
आमा र मेरो तीज
-सुशिला शर्मा (अतृप्ती) मैदी, धादिङ हाल-भ्यान्कुभर, क्यानाडा आमा ! हजुर आज दिनभर मन्दिरमा गएर नाच्नुभयो होला है ! मनको प्रिय कुनामा म कान्छी छोरीको खुब मिस गर्दै मेरो उपस्थिति दिदीको हसिलो मुहारमा अलिकति पाउनुभयो होला केहि मल्हम र सान्त्वना अबश्य मिल्यो होला !!! आमा ! म पनि आज नाच्न जादैछु, हजुरलाई खुब मिस गर्दै गर्दै नाच्नेछु सात..