रोजगारी/समृद्धि

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब बढ्यो

काठमाण्डौ । सरकारले निजामति कर्मचारी र सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको छ । यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट..

धादिङ समाज दक्षिण कोरिया धादिङ संस्था स्थापना

धादिङ- धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाहरुको पहलमा धादिङ समाज दक्षिण कोरिया धादिङ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ । नवगठित संस्थाको कार्य समिति नौ सदस्यिय रहेको छ जस्को अध्यक्षमा केशव श्रेष्ठ, उपाध्यक्षमा सुमन सिम्खडा, सचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा ईश्वर रुपाखेती रहेका छन । कार्य..

त्रिशूली नदी संकटमा जिम्मेवार निकाय मुकदर्शक

- केशव अधिकारी राजधानी काठमाण्डौंबाट सबैभन्दा नजिक रहेको साहसिक जलयात्रा गर्न चाहने पर्यटकहरुको मुख्य आकर्षण केन्द्र त्रिशूली नदी कन्चन भएर बग्न छाडेको एक दशक नाघि सकेको छ । झण्डै एक दशक देखि त्रिशूली नदीमा सफा पानी बग्न छाडेपछि नदीको संरक्षणका निम्ति सक्रिय सरोकारवालाहरु दुखित देखिएका छन ।  त्रिशूलीको पानी धमिलो वनाउन देशको ठुलो..

धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

केशव अधिकारी धादिङ, ६ जेठ - देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।..

यहि बर्षबाटै बुढीगण्डकी आयोजनाको निर्माण शुरु हुने भो

धादिङ, २३ बैशाख । राष्ट्रिय गौरवको प्रस्तावित बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७६/०७७ बाट सरकारले शुरु गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा आयोजनाको निर्माण शुरु गरिने उल्लेख भएकाले बुढीगण्डकीको निर्माण अघि बढ्न विश्वास गरिएको हो । आयोजनाले धादिङ र गोरखा..

विदेशबाट फर्किएपछि गाउँमै व्यवसायिक तरकारी खेती

मलेखु (धादिङ) धादिङका एक युवाले व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बनेका छन् । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका बेनीघाट रोराङ गाउँपालिका वडा नं ४ खहरेका लक्ष्मण गुरुङले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने निष्कर्षसहित २०६१ सालको सुरुमै..

होटल म्यानेजमेन्टमा छात्रा सहभागिता बढाउने गेट कलेजको प्रयास

काठमाण्डौं -विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ । कलेजले महिलाहरूको यस्तो कमजोर सहभागितालाई लक्षित गरेर छात्राहरूका लागि सत..

नमूना दम्पति जस्ले दोबाटोमा ‘मकै’ पोलेर भरतपुरमा घर बनाए

चितवन– सानै व्यवसाय किन नहोस् निरन्तर संघर्ष गरे सफल भइन्छ भन्ने उदाहरण चितवनका एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् । भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उनका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाएका हुन् । भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गरेकी..

 खरिदार देखि सहसचिवसम्म १४ हजार पदमा लोकसेवा  विज्ञापनको तयारी

काठमाडौं । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो । सो विशेष कार्ययोजनाअन्तर्गत सरकारले संघ,..

लोकसेवाको परीक्षा तत्काल नखुल्ने

काठमाडौ । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ ।  अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ । समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन..

सिर्डस धादिङमा कर्मचारी आवश्यकता भएको सम्बन्धी सूचना

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ कर्मचारी आवश्यकता प्रकाशित मिति : २०७५/०८/०९ चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज २०५२ सालदेखी धादिङ जिल्लामा समाजिक परिचालन, सामुदायिक पूर्नरनिर्माण , क्षमता विकास र सचेतनामुलक गतिबिधि बिभिन्न बिकासका साझेदार संस्थाहरुको सहकार्यमा स्थानिय निकायको समन्वयमा प्रभाबकारी..

सामाजिक सुरक्षा कार्यक्रम घोषणा हुँदै

काठमाडौं । सरकारले श्रमिकको हित हुने गरी महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रम आज घोषणा गर्दैछ । सरकारी सेवामा रहेका लागि मात्र नभए निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि पेन्सन वा उपदान पाउने गरी कार्यक्रम घोषणा गर्न लागिएको हो । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको घोेषणा गर्ने श्रम,..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

बट्टार बजारमा कला मोटर्स प्रालि सञ्चालनमा

नुवाकोट जिल्लाको  बट्टार बजारमा महिन्द्रा कम्पनी अन्तर्गतको अग्नि इनकर्पोरेट प्रालिको शाखाका रूपमा गाडी र त्यसका सामग्री बिक्री एवं मर्मत गर्न कला मोटर्स प्रालि सञ्चालनमा आएको छ । विदुर नगरपालिका–४ संगमचोकमा सञ्चालनमा आएको महिन्द्रा कम्पनीको सवारीसाधन बिक्री केन्द्रमा महिन्द्र कम्पनीको उत्पादन रहेका गाडी र त्यसका सामग्री बिक्री..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad