महिला तथा बालबलिका

महिला माथि भएको हिंसालाई अभिलेख राखे हिंसा न्यूनिकरण हुने

धादिङ १७ चैत्र  -बन जङगल क्षेत्रमा महिला माथि भएको हिंसालाई अभिलेख राख्न सकेमात्र महिला हिंसाको न्यूनिकरण गर्न सकिने कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । युएसएडको आर्थिक सहयोगमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय महासंघको सचिवाल र जिल्ला महासंघ धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको हरियो बन कार्यक्रम प्राकृतिक..

बलात्कारीलाई नपुंशक बनाउने कानुन बनाउने अध्ययन गर्न सरकारलाई निर्देशन

धादिङ–संसदिय समितिले बलात्कारीलाई नपुंशक बनाउने कानुन तर्जूमा गर्ने तर्फ अध्ययनका लागि सरकारलाई निर्देशन दिएको छ । महिला बालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु ठाकुरले आजको बैठकमा सरकारलाई यस्तो निर्देशन दिनु भएको हो । पछिल्लो समयमा बलात्कारका घटनाहरु बढिरहेकोले बलात्कारीलाई नपुंशक बनाउने सजाएलाई कानुनका..

महिला हिंसा अन्त्य गर्न जिल्लाभर चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने

बाबुराम श्रेष्ठ धादिङ १० चैत्र   -महिला हिंसा अन्त्य गर्न जिल्लाभर चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने महिला अधिकार कर्मीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको जवरजस्ती करणी अपराध नियन्त्रण अभियान जिल्ला स्तरीय कार्याशाला गोष्ठीमा सहभागी महिला अधिकारकर्मीहरुले यस्तो कुरा..

महिलालाई के कुराले रिस उठ्छ ?

घरमा श्रीमानले श्रीमतीको कुरा बुझ्न नसक्दा सधै कलह भैरहेको हुन्छ। कतिपनि सानासाना जो ख्यालै नगरेका कराहरुले परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ। यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ। के नगर्दा महिलाहरु लाई रिस उठदैन त ? जान्नै पर्ने केहि जानकारीहरु: - महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र..

महिला हिसां अन्त्य गर्न सरकारले कुनै कदम नचालेको गुनासो

धादिङ चैत्र २ गते÷ महिला हिसां अन्त्य गर्न सरकारले अहिले सम्म कुनै कदम नचालेको कार्यक्रममा सहभागिहरुले बताएका छन् । राष्ट्रियता लोकतन्त्र, समाजवाद र महिला एकता हाम्रा आदर्श हुन् भन्ने मुल नाराका साथ नेपाल महिला संघ जिल्ला कार्य समिति धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको नेपाल महिला संघ धादिङको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन..

सलाङमा मनाईयो महिला दिवस

सलाङ- १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार सलाङ ५ ग्याँसटारमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरित कृषि महिला सहकारी संस्था सलाङको आयोजनामा सामुदायिक वन उपभोक्ता महासंघको हरियो वन कार्यक्रम अन्तरगत सञ्चालन गरिएको कार्यक्रममा महिला अधिकारका कुराहरुको बारेमा बृहत छलफल भएको थियो । महिलामात्र सदस्य..

श्रमसीपमा बराबरी -अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं, फाल्गुन २४ - कृष्णलक्ष्मी छेताला यतिबेला एक पक्का सिकर्मी हुन् । भक्तपुरको सूर्य विनायकनजिकै उनको काठ कारखाना छ । तीन वर्षअघिसम्म उनको परिचय एउटा गृहिणीका रूपमा सीमित थियो । कृष्णलक्ष्मीले दुई वर्षअघि विश्व बैंकद्वारा सञ्चालित वयष्क (१५-२४ वर्षका) महिला रोजगार पहल कार्यक्रमअन्तर्गतको २ महिने सिकर्मी तालिम लिएकी हुन् ।..

सडकमा हिंडदा यौन हिंसाबाट वच्ने नयाँ पोशाक (तस्विर सहित)

एजेन्सी, १९ फागुन, विश्वमै बढ्दै गएको यौन हिंसाले महिलाहरु बढी नै प्रभावित बन्ने गरेका छन् । सार्वजनिक स्थलमा, सडक, अफिस तथा घरमै पनि महिलाहरु पटक पटक यौन हिंसाको सिकार भएको खबर हामीले नेपाल लगायत विश्वका धेरै देशबाट सुनेकै छौँ । महिला हिंसाका घटना बढ्दै गएपछि सरकारी तवरबाट तथा मानव अधिकारवादी, महिला अधिकारवादी तथा स्वयम् महिलाहरुबाट..

केटी बेचेको आरोपमा जेल परेका श्रीमानलाई छुटाउन आफैं बेचिइन् युवती

माघ  – संविधानसभाको दोश्रोपल्टको चुनाव आउन ठ्याक्कै एक महिना बाँकी थियो । सिन्धुपाल्चोकका घ्याङ्गफेदीका रेशम तामाङ्ग (परिवर्तित नाम) लाई प्रहरीले पक्रियो । प्रहरीले घ्याङफेदीकै अर्को गाउँकी युवती बेचेको उजुरीका आधारमा रेशमलाई पक्रेको थियो । सिन्धुपाल्चोकबाट काठमाडौंसम्म पुगेपनि त्योभन्दा बाहिर कहिँकतै नगएका रेशमले कुनै केटीलाई..

योजना तर्जुमामा महिला सहभागिता कमजोर

— मनिता चाम्लिङ, स्थानीय निकायको योजना तर्जुमामा महिलाको सहभागिता कमजोर देखिएको छ । १४ चरणको योजना तर्जुमा प्रक्रिया अन्तर्गत वडा तहमा योजना तर्जुमा गरिँदा महिलालाई सहभागी नगराईएको सुनसरी महेन्द्रनगरका महिलाको गुनासो छ । बस्तीस्तरबाट योजनाको सूचि संकलन गरी वडा नागरिक मञ्चको संयोजनमा वडाभेलाबाट बार्षिक योजना सिफारिस गरिने कानुनी..

नेपालसहित २७ देशका महिलाले छोराछोरी वा पतिलाई नागरिकता दिलाउन सक्दैनन्

अधिकांश अमेरिकीका निम्ति नागरिकता भनेको डिएनए (आनुवांंशिक) जस्तै आमाबाबुबाट सन्तानमा सर्ने प्रक्रिया हो । वास्तवमै संसारभरिका पिताहरूका निम्ति एक हिसाबले यो सत्य हो । पिउ रिसर्च सेन्टरले संयुक्त राष्ट्रसंघ र अमेरिकी स्टेट डिपार्टमेन्टका तथ्यांकहरूको विश्लेषणका आधारमा तयार पारेको नयाँ विश्लेषणअनुसार संसारका ७ मध्ये एक देशका..

नलाङ र ढोलामा किशोरी समुहको गठन

धादिङबेसी–लेगाटम फाउन्डेसन र जेनेभा ग्लोवलको् सहकार्यमा आवाज अभियान नेपालद्धारा संचालित मातृस्वास्थ्य सुरक्षा कार्यक्रम अन्र्तगत महिलाहरुको पाठेघर खस्ने समस्या निराकरण गर्नका लागि स्थानीय तहमा सचेतना फैलाउने उद्देश्यले नलाङ गाविस वडा नं ७ मा किसोरी समुहको गठन भएको छ । ३५ सदस्यीय समुहमा अध्यक्ष सुजिता दुवाडी, उपाध्यक्ष मा सम्झना..

धादिङमा बहुविवाहको घट्ना बढ्दै

धादिङ- धादिङ जिल्लामा बहुविवाहको घट्ना बढीरहेको छ । पछिल्ला एक बर्षमा झन्डै दुई दर्जन भन्दा बढी मुद्वाहरु अदालतमा रहेको र कत्तिको मिलापत्र गरेर पठाएको प्रहरी महिला सेलले जानकारी दिएको छ । सामाजिक सञ्जालहरुको दुरुपयोग र परिवारमा बेमेलको कारणले बहुविवाहको घट्ना बढीरहेको छ । आधुनिक जमाना र त्यससँग जोडिएको ईमेल ईन्टरनेट, फेसबुक, फोनको..

बहिरा बिद्यालयका बिद्यार्थीलाई स्विटर र टोपी

धादिङ, १० पुस - बहिरा बिद्यालयमा अध्ययनरत वालवालिकालाई चिसोबाट बचाउन धादिङका युवाहरुले न्यानो कपडा बितरण गरेका छन । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाभिमान प्राथमिक बिद्यालयमा अध्ययनरत ६० जना वालवालिकालाई हेल्पिङ ह््याण्ड्स फाउण्डेशन धादिङको न्यानो माया कार्यक्रम अन्र्तगत विहीवार स्विटर,टोपी र खाद्यान्न..

धादिङका महिला सहकारीमा पहिला

धादिङ, -धादिङ जिल्ला सहकारी क्षेत्रमा अग्रणी जिल्ला हो । महिलाहरुले आर्थिक अधिकार पाएन भनेर विभिन्न किसिमका आन्दोलनहरु भईरहेका वेला धादिङे महिलाहरु सहकारी अभियानमा पुरुषहरुलाई पछि पादै अघि बढिरहेकाछन् । आर्थिक वर्ष २०७०÷७१ मा सहकारीका शेयर लिने तथा आवद्ध हुने ९५ हजार ९ सय ६७ जना मध्ये महिलाहरु ५५ हजार ५ सय महिला छन् भने पुरुष ४० हजार ४ सय..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad