
श्याम शितलको परदेशी बजारमा l भिडियो सहित
शितल म्यूजिकले चर्चित आधुनिक गायक श्याम शितलको स्वर र शब्दमा परदेशी आधुनिक गीत बजारमा ल्याएका छन् । परदेशीको पीडामा समर्पीत सो म्यूजिक भिडियोमा हरिकुमार श्रेष्ठ र जेविसा कार्कीको अभिनय रहेको छन् । धादिङ नीलकण्ठ–४ घर भएका शितलले थुप्रै लोक दोहोरी तथा आधुनिक हिट म्यूजिकहरु बजारमा ल्याएर चर्चा कमाइसकेका छन् । शितल केही वर्ष देखि..