रोजगारी/समृद्धि

भारतका तीन सहरमा नेपाली कविता उत्सव

माधव अधिकारी काठमाडौं–काठमाडौंस्थित देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा गएको नेपाली स्रष्टाहरूको १४ सदस्यीय टोली भारतका तीन सहरमा काव्य महोत्सव सकेर नेपाल फर्केको छ । जेठ १५ बाट आरम्भ यस पाँच दिने भ्रमणका क्रममा टोलीले भारतको सिलिगुडी, कालिम्पोङ् र गान्तोकमा कविता उत्सव सम्पन्न गरेको हो । जेठ १८ मा सिक्किमको..

नेपाली श्रष्टाहरू भारततर्फ

माधव अधिकारी काठमाडौं ,१५ जेठ नेपाली श्रष्टाहरूको एउटा समूह विहीबारदेखि भारत यात्रामा निस्केको छ । सिलिगुडी, कालिम्पोङ् र सिक्किममा काविता उत्सव गर्न सो समूह भारततर्फ लागेको हो । देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको परिकल्पना र प्रेस क्लब आफ सिक्किमको औपचारिक निमन्त्रणामा भ्रमणको आयोजनका गरिएको हो । कार्यक्रमलाई सिलिगुडीमा कवि भक्त..

प्रवासी नेपाली साहित्य पुरस्कार ‘बगर’ लाईः याङ्मालीलाई सम्मान र परदेशीलाई प्रशंसा

काठमाडौं । नेपाली साहित्यको संरक्षण, संबर्द्धन र विकास गर्न क्रियाशील प्रवासी नेपाली साहित्य समाज, वेलयात/बु्रनाईंले वर्षेनी प्रदान गर्दै आएको यस वर्षको प्रवासी नेपाली साहित्य पुरस्कार राजकुमार ‘बगर’, सम्मान कुलबहादुर राई ‘याङ्माली’ र प्रशंसा सुरेन्द्र ‘परदेशी’लाई काठमाडौंमा एक कार्यक्रमबीच प्रदान गरेको छ । प्रवासी नेपाली..

धादिङमा नयाँ साहित्यिक संस्था ्“उदभव साहित्य संगम’’

धादिङ, १४ बैशाख – धादिङ जिल्लामा थप एक साहित्यिक संस्था स्थापना भएको छ । धादिङ जिल्लामा क्रियाशील प्रगतिशील साहित्यकारहरुको पहलमा गठन गरिएको ्“उदभव साहित्य संगम’’ले जिल्ला प्रशासन कार्यालय धादिङबाट संस्थाको मान्यता प्राप्त गरेको छ । संस्था दर्ता ऐन २०३४ वमोजिम जिल्ला प्रशासन कार्यालय धादिङवाट १२९२ दर्ता नम्बर प्राप्त गरेको..

ल्हाप्साङकर्पो चलचित्र सर्बाेत्कृष्ठ

काठमाण्डौ–- आर्मीअफिसर क्लब भद्रकालीमा बैशाख ११ गते बिहीवार तामाङ चौेतारी समुह र तामाङ चलचित्र संघको संयुक्त आयोजनामा भएको दोश्रो तामाङ फिल्म एण्ड म्युजिक अर्वाड २०७१ को सर्बोकृष्ठ जुरी एवार्ड रोशन फ्युबा द्घारा निर्देशित नेपालीभाषाको तामाङ चलचित्र ल्हाप्साङकर्पो ले जित्न सफल भएको छ । धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकको हिमाली..

घोडचढी नाच संरक्षण र प्रवद्र्धनका अनुभूतिहरू

                                     -  गोपाल फ्युवा तामाङ उठान वृहत कृषि, पर्यटन र औद्योगिक व्यापार मेला २०७० मा उत्कृष्ट झाँकीको पुरस्कार र प्रमाण पत्र पाए पछि केही सांस्कृतिक जल्लादहरूको प्रश्न व्यक्तिगत रुपमा मलाई तेर्सिन आयो, “सामान्य उफ्राइमा पुरस्कार पाउँदा बडो खुशी देखिन्छ नी ?” विगत केही वर्षहरूदेखि लगातार तामाङ जातिको ऐतिहासिक महत्त्व बोकेर..

पहाडको होली आज -शान्त बन्दै सहरको होली

काठमाडौ, चैत्र २ - विगतको तुलनामा राजधानीको होली शान्त र सौहार्दपूर्ण बन्दै गएको छ । पूर्वसुरक्षा सतर्कता, चेतना विस्तार र कानुनी कारबाहीको डरका कारण यसले सभ्य रूप ग्रहण गरेको हो । 'पहिले जस्तो एक साताअघिदेखि बाटोमा हिंड्नै नसक्ने गरी लोला र गोला हानेको देखिएन,' सुविधानगर तीनकुनेका ५३ वषर्ीय गोविन्द श्रेष्ठ भन्छन् । विगतमा अघिल्लो..

तामाङ गाउँखाने कथा – एक अध्ययन

गोपाल फ्युबा तामाङ पृष्ठभुमी ः जनजातिहरूको सम्पत्ती भनेको उसका चालचलन, रीतिरिवाज, भाषा, संस्कृति, वेशभूषा आदि हुन् । लोक साहित्यमा यी सबको चर्चा हुने भएकोले तामाङ गाउँखाने कथामा पनि यसको चर्चा पाइन्छ । भाषा, कला, परम्परा र संस्कृति जोगाउन तामाङ गाउँखाने कथाले विशेष योगदान दिएको छ । तामाङ जातिले प्राचीन कालदेखि नै आफ्नो मौलिकताको चिनारी..

‘आफू भलो त समाज नै भलो’

प्रकाश सापकोटा संसारमा कोही पनि मानिस अपराध गर्नु राम्रो काम हो भन्दैन । आफूखुसी अपराध गर्न पनि चाहँदैन । अपराध गर्नु उसको उद्धेश्य पनि होइन ।तर जब मानिस समाजमा आफ्नो आवश्यकता बोध गर्दछ र आवश्यकता पूरा गर्ने आधार पाउँदैन तब अनेक किसिमको अपराध गर्न थाल्दछ । झुट बोल्न थाल्दछ । चोरी गर्न थाल्दछ । पाकेट मार्न थाल्दछ र हत्या, डकैती जस्तो जधन्य..

त्रिशूली नदी किनारमादेश विदेशको लोकसंस्कृति

गलौंदी -विभिन्न एघार देशको लोकसंस्कृति एकैथलोबाट हेर्ने अवसर धादिङवासीले पाएका छन् । छिमेकी राष्ट्रको मात्र होइन, धेरै टाढा रहेको देशको लोकसंस्कृति समेत धादिङवासीले नजिकैवाट हेर्ने अवसर पाएका हुन । मंगलवार धादिङबासीले मात्र होइन, सात देशका कलाकारले एक अर्काको लोकसंस्कृति अध्ययन गर्ने अवसरसमेत पाएका छन । धादिङको गलौंदी स्थित..

रङ्गिएको माया (एकाङ्की)

विष्णुप्रसाद सेढाई ‘निश्चर्मल’ ज्यामरुङ ५, धादिङ पात्रहरुः सुन्दर  – प्रमुख पुरुष पात्र विलास  – विधुवा महिला – सहायक महिला पात्र सुन्दरी  – सहायक भेदक   –   ” सुम्निमा –  ” देवदूुत  –  ” गोपाले दाइ –” (सुनसान कोठा । कोठामा दायाँ र बायाँ खाट र बीचमा खुल्ला बाटो । खाटको बीच बाटोमा एउटा मुढा छ । भित्तामा नायक नायिकाको फोटो छ । एउटा नायकले..

कवि एलडीओ

जीवनको करिब साढे दुई दशकको काठमाडांैको बसाईपछि पहिलो पल्ट एउटा दुर्गम जिल्ला रोल्पामा स्थानीय विकास अधिकारीको जिम्मेवारीको पत्र सरकारले थमाएपछि उनको मनभरि युद्धका अनेकौ तस्बिरहरु नाचिरहे – भत्किएका गाविस भवन, उजाडिएका वस्तीहरु, युद्धले आक्रान्त मानिस र सयौं दुखान्तहरु । द्वन्द्वबाट भर्खर फर्किएको रोल्पामा आइपुग्दा उनीस“ग दुई..

३१ भाषामा कविता वाचन, ६ भाषासेवी सम्मानित

काठमाडौं, फाल्गुन ९ - अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)का अवसरमा ३१ भाषामा कविता पाठ गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको 'राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७०' समारोहमा कविता वाचन गरिएको हो । वाचित कविताहरू थारु, नेपालभाषा, दुङमाली, लिम्बु, कुलुङ, नाछिरिङ, ताजपुरिया, चाम्लिङ, बाहिङ, वाम्बुले, बान्तवा, दुमी..

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा ११ देशको प्रस्तुति

काठमाडौं। नेपाल जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको, बङगलादेश र इजरायल गरी ११ देशका तीन सय भन्दा बढी कलाकारले नेपालका लोक नृत्य एवँ सँगीत प्रस्तुत गर्ने भएका छन्। एभरेष्ट नेपाल कल्चरल ग्रुपले १४ फागुनबाट २३ फागुनसम्म देशका विभिन्न स्थानमा गर्न लागेको ‘सातौं अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला–२०७०’मा..

पाल्नोस् धादिङ महोत्सवमा ,

ताजा मलेखुका माछा , धुशाका रस — सुन्तला । जोगीमारे मधुपर्क , आदिबासी कला गला ।। तरकारी खानि टन्नै छन् , पिडालु आलु काउली । टारका मास टन्नै छन , रोजेको तिमी खाउली ।। १।। यही फागुनको सत्रदेखी , पच्चीस सम्म नै । चल्छ उत्सवको चाड , पाल्नोस् गलौदिमा सबै ।। जल क्रीडा कला — लीला , खानाका परिकार छन् । हाम्रै उद्योगका वस्तु ,नौला नौला विचित्र छन्..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad