रोजगारी/समृद्धि

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषदमा

धादिङ, ३२ साउन। धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा निर्माण हुन लागेको हुवासीन सिमेण्ट उद्योगका लागि जग्गा भाडामा लिन कम्पनीले नयाँ प्रक्रिया अगाडि बढाएको छ । यस अघि बेनिघाटरोराङ गाउँपालिकासँग भाडामा लिएको जग्गा सम्झौता खारेज गर्न संघीइ संसदको सार्वजनिक लेखा समितिले खारेज गर्न निर्देशन दिएपछि हुवासिन सिमेन्टले जग्गा..

अब यसरी बन्ला जस्तो छ बूढीगण्डकी

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना काठमाडौँ, पोखरा,..

नागढुङ्‍गा सुरूङमार्ग निर्माण दसैंपछि

काठमाडौं, २४ साउन - घन्टौं जामको विकल्प चिल्लो सुलुल्ल सडकसहितको टनेल। पट्यारलाग्दो उकालोको फेदैमा पर्याप्त पार्किङसहितको मनमोहक सर्भिस सेन्टर। धुँवाधुलो खाँदै ज्यानै जोखिममा पारेर गर्नुपर्ने सडक यात्रा केही मिनेटमै सहजै पार। काठमाडौंबाट बाहिरिने र काठमाडौ भित्रिने हजारौं यात्रुले नागढुंगा(नौबिसे खण्डमा पाउने हैरानीको बखान..

मनै लोभ्याउने सुन्दर हिमाली बस्ती रुवीभ्याली (फोटो फिचर)

धादिङ–पुर्वमा पर्यटनको लागी नाम कमाएको रसुवाको लामटाङ र पश्चिममा त्यस्तै लोकप्रिय गोरखाको मनास्लु पदमार्ग , तर वीचको रमणीय पर्यटकीय संभावना वोकेको धादिङको रुवीभ्याली’ ओझेलमा । जे जे कुराले लामटाङ र मनास्लुले प्रशिद्धि कमाएका छन् ति सवै रुवी भ्यालीमा उपलव्ध छन् । रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल तलैया, वास वस्न योग्य..

चिनियाँ लगानीको हुवासिन सिमेन्ट विबादै विवादमा

धादिङ, ६ साउन -  स्थापनाका लागि प्रारम्भिक चरणको कामशुरु नहुंदै विवादमा मुछिएको चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न संसदीय समिति अन्तर्गतको उपसमितिले सिफारिस गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले आईतबार काठमाण्डौंमा समितिको बैठकमा पेश गरेको स्थलगत अध्ययन..

रुवीभ्यालीलाई माउण्टेन हव बनाउन राष्ट्रिय योजना आयोगको बिशेष चासो (फोटो फिचर)

धादिङ ।नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक..

हुवासिन सिमेण्ट एउटा रोक्न हिड्ने अर्को बनाउन जुट्ने

धादिङ । दैनिक तीन हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने लक्ष्यका साथ स्थापना हुन लागेको चिनियाँ लगानीको हुवासिन सिमेण्ट उद्योगको शिलान्यास भए देखि बिबाद शुरु भएको छ । सार्वजनिक जग्गा अतिक्रमण, खोला मिचेर सडक निर्माण लगायतका बिषयलाई लिएर धादिङका दुई गाउँपालिका बिच उद्योगको बिषयलाई लिएर चर्को बिबाद शुरु भएको छ । बिबाद गाउँपालिकामा..

नेत्रावती डवजोङको कटुन्जेमा नमूना घर हस्तान्तरण कार्यक्रम

नेत्रावती -धादिङको नेत्रावती डवजोङ गाउपालिका ५ कटुन्जेमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मर्मत तथा पुननिर्माण परियोजनाको प्राविधिक सहयोग, क्यारतासको आर्थिक सहयोग र पौरखी नेपालको आयोजनामा नेत्रावती डवजोङ गाउपालिका वडा नम्बर ५ पुरानो छापमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो परियोजना अन्र्तगत २ सय ४८ घरधुरी..

स्वाबलम्बी महिला समूहका ३३ जना सदस्यलाई बाख्रा उपहार

सिद्धलेक- धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का किसानहरुलाई व्यवसायिक बाख्रापालनबाट आयआर्जनमा सघाउ पु¥याउन बाख्रा उपहार प्रदान गरिएको छ । हेफर ईन्टरनेशनल नेपालको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ द्धारा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत असार २ गते सोमबार ३३ जना किसानलाई बाख्रा..

Commercial grape farming starts in Dhading

- KESHAV ADHIKARI DHADING: Kumar Karki of Thankot who initiated commercial grape farming in Thakre Rural Municipality-10 in Dhading district has inspired many locals. A view of Karki’s grape farm in Thakre Rural Municipality-10 of Dhading district. Photo: Keshav Adhikari Karki who is currently farming grapes over 140 ropani of leased land says that the grapevines are regularly visited by domestic as well as foreign tourists. He opines that the income level of local people could be increased if agro-tourism could be developed in the region. Black grapes growing in Karki’s farm in Thakre Rural Municipality-10 of Dhading district. Photo: Keshav Adhikari “The production of grapes is increasing year by year. We currently have 20 different kinds of grapes and we might be able to produce 40 metric tonnes of the fruit from next year,” shared..

धादिङबेसीमा खुल्यो पहिलो ट्राभल्स एण्ड टुर्स सेवा

धादिङ-काठमाडौको ठमेलमा प्रधान कार्यालय रहेको माउन्टेन डिलाइट्स टुर एण्ड ट्राभल्सले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आफ्नो शाखा विस्तार गरेर जिल्लाको पहिलो ट्राभल्स एण्ड टुर्स सेवा संचालनमा ल्याएको छ । सेवामूलक उद्योगका रुपमा रहेको ट्राभल्स एजेन्सीले धादिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यात्राका लागि सहयोग पुग्ने बताईएको छ..

सिद्धलेकका महिला समूहमा शशक्तिकरण तालिम

कुम्पुर–सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटार र वडा नं ६ को खरमटारमा आधारशीला तालिम सम्पन्न भएको छ । चार दिन सम्म चलेको तालिमका सहभागीहरुले आँफुले सिकेको ज्ञान सीप व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कुन्नेश्वरी स्बबलम्बी महिला समुह पिपलटार र जनचेतना स्वाबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले..

धादिङमा आल्मुनियम,स्टिल र ग्रील व्यबसायीहरुको तदर्थ समिती गठन

धादिङ -  धादिङ जिल्लाका विभिन्न स्थानमा रहेर आल्मुनियम , स्टिल र ग्रील व्यबसाय सञ्चालन गर्दै आईरहेका व्यवसायीहरुको प्रारम्भिक भेला जेठ २४ गते  धुनिवेशी नगरपालिकाको धार्केमा सम्पन्न भएको छ । भेलाले रमेश प्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्य तदर्थ समिती गठन गरेको छ । समितीको सहसंयोजकमा दिपक खड्का सदस्यहरुमा सफल कुँवर,सन्तोषकुमार भट्ट,..

स्थानीय सेवाका कर्मचारीहरु माथि गरिएको विभेदले सीमा नाघ्यो !

   - बलराम त्रिपाठी, - निर्देशक, काठमाडौं महानगरपालिका एकादेशमा एउटा ठूलो परिवार बस्दथ्यो । त्यस परिवारमा हजुरबा, हजुरआमा उनका ५ भाई छोराहरु , ५ वटी बुहारीहरु र १०।१२ जना नाती नातिनाहरु बस्दथे । हजुरबाले भनेका सबैले मान्नै पर्ने उनीहरुको परम्परा थियो । हजुरबाले उनका जेठा छोरा, बुहारी र उनी पट्टीका नाती नातिनाहरुलाई सा–है मन पराउँथे ।..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad