जूनमा जग्मगाऊन् बद्रीप्रसाद दाहाल मधुकर मह भर्दै , गुन्गुनाएर नाचे । सुमन वनखुलाई , बैंस पोखेर हॉसे ।। चिरविर सुर छर्दै , भुर्भुराएभ‘गेरा । धवलितझरनामा , घुर्घुराए परेवा ।। १।। तरुगृह मधुमोही , पाउला रङ्गदार । पुलकिततनलाली , पोतिएकाअपार ।। गजल र कवितामा , गाजलू नाच्नथालिन् । नयन– नयनजुध्दा , अङ्ग नै भॉच्नलागिन् ।।२।। हलचल ..
रोजगारी/समृद्धि
प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा
काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार वर्गीकरणका लागि फाराम भरेका ८ सय १७ वटा पत्रिकाहरु मध्ये ७ सय १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् । बांकी १ सय ७ वटा पत्रपत्रिका विविध कारणले वर्गीकरणमा समावेश..
‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी
गजुरी । प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..