
धादिङमा समाचारमूलक डिजिटल पत्रिका बढ्दै
धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर धादिङबाट शुक्रवारदेखि 'जनचासो डट कम' नयाँ अनलाइनको अनौपचारिक शुरुवात भएको छ । धादिङमा रहेर छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार मनिष दुवाडीको अगुवाईमा जनचासो डट कमको शुरुवात भएको हो । दुवाडीले शुक्रवार आफ्नो फेसबुक वालमा 'आज ७१ औँ प्रजातन्त्र दिवस, यही छेको पारेर..