महिला तथा बालबलिका

छोराछोरीको मायाले भूकम्पमा धेरै आमाले ज्यान गुमाए

भूकम्पमा परि मर्ने महिलाको संख्या किन धेरै? धादिङ जिल्लाको जीवनपुर गाविस वाड नं. ३ कि शर्मिला ठकुरी दोजिया थिइन्। डाक्टरले वैशाख १५ गते बच्चा जन्माउने दिन तोकिदिएका थिए। वैशाख १२ मा भूकम्प जाँदा उनी र उनका श्रीमान घर बाहिर सँगै थिए। उनकी छोरी घरभित्र थिइन्। भूकम्प जाँदा घर भत्किन लागेको देखेर छोरीलाई बचाउन गर्भवति शर्मिला नै घरभित्र..

जनजागृत्ति उमावि द्धारा घुम्ति कक्षा सञ्चालन

रामचन्द्र रुपाखेती, /महादेववेशी बैसाख १२ र सो पछिका पराकम्पनका कारण तत्काल विद्यालय भवनमा कक्षा सञ्चालन गर्न मानसिक रुपमा तथा भौतिक रुपमा समेत समस्या रहे पछि थाक्रे ३ महादेववेशीमा रहेका जनजागृति उच्च माध्यमिक विद्यालयले आफ्नै सकृयतामा विद्यालयको कार्यक्षेत्र भित्र १० वटा भिन्दा भिन्दै अस्थाई केन्द्रमा आजदेखी १ हप्ते मनोपरामर्श..

भूकम्प पीडित घाइतेहरुलाई सहयात्री समाज नेपालद्धारा खाना खाजाको व्यवस्था

धादिङबेशी-बैशाख १२ गतेको भूकम्पमा परि घाइते भई उपचारको क्रममा धादिङबेशी स्थित नीलकण्ठ श्रोत केन्द्रको भवनमा बस्दै आएका विरामीहरुलाई खाना खान समस्या भएपछि सहयात्री समाज नेपलले खाना खुवाउन शुरु गरेको छ । भूकम्पमा परेका घाइते र उनीहरुका आफन्तले होटलबाट किनेर खानु पर्ने बाध्यता र किन्नका लागी पैसा पनि नभएर निक्कै गार्हो भएको जानकारी..

भूकम्पपीडित बालबालिकाका लागि , धादिङमा टेरियाको १ लाख सहयोग

रुपन्देही- डीआईडी लिटल मास्टर्स – ३ विजेता रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरले वैशाख १२ गते गएको महाभूकम्पबाट प्रभावित बनेका धादिङका बालबालिकाहरुका लागि नगद एक लाख रुपैंया सहयोग प्रदान गरेकी छिन्  ।  शनिबार टेरियासहितको टोलि धादिङबेसीस्थित भानु बाल अध्ययन केन्द्र पुगेर टेरिया फाउण्डेसनमार्फत उक्त राहत रकम धादिङका प्रमुख जिल्ला..

घर आउंछु भनेकै दिन भुकम्पमा परेर मरे बिष्णुहरी

धादिङ- मुरलीभञ्ज्याङकी शोभा लम्साल वैशाख १२ पछि अझै राम्रोसँग बौरिएकी छैनन्। बेहोस जस्तै छिन्। भूकम्पले उनको परिवारको एकमात्रै आधार श्रीमान् विष्णुहरीलाई खोस्यो। एकातिर श्रीमान् गुमाउनुपर्दाको पीडा अर्कोतिर परिवार पाल्ने जिम्मेवारी थपिएको छ। तर, अझै आफूलाई बलियो बनाउन भने सकेकी छैनन् उनले। उत्तरी धादिङको रि गाविसमा पर्ने..

भूकम्प पिडित चेपाङ बालवालिकालाई हँसाउदै किशोरकिशोरी

रामचन्द्र रुपाखेती गोगनपानी , - बैसाख १२ गतेदेखीको महाभूकम्प तथा पराकम्पका कारण घर विहिनभएका तथा विद्यालय जाननपाएका गोगनपानीका चेपाङ बालवालिकाहरुको लागि गोगनपानी ७ का बबिता रुपाखेतीको समुहले दैनिक ३ घण्टा मनोपुर्नस्थापना कक्षा स्वतस्फुर्तरुपमा सुरुवात गरेका छन् । महाभुकम्पका कारण दैनिक रुपमा बालवालिकाहरु डर त्रास तथा हावाहुरीमा..

त्रिपालमुनि बुहारी स्याहार्दै ससुरा

धादिङ : री गाउँ विकास समिति ४ रिचोकका गाङ्जे तामाङ र उनकी बुहारी सपना सदरमुकामकै खुल्ला ठाउँमा त्रिपाल टाँगेर बसेको १६ दिन भयो। भूकम्प आउँदा गाङ्जेको पाँचजनाको परिवार री गाविसको घरमै बसेर आलु उसिनेर खाँदै थिए। घरमा रहेकी ६२ वर्षीया पत्नी लाकुमाया तामाङ र अढाइ वर्षकी नातिनी स्माइल तामाङको भूकम्पले घर भत्कँदा घरमा नै पुरिएको मृत्यु..

धादिङको ज्यामरुङमा सुत्केरीको गोठमा बास

धादिङ । धादिङ जिल्लाको ज्यामरूङ गाविस–७ नयाँ गाउँकी मीना बाडाले वैशाख ११ गते छोरी जन्माइन् । सुत्केरी भएको भोलिपल्टै विनाशकारी महाभूकम्प आयो । भूकम्पले उनको घर भत्काइदियो । उनीसँगै उनका परिवारले भागेर ज्यान जोगाए । भूकम्पले घर भत्किएपछि सुत्केरी मीनाको बास अहिले गोठमा भएको छ ।  परिवारका अन्य सदस्यहरु खेतमा त्रिपालमुनि दिनरात..

बालवालिकालाई मानसिक आघात हुन नदिन बालमैत्रीस्थल

धादिङ, ३१बैशाख - महाभुकम्पको कारण उत्पनन असहज परिस्थितीले उति बेला वालवालिकामा मात्रै होइन, वयष्क र जेष्ठ नागरिक समेत त्रास बढ्दै गईरहेको छ । एक पछि अर्को पराकम्पन बढ्दै जांदा भत्किन बांकी रहेका घर तथा अन्य संरचना ढल्दै गईरहेको छ । आंखै अगाडी देखिएको अकल्पनिय विध्वसंका कारण बालबालिकालाई मानसिक आघात पर्न नदिन धादिङको सदरमुकाम..

नातिनी स्याहार्दै हजुरबा

हरिहरसिंह राठौर पहिरोले बाबु, आमा र भाइ गुमाएकी सल्यानटार दराई बस्तीकी अञ्जली दराई घरमा । उनको स्याहारको जिम्मा ७१ वर्षीय हजुरबुबा जितबहादुर (पिँढीमा बसेका) माथि छ । तस्बिर : हरिहरसिंह/कान्तिपुर अर्गौता (धादिङ),  - ४० वर्षका चेतबहादुर, ३५ वर्षकी मसिना र ११ वर्षका अनील सधैंझैं बिहानको खाना खाएर घाँसदाउरा गर्न नजिकैको बुट्टार पाखामा..

त्रिपालमुनि सुत्केरीको बिजोक

धादिङ  – धादिङको महादेवस्थान गाविसको लाइपुर गाउँको पुच्छारको बारीको पाटो । एउटा त्रिपाल टाँगिएको छ । त्रिपालमुनी थोत्रिएको गुन्द्री बिच्छ्याइएको छ । त्यही गुन्द्रीमा बसेर सुस्ताइरहेकी छिन् २० दिनकी सुत्केरी पविता तामाङ । थोत्रो स्वेटरमा २० दिनको छोरा च्यापेकी छिन् । घरी घरी दुध चुसाउन खोज्छिन् । दुध चुस्नुको सट्टा शिशु रोइरहन्छ..

तर्सिएका बालबालिका एकै छानामुनि

धादिङ,  - विनाशकारी भूकम्पले तर्सिएका बालबालिकालाई मानसिक रूपमा विचलित हुन नदिन सदरमुकाममा एकै छानामुनि बालमैत्री तथा मनोरन्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । भूकम्पपछि बन्द विद्यालयका बालबालिका उक्त छानामुनि दिनभर आफूखुसी पढ्न, लेख्न, खेल्न, नाच्न गाउन तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सामेल हुन्छन् ।‘भूकम्पपछि विद्यालय बन्द..

भूकम्मको त्रासदीलाई कमी गर्न सहयोगी बन्दै -बाल मैत्री स्थान 

बैशाख १२ गते गएको शाक्तिशालि भूकम्मको कारण बिद्यालयहरु सहित धेरै धनजनको क्षति भए सँगै बलबालिकाहरुलाई पनि उज्यालो भविष्य चिरिएको छ । शाक्तिशालि भूकम्मको कारण भएको क्षति पछिका चिरिएरको बिद्यालय भवनबाट कसरी जिन्दगीको नयाँ सपना पुरा गर्ने भन्ने चिन्ता भएको पाईएको छ । शाक्तिशालि भूकम्मको कारण भएको बालबालिकाहरुमा परेको असरलाई कमी गर्न..

भुकम्पपछि गाउंभरी समस्यानै समस्या

केशव अधिकारी धुंवाकोट (धादिङ),- धमिलो हुंदै गएको आंखाको ज्योती र कमजोर शरिरका कारण चरीमाया तामाङ छिटो हलचल गर्न सक्नुहुन्न । रात छिपिंदै गएपछि आंखाको ज्योती कमजोर भएर नजिकैको चिजपनि देख्न मुस्किल हुन्छ । आफ्नै शरिर वोझ बन्दै गईरहेको बेला ७४ बर्षिया चरीमाया तामाङ वारीको पाटोमा घामपानी नछेक्ने पाल भित्र एक्लै वसिरहनु भएको छ । धुवांकोट..

इभाना मानन्धर भइन् मिस नेपाल- २०१५-दिव्यता फर्स्ट, मेधा सेकेन्ड रनर अप

काठमाडौं,- 'हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल- २०१५'को ताज इभाना मानन्धरले पहिरिएकी छन् । काठमाडौंमा शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतिस्पर्धीलाई उछिन्दै इभानाले मिस नेपाल- २०१५ को ताज पहिरिएकी छन् । मिस नेपाल- २०१५ विजेता उनले मिस वर्ल्ड- २०१५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल- २०१५ उपाधि विजेता इभानालाई मिस..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad