महिला तथा बालबलिका

यौन हिंसाको अपराध न्युनिकरणका लागि स्कुल स्कुलमा प्रहरी

बेनिघाट रोराङ- देशमा बढ्दै गएको यौनजन्य हिंसाको घटनाहरुको न्युनिकरण गर्नकालागि स्कुल स्कुलमा प्रहरी भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयले यौन हिंसाको अपराध न्युनिकरण अभियान संचालन गरेको छ । अभियानको  ८ औं दिन मंगलबार  बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय मा.विका २०० विद्यार्थीहरुलाई अभिभुखिकरण गरिएको छ । यौनजन्य हिंसा के हो -..

धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

-कुशल अधिकारी धादिङ - चर्चित  रियालिटि शो 'नेपाल आइडल' सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन..

आज हरितालिका तिज

 हिन्दू महिलाहरूले आइतबार हरितालिका तिज मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व हिन्दू नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँने गर्छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् भन्ने किंवदन्ती छ । तर पिता हिमालयले पार्वतीको..

यौनजन्य हिंसा नियन्त्रण गर्न हरेक स्कुलमा प्रहरी

धादिङ–महिला हिंसा र यौनजन्य अपराध न्युनिकरण गर्न नेपाल प्रहरीले एक महिने विद्यालय सचेतना कार्यक्रम आरम्भ गरेकोछ । सोमवार विहान सदरमुकाम स्थित नीलकण्ठ माध्यमिक विद्यालय वाट औपचारिक रुपमा ‘स्कुल–स्कुलमा प्रहरी’ कार्यक्रमको आरम्भ गर्दै जिल्ला प्रहरी प्रमुख डम्वरवहादुर विकले ‘ महिलाहिंसा र यौनजन्य अपराध नियन्त्रण गर्न कानुन मा कडाई..

बचतले आत्मनिर्भर वन्दै राईगाउँका महिला

केशव अधिकारी धादिङ,२३ भदौ  : थोपा थोपा मिलेर सागर बन्छ भन्ने भनाईलाई सार्थक बनाउन धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ राईगाउँका महिला समूह लागि परेका छन । विपन्न राई समुदायका महिलाहरु समूमा आबद्ध भएर नियमित बचत गर्दै अहिले गाउँमै नमूना व्यवसायी बन्न सफल भएका छन् । [caption id="attachment_33944" align="alignnone" width="1024"] समूहको बैठक बस्दै राईगाउँका महिला[/caption] बचतको..

मिलिजुली महिला बचत तथा ऋण सहकारीको १० औं बार्षिक साधारण सभा

थांक्रे -मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा विहीवार थांक्रे गाउँपालिका वडा नम्बर ११ वालुवाफाँटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उर्मिला रेग्मीको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा थांक्रे गाउँपालिकाका..

गजुरीमा रहेको प्रसूति प्रतिक्षा घर नमूना ‘प्रसूति’ घर बन्दै

गजुरी : गजुरी गाउँपालिकाले संचालन गरेको 'प्रसूति-प्रतिक्षा घर' लोकप्रिय र नमूना बन्दै गएको छ । गर्भवती महिलाको स्वास्थ्य र सुरक्षाका लागि गाउँपालिकाले आफ्नै खर्चमा संचालन गरेको घरमा चिकित्सकले बच्चा जन्मने अनुमानित मिति तोकिदिएका महिलालाई राख्ने गरिन्छ।उनीहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माउने गर्दछन्। साविकको ४ वटा गाउँ विकास..

महिलाको सशक्तिकरणका लागि धादिङबेसीमा ‘सही हो अभियान”

धादिङ,९ असार - महिलाको सशक्तिकरणका लागि सही हो अभियान शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । राष्ट्रिय तथा क्षेत्रीयस्तरका महिलाको सशक्तीकरण र लैंगिक समानताका विषयमा पैरवी, सचेतना अभिवृद्धि र बाधाहरूको समाधानका निम्ति चेतना अभिवृद्धिको कार्य गर्ने सन्देशमुलक अभियान शनिवार धादिङको सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको हो । एक्वेल एक्सेस..

भूकम्पका घाइते भन्छन्– सरकारले हेरेन

भूकम्पमा घाइते भएकी खोमाया तामाङ । तस्बिरः नागरिक धादिङ- तीन वर्षअघि गएको भूकम्पले गंगाजमुना गाउँपालिका–१, रिचेतकी खोमाया तामाङ घाइते भइन् । भूकम्पले तामाङ बसेको घरसँगै उनको दायाँ हात भाँचियो । घाइते भएर बारीको पाटामा ढलेकी उनलाई चार दिनपछि हेलिकप्टरबाट उपचारका लागि सदरमुकाम धादिङबेसीस्थित जिल्ला अस्पताल ल्याइयो..

वालगृहबाट उद्धार गरिएका धादिङका ३ बालिकालाई परिवार पुनर्मिलन

धादिङबेसी–काठमाडौको बुढानीलकण्ठमा रहेको हिमाली नवीन समाज संस्थाले धादिङका ३ बालिकाहरु उनीहरुको अभिभावकको जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति धादिङको रोहवरमा कटुन्जे घर भएकी बर्ष १३ को निर्मला  (नाम परिवर्तन) निजको दाइ अमृत लम्सालसँग, नीलकण्ठ–१३ , बटुवागाउँको बर्ष ९ को रन्जिता(नाम परिवर्तन)लाई हजुरबुबा गंगानारायण श्रेष्ठसँग र..

अाज कृष्ण औंशी,आमाको मुख हेर्ने दिन

काठमाडौँः वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज धुमधामका साथ मनाइदैछ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातिर्थे औंशी मनाउने चलन छ । शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।..

महिला मानवअधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङको अध्यक्षमा पुनः गायत्री

महिला मानवअधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङको अध्यक्षमा पुनः गायत्री खतिवडा चयन हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको सञ्जालको सातौ साधरणसभा तथा चौथो अधिबेशन बाट उपाध्यक्षमा मुना भट्ट ,सचिवमा ज्ञानु कडेल,सह-सचिवमा दुर्गा अधिकारी ,काेषाध्यक्षमा शुसिला भण्डारी ,सदस्यहरुमा दिपा कडेल,गंगा अधिकारी ,सीता रिजाल र गृष्मा दनै चयन..

क्याम्पसमा प्रजनन स्वास्थ्यका बिषयमा छलफल

बैरेनी-क्याम्पसमा अध्यननरत बिद्यार्थीहरुलाई प्रजनन स्वास्थ्यका बिषयमा आधारभूत जानकारी गराउने उद्देश्यले नमूना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनीमा अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रजनन स्वास्थ्य सम्वन्धि समस्या, समाधान र निराकरणका लागि गर्न सकिने उपायका बिषयमा छलफल गरिएको थियो । नमूना यूवा..

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि अप्रिल ७ तारिखदेखि सगरमाथाको आरोहण गर्न लागेका हुन् । पर्यटन पत्रकार संघ(जाट नेपाल)ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुको..

छात्राहरु बेहोस हुन थालेपछि आदर्श मावि गजुरी पाँच दिनका लागि बन्द

धादिङ, २७ पुस– धादिङको गजुरी गाउँपालिकामा रहेको आदर्श माविका छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको विद्यालयका प्रधानाध्यापक रागवलाल कर्णले जानकारी दिए । प्रअ कर्णका अनुसार मंगलबार विहान विद्यालयको प्राथनाको समयमा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad