतृत्व..

धादिङ न्यूज समाचार प्रभाव -वृद्धाश्रममा अलपत्र सीता अधिकारीलाई भेट्न पुगे छोराहरु

धादिङ - आर्थिक अभावका कारण उपचार हुन नसकेर हेटौँडाको वृद्धाश्रममा अलपत्र परिरहेकी धादिङको गल्छी गाउँपालिका ४ कार्काीडाँडाकी ८७ बर्षिया सीता अधिकारीसंग परिवारका सदस्यहरुको भेट भएको छ । आर्थिक अभावका कारण विरामी पर्दा उपचार गराउन समेत नसकेर वृद्धाश्रममा थला परिरहेकी सीता अधिकारीको बारेमा २०७५ चैत २० गते धादिङ न्यूजमा ‘ कार्कीडाँडाकी..

कार्कीडाँडाकी ८७ बर्षिया सीतादेवी बृद्धाश्रममा अलपत्र

धादिङ - श्रीमानको मृत्युपछि अलपत्र अवस्थामा पुगेकी धादिङको गल्छी गाउँपालिका वडा नं-४, कार्कीडाँडा की ८७ वर्षीया सीता अधिकारी अहिले स्याहार गर्ने मानिसको अभावमा वृद्धाश्रममा जीवन मृत्युको दोसाँधमा पुग्नुभएको छ ।  विवाह गरेर आउँदा श्रीमानको, घर परिवारको माया औधी थियो । उमेर थियो । काम गर्न सक्ने जोश जाँगर थियो । पाखुरामा बल छउन्जेल सबै..

नमूना दम्पति जस्ले दोबाटोमा ‘मकै’ पोलेर भरतपुरमा घर बनाए

चितवन– सानै व्यवसाय किन नहोस् निरन्तर संघर्ष गरे सफल भइन्छ भन्ने उदाहरण चितवनका एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् । भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उनका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाएका हुन् । भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गरेकी..

महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्यो

काठमाडौं । महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेकोे छ । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को ७ महीना (साउनदेखि माघसम्म)मा अघिल्लो आव २०७३/७४ को सोही अवधिको तुलनामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको हो । आव २०७३/७४ को साउनदेखि माघसम्म ७५ हजार ५ सय १३ जना महिलाको नाममा जग्गा पास भएको थियो । त्यस्तै, चालू आवको सोही अवधिमा ७९ हजार ४..

सिद्धलेकमा सहकारी व्यवस्थापन सम्बन्धि कार्यशाला

फाल्गुन- ३०। धादिङको सिद्धलेक गाउँपालिकामा रहेको उपहार महिला कृषि सहकारी संस्थाका पदाधिकारीहरुको लागि सहकारी व्यवस्थापन सम्बन्धि ३ दिने कार्यशाला बिहिबार सम्पन्न भएको छ । ग्रामीण विकासमा सहकारीबाट हुने फाईदा सहकारी अवधारणा र परिचय, नेपालमा सहकारी व्यावसायको सिद्धान्त र कानुनी वातावरण,साकोसमा विनियम, नीति तथा कार्य बिधिहरुको महत्व..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad