रोजगारी/समृद्धि

पत्रकार धनवहादुर खडकाले तयार पारे नयाँ देउडा गीत

धनगढी, २४ कात्तिक । सुदूर र मध्यपश्चिमाञ्चलमा चर्चित देउडा संस्कृतिलाई सम्पूर्ण नेपालीमाझ पुर्याउने उद्देश्यले नयाँ देउडा गीत तयार गरिएको छ । पत्रकार धनबहादुर खड्काले लेखेको शब्दमा गायक विनोद बाजुराली र विष्णु माझीले स्वर भरेका छन् । सुदूर र मध्यपश्चिमका पर्व, जात्रा, समारोहलगायतका कार्यक्रममा गाउने गरिएको देउडा गीतमा प्रयोग हुने..

नेपाल संवत् ११३५ को तयारी पूरा

भक्तपुर, ४ कात्तिक । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले हरेक वर्ष झै यस वर्ष पनि नयाँ वर्ष नेपाल संवत् ११३५ भव्य रुपमा मनाउने भएको छ । प्रतिष्ठानले आज थिमिस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले नेपाल संवत् ११३५ को अवसरमा..

गजल के हो र धादिङमा गजलको प्रवेश

कपिलदेब सापकोटा (प्रकाश) बाज्ले झै परेवालाई डस्न हुन्न साथी जानी–जानी दलदलमा फस्न हुन्न साथी । ज्यान मेरो जोखिममा छ है आज भन्दै हुल दंगा र भीडमा पस्न हुन्न साथी । कुर्सीका लागि हानथाप गरिरहँदा नैतिकता बिर्सिएर बस्न हुन्न साथी । तिम्रै कारणले त चोट खाँए भन्दैमा आफैलाई मार्न छुरी धस्न हुन्न साथी । देश डुबि सक्यो बचाइ देउ न भन्दै भिख..

दसैँको साइत सार्वजनिक

काठमाडौँ, -नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ। त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्र्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। यस वर्ष पश्चिम फर्केर..

मन्दिरको आम्दानी वार्षिक सतहत्तर लाख

बागलुङ, - मन्दिरमा चढाएको भेटी र मन्दिरमा हुने आम्दानीलाई सदुपयोग गर्न सक्ने हो भने त्यसवाट धेरै राम्रा योजनाहरु कार्यान्वयन गर्न सकिन्छ जस्को उदाहरण वन्न पुगेको वाग्लुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर । पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलका रुपमा चिनिएको यस मन्दिरमा आर्थिक बर्ष २०७०÷०७१ मा करिब रु ७७ लाख आम्दानी..

साहित्यकार र समाजसेवीलाई बुद्धि खगि दान स्मृति प्रतिष्ठानले सम्मान गर्ने 

चितवन,-बुद्धि खगि दान स्मृति प्रतिष्ठानले आउदो शनिबार गितानगरमा एक कार्यक्रम गरि साहित्यकार उषा शेरचन र समाजसेवी मिना खरेललाई सम्मान गर्ने भएको छ । समाजसेवी बुद्धि सागर बास्तोला र उहाँका धर्मपत्निहरु खगी कुमारी र दान कुमारीको स्मृतिमा उहाँकी छोरी साहित्यकार सुमित्रा पौडेल आँचलले स्थापना गर्नु भएको सो प्रतिष्ठानले शेरचनलाई तीन दशक..

पाइलाको डाम र सुजीको पिठो

पाइलो भनेको पैतालाको ठाम, फुटप्रिन्ट अथवा पद चिन्ह हो । पाइलो भनेको हिंड्दाको गोडाको चालाई अथवा डेग वा कदम पनि हो । हिंड्दैछ पाइला  मेट्दैछ भन्ने उखानमा पाइलो पद चिन्हको अर्थमा प्रयुतm  छ भन्ने पाइला सार्नु पाइला चाल्नु आदिमा यो  प्रयोगमा आएको छ , डेग अथवा कदमको अर्थमा । परन्तु पाइलाको डाम मा पाइलो ज्यादै  अनौठो ठहरिन्छ । के को  डाम रे ? ..

“श्वेता , समवेदना . श्वेता”

-बद्रीप्रसाद दहाल  शुक्ला , विचलित नभै , शोकलाई सम्हाल । तिम्रो हाम्रो , नियति पथमा , काल आयो कराल ।। खोस्यो मीठा , तरल सपना , निर्दयी काल आई । श्वेता —शुक्ला , विचलित न हौ , शोकले रन्थन्याई ।। १।। देवी दुर्गा प्रखर विदुसी , शोकमा शक्ति भर्द्यौ । ज्ञानी अंबा ,व्यथित मनमा शान्ति ॐ शान्ति छर्द्यौ ।। गीता अग्ला उपनिशदमा , शोकलाई डुबाउ । ..

बोष्टनमा सिर्जना उत्सवको चौबिसौ शृंखला

बोष्टन/ अमेरिका बोष्टनमा आइतबार सिर्जना उत्सवको २४ औ साहित्यिक शृंखला सम्पन्न भएको छ/ कार्यक्रममा बिभिन्न कविहरूले गीत, गज़ल, कविता प्रस्तुत गरेका थिए/ बोष्टनको क्याम्ब्रिजमा आयोजित उक्त कार्यक्रममा हरि थापा, दीपा पुन राई, दिनेश राजभण्डारी,  गोवर्धन पूजा, लालगोपाल सुबेदी, एलबि एर , ममता कार्मचार्य, राधिका नेपाललगायतले समसयामिक सिर्जना..

धरहरा खोज्दै खोज्दै

सुनेको थिएँ,पहिले जहाजीहरु तारा हेरेर दिशा पत्ता लगाउदै जहाज चलाँउथे रे । धरहरा मेरा लागि कोठा पत्ता लगाउने ‘कम्पास’ बनेको थियो । २०४६ माघ १६ गते श्रीपञ्चमीका दिन म पहिलो पटक काठमाण्डौं गएको हुँ क्याम्पस पढ्न । कोठा भुरुङखेलमा थियो । काठमाण्डौंका गल्ली र चोकहरुमा म रन भुल्ल पर्थे । भाई हराउला भनेर दाईले उपाय खोज्नु भयो –धरहरा हेर्ने ।..

राजा पुनियानीको एकल कविता वचन

काठमाडौ-भारतको सिलिगुडीका ख्यातिप्राप्त कवि राजा पुनियानी एकल कविता वाचनका लागि नेपाल आउँदैछन् । त्रिभूवन विश्वविद्यालय अङ्ग्रेजी विभाग अन्तर्गत रहेको साहित्यक समूह क्रिएभिट लिटरेरी फोरमको आयोजनामा उनी २० असारका दिन विश्वविद्यालय परिसरमा एकल कविता वाचन गर्दैछन् । उनीसँग उनको काव्यकारितामाथि छलफल पनि गरिने कार्यक्रम संयोजक..

गजल- दलवीर सिंह बराइली ‘घायल’

जागौं उठौं सङ्घर्षमा पिडित भै बस्नु हुन्न यो समाजमा हामी सधैँ दलित भै बस्नु हुन्न   छुवाछुत भेदभाव कलंक हो मानवतामा भाग्य सम्झी भित्रभित्रै कुण्ठित भै बस्नु हुन्न   चिनारी हो सिप हाम्रो कर्म गर्ने जाँगर छ संकुचित घेराभित्र सीमित भै बस्नु हुन्न   शिक्षा स्वस्थ समानता नैसर्गिक हक हाम्रो अस्तित्वको लडाइँमा थकित भै बस्नु..

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सव– २०१४ का लागि ३२९ कविता

बोष्टन अमेरिका - आगामी जुलाई ४ देखि ६ सम्म अमेरिकाको वासिंगटन डिसीमा हुन लागेको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को ३२ औं सम्मेलनको अवसरमा‘एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका’को तर्फबाट आयोजना हुने अन्तरराष्ट्रिय नेपाली कविता महोत्सव– २०१४ का लागि ३२९ कविता प्राप्त भएका छन् / फुटकर कविता प्रतियोगितामा सर्वाधिक..

गजल-शेर्पीनी कान्छी “नीम”

  बोतल उही छ, बेमान शराब छ साथी, रात पुरानै हो, नयाँ तनाव छ साथी ।। मदहोस बनी छ्ल्कन्छ खुसी प्यालामा, मात उस्तै नै खराब सोभाव छ साथी ।। अतित सम्झें बेहाल वर्तमान भद्रगोल छ, भविष्य लेख्दै गरेको किताब छ साथी ।। मिठो लाग्छ पीडा काडालाइ बुज्न सके, हावाको भरमा झर्ने गुलाब छ साथी ।। पिए पछि किन रुन्छौ नसोध्नु है मलाई, चोट पखाल्ने आँशुको बहाव छ..

अमर प्राज्ञ : केशवराज पिंडाली

नरेन्द्रराज प्रसाई  भारतका इन्द्रबहादुर राईदेखि राजनारायण प्रधानसम्म र नेपालका वासुदेव शर्मा लुइँटेलदेखि रामकुमार पाँडेसम्मले श्रद्धा गरेका व्यक्ति थिए केशवराज पिंडाली । त्यतिमात्र होइन लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाले पनि पिंडालीलाई धुमधाम मन पराउँथे । किनभने नेपाली भाषासाहित्यमा हास्यव्यड्ग्यलाई..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad