महिला तथा बालबलिका

स्कुल होइन, जेलमा छन् बालबालिका

धादिङ । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट..

गरिबीको कारण घर छाड्दै वालबालिका

आफन्तले केही महिना अघि काठमाण्डौंमा लगेर राम्रो कामा लगाईदिने आश्वासन दिएपछि घर छाडेर तिनै आफन्त संग राजधानी पुगेकी १३ बर्षिया वालिकाको काठमाण्डौंको कलंकीबाट उद्धार गरियो । आंफुले लगेको बालिकालाई जबरजस्ति यौनजन्य कार्यमा लगाउन ग्राहकसंग मोलमोलाई गरिरहेकी ति महिला भाग्न सफल भईन बालअधिकारकर्मी र प्रहरी  टोलीले वालिकाको उद्धार ग¥यो..

‘लभ’ गरेर भाग्ने डरले छोरीलाई स्कुल पठाउँदैनन् अभिभावक

 कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो । यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो..

‘स्वास्नी मार्न नसकेपछि प्रहरीमा आत्मसमर्पण’

धादिङ,७ माघ - घरमा श्रीमती र बाल बच्चा हुंदा हुंदै अन्तरजातिय विवाह गरेर दोस्रो पत्नी भित्र्याएका धादिङ नलाङका एक युवकले आंफैले मन पराएर विहे गरेको श्रीमतीलाई मार्ने प्रयास गरेका छन । बिहीवार दिउँसोे श्रीमतीको हत्या गर्न नसकेको भन्दै धादिङ नलाङका रामकुमार परियारले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । उनी हतियासहित नलाङको बैरेनी स्थित..

धादिङमा महिला हिंसाको चरम रुप -न्याय खोज्दा तीन महिला घाईते

धादिङ ७ माघ- महिला हिंसा बिरुद्ध सरकारी तथा गैर सरकारी क्षेत्रबाट शशक्त अभियान संचालन गरी हिंसा गर्नेहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउने क्रम बढ्दै गएपनि हिंसाका घटनामा भने कमि आउन सकेको छैन । पछिल्लो पटक धादिङको सदरमुकाम नजिकै रहेको नलाङ र खरी गाविसमा भएको घटनाले जिल्लामा महिला हिंसाका घटना न्यूनिकरणमा चुनौति थपिएको छ ।..

राजमार्ग नजिकैको विद्यालयका विद्यार्थीमा स्वास्थ्य समस्या

धादिङ जिल्लाको पृथ्वीराजमार्गमा पर्ने महादेवबेसीबाट केहीबेरको पैदल उकालो चडेपछि गोगनपानी- ७ पैरे पुगिन्छ । चेपाङ र तमाङ जातीको बसोबास रहेको त्यहाँ एउटा प्राथमिक विद्यालय छ, हिमालचुली प्रावि । सम्पन्न परिवारका छोराछोरी महादेवबेसी र काठमाडौंमा पढ्ने हुनाले त्यहाँको विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी पनि बिपन्न चेपाङ र तमाङ..

धादिङ लगायतका जिल्लामा ६० प्रतिशत घरैमा सुत्केरी, घटेन मातृशिशु मृत्युदर

धादिङ : घरमै सुत्केरी हुने समस्याका कारण अझै पनि मातृशिशु मृत्युदरमा कमी आउन सकेको छैन । धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मँदा सास फेर्न कठिनाइ २४ दशमलव ९५, सङ्क्रमण २२ दशमलव २५, निमोनिया १० दशमलव ३५ र कमतौल ४ दशमलव ५५ प्रतिशत मृत्यु हुने..

शुरु भयो महिला हिंसा विरुद्धको १६ दिने अभियान

महिला हिंसा बिरुद्ध धादिङमा कार्यरत संस्था सहयात्री समाज नेपाल द्धारा जारी प्रेस नोट सहयात्री समाज नेपाल सदियौं देखि महिलाहरुमाथि भईरहेको हिंसा, विभेद र शोषणका विरुद्ध महिलाहरुमार्फत सामाजिक परिवर्तन र विकास तथा सशक्तिकरणका लागि महिलाहरुद्वारा २०६४ सालमा स्थापना गरिएको एक गैरसरकारी संस्था हो । संस्था दर्ता ऐन २०३४ अन्र्तगत..

दिप प्रज्वलन कार्यक्रम सम्पन्न

महिला हिंसा विरुद्धको १६ दिने अभियानको पुर्वसंध्यामा धादिङबेशी पुच्छार बजारचोकमा जिल्लामा क्रियासिल संघ संस्था दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । १० गते शुक्रबार देखि सुरु हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार देखि सुरु भई मानव अधिकार दिवसको दिन २५ गते समापन हुनेछ । भोली शुक्रबार बिहान ११ ः०० बजेबाट र्याली समेत..

धादिङका मेहनती महिलाहरुले बनाए दैनिक एक रुपैया बचतबाट एक करोडको विमा कोष

केशव अधिकारी धादिङ समुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कोष कार्यक्रमले धादिङ जिल्लामा सञ्चालन गरिरहेको सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोष कार्यक्रमको सरोकारवाला निकायबाट अनुगमन गरिएको छ । मिजेर रिअर जर्मनीको सहयोगमा सेभ द चिल्ड्रेन नेपाल मार्फत विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपालले सन २०१० बाट धादिङ जिल्लामा शुरु गरेको यो..

पैसा कमाउनुपर्छ भन्दै १२ वर्षको उमेरमा आमाले ग्राहकको जिम्मा लगाइन्

  भारतको वाडिया गाउँमा वेश्यावृत्तिमा संलग्न सोनल । तस्बिरः एजेन्सी एजेन्सीः सोनलले तीन कक्षा भन्दामाथि पढ्न पाइनन् । १२ वर्षकै उमेरमा आमाले पैसा कमाउनुपर्छ भन्दै ग्राहकलाई जिम्मा लगाएपछि उनका कालादिन सुरुभए । यो कथा भारतको गुजरातको बडिया गाउँको हो । भारतको उक्त गाउँमा परम्परादेखि नै छोरीलाई वेश्यावृत्ति गर्न खुलेआम आमाले नै..

सेक्सका लागि महिलाहरूलार्इ यसरी राजी  बनाउनुहाेस् 

 यौन सम्पर्क राख्नु अघि ध्यान दिनु पर्ने कुराहरुमा सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, शृंगारयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर..

धेरै जागिरे महिलाको परपुरुषसँग सम्बन्ध हुने खुलासा !

धादिङ /  विबाह गरेपछि जागिर खाएका महिलाहरू मध्ये धेरैजसोको बाहिर परपुरूषसंग सम्बन्ध कहुने कुराको खुलासा गरिएको छ । बैवाहिक जीवनमा लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो । साथै वैवाहिक जीवनमा त यो धेरैनै महत्वपूर्ण हुने गर्दछ । तर यस खुलासाले भने धेरै मानिसहरूलाइ आश्चर्यमा पारिदिएको छ । जापानमा गरिएको नयाँ..

हार्नेको कथाः मध्यरातमा यसरी लुटियो सपनाको सेल्टर-धादिङका डीएफओ भन्छन्-पश्चाताप छ

धादिङका डीएफओ भन्छन्-पश्चाताप छ, तर दुर्व्यवहार गरेको होइन सपना मगर २० वर्षकी भइन् । जीवन उनले सोचेजस्तो भइदिएन । धेरै ठूला सपना सँगालेर दैलेखबाट काठमाडौं झरेकी थिइन् । तर, अब कुनै सपना बाँकी छैनन् । देखेका सपना एकपछि अर्को गर्दै टुटे । आफन्त माइती भन्नु उहिल्यै छुटे । सँगै जिउने कसम खाएका खसमले सँगै बस्नै नसक्ने गरी कुटे । आश्रय लिएको..

हिंसापीडित महिलामाथि जिल्ला वन कार्यालयका प्रमुख इमानाथ पौडेलबाट दुर्व्यवहार

धादिङ । जिल्ला बन कार्यालय प्रमुख इमानाथ पौडेल शुक्रवार राती हिंसा पीडित महिलामाथि दुर्व्यवहार र हातपात गर्दै गालीगौजमा उत्रिएका छन् । हिंसा पीडित महिला राखिएको सुरक्षित आवास गृह (सेफ हाउस) बन क्षेत्रभित्र बनेको आरोप लगाउँदै भत्काउन शुक्रवार एकाविहानै चार बजे नीलकण्ठ नगरपालिका पुछारबजार पुगेका पौडेलले सुतेको स्थानमै हिंसापीडित..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad