
विश्व सम्पदामा सूचीकृत सम्पदा खुला
काठमाण्डौं–वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षति पु¥याएका उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सबै जसो सम्पदा सोमबार देखि पर्यटकका लागि खुल्ला गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमध्ये बढी क्षति पुगेका भक्तपुर दरबार स्क्वायर, काठमाडौंको बसन्तपुर दरबार स्क्वायर लगायतका स्थल पनि पर्यटकलाई घुम्नका लागि खुल्ला..