रोजगारी/समृद्धि

हुने भो सागर एस्. वाइबा एकल साँझ, फेरी घन्किने भो नाचघरमा म्हेन्दोमाया

साउन २५ काठमाडौं/धादिङन्युज                    म्हेन्दोमाया किङ उपनामले परिचित म्हेन्दोमाया गायक सागर एस. वाइबाको एकल साँझ हुने भएको छ । "हाम्रो गीत सङ्गीत, हाम्रो भषा तथा भेष भुषा ,हाम्रो संस्कार तथा कला संस्कृति, हाम्रो परिचय हाम्रो पहिचान संरक्षण तथा सम्बर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो।" भन्ने नारा लिएर गायक वाइबाले आउँदो भदौ ९ गते..

सारिका भौकाजी मिस टीन प्लस टु

स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्लस टुमा अध्ययनरत किशोरीहरुबिच राजधानीमा आयोजना गरेका सौन्दर्य प्रतियोगितामा सारिका भौकाजी मिस टीन प्लस टु भएकी छिन्। उनी बेष्ट स्पीच र बेष्ट हेयर विजेतासमेत भएकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मेरिना सुवेदी फष्ट रनर्सअपका साथमा बेष्ट स्कीन र मष्ट क्रियटिभ,..

जमुनाको तिरमा भेटिए खुमन र सिलु

 बुटवल- संचारकर्मी निरु गौतमको लय शब्द संकलनमा पुरानो तीज भाका समेटिएको मौलिक तीजगीत जमुनाको तीर सार्बजनिक भएको छ । बुलबुल मिडियाको प्रस्तुतिमा खुमन अधिकारि र शिलु भट्टराईको आवाजमा सजिएको तीज गीत जमुनाको तीर लाइ बिष्णु भट्टराईले निर्देशन गरेका छन् । बिक्रम राना मगरको नृत्य निर्देशनमा तयार भएको सो तीज गीतमा सुमन सपना राना कुलचन्द्र..

‘जुँगे झाँक्रीको भूत’ लिएर आए केशव दु्वाडीले

धादिङ – धादिङ जिल्लामा डेढ दशक अघि देखि साहित्य र पत्रकारिता पनि सक्रिय रहँदै आउनु भएका पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ ।  जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले धादिङ वेसीमा आयोजित एक कार्यक्रममा कथा संग्रहको संयुक्त विमोचन..

यी ७ व्यक्ति जसलाई भुलेर पनि नमस्कार नगर्नुहोस्

हामीले आफूभन्दा सम्मानित मानिसलाई नमस्कार गर्दछौ ।  सामान्यतया नमस्कार सम्मानको सूचक हो ।  हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ । नमस्कार हामीले जो-कोहीलाई गरिदैन व्यक्ति विशेषलाई मात्र नमस्कार गरिन्छ । आफूले..

भुन्टी लिएर आए निशान भट्टराई (भिडियोसहित)

नेपाल आइडलको प्रथम सिजनमा आफ्नो उत्कृष्ट स्थान बनाउन सफल गायक निशान भट्टराईले आफ्नो नयाँ म्युजिक भिडियो ‘भुन्टि’ सार्वजनिक गरेका छन्। थुप्रै दर्शक श्रोताको मन जित्न सफल भएका भट्राइले आफ्ना फ्यानहरुका लागि म्युजिक भिडियो सार्वजनिक गरेको बताएका छन्। उक्त म्युजिक भिडियोमा निशान स्वयम् भुण्टेका रूपमा देखापरेका छन् भने नायिका तथा..

जेठ ३० गते सम्म अधिकमास (मलमास) : के–के गर्न बन्देज छ ?

काठमाडौँ । जेठ महिनामा अधिकमास परेको छ । जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ । मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ । जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु हुने र औँसीको अन्त्यसम्म अर्थात् जेठ ३० गते राति २..

गन्तव्यमा भेटिए रमेश अधिकारी

धादिङ, २४ फागुन –१०८ औँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा विहिबार धादिङबेसीमा गन्तब्य नामक कविता संग्रहको विमोचन गरिएको छ । महिलाको अवस्था र महिलाअधिकारको विषयवस्तुमा केन्द्रित भई कवि रमेश अधिकारीद्वारा लिखित गन्तव्य कविता संग्रहमा ५२ कविताहरु समेटिएको छ । नीलकण्ठ नगरपालिकाका प्र्मुख भिम ढुङ्गाना र उपप्रमुख मनराज..

आज हरिबोधिनी एकादशी, यस्तो छ महत्त्व

कात्तिक १४, २०७४ काठमाडौं : हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी)को दिन आँगनमा रोपिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु..

तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा

काठमाडौं: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (बिहीबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ..

बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’

धादिङ:  नेपाल आइडलको उपाधि  बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै  बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।धादिङको विकट लापाको कपुर गाउँ जन्मथलो भएपनि बुद्धको परिवार  पोखराको नयाँ वजारमा..

आज विश्वकर्मा पूजा मनाईंदै

काठमाडौँ, १ असोज -आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा..

ईदको अवसरमा आज सार्वजनिक विदा

धादिङ न्यूज संवाददाता काठमाडौं, असार १२ इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको अवसरमा सरकारले आज  सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा आज एक दिन  सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको..

मरिणखोलेले ल्याए अंगुलीमाल महाकाब्य

काठमाडौं–महाकाब्यकार उमानाथ शास्त्री सिन्धुलियको औं जन्म जयन्तिका अवसरमा आयोजित कार्यक्रममा उनका चेला भोजराज ढकाल ‘मरिणखोले’ द्वारा लिखित अंगुलीमाल महाकाब्यको लोकार्पण गरिएको छ  प्रमुख अतिथी प्राध्यापक फाल्गुणी शर्मा तिमल्सिना, कवि अंजुल. कथाकार भाईदाजु र जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले उक्त महाकाब्य संयुक्त रुपमा विमोचन..

डाक्टर नवराज लम्सालको महाकाव्य ‘धरा’ सार्वजनिक

काठमाडाैं :  धादिङको ज्यामरुङ हाल नीलकण्ठ नगरपालिकामा जन्मिएका चर्चित साहित्यकार,पत्रकार कवि डा. नवराज लम्सालको महाकाव्य ‘धरा’ को शनिबार लोकार्पण गरिएको छ । कवि लम्सालले १० वर्ष लगाएर लेखेको ४३८ पृष्ठको सो महाकाव्य वरिष्ठ कवि तुल्सी दिवस, डा गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना, डा जगमान गुरुङ, रेडियो नेपालका कार्यकारी निर्देशक..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad