
खाल्टेको फ्याक्सेमा गोरु जुधाउने मेला सम्पन्न
नयन केसी खाल्टे–आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धादिङको खाल्टे गाविसको फ्याक्सेमा पहिलो पटक गोरु जुधाउने मेला सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसर पारेर गाउंघरमा हुने गरेको गोरु जुधाउने कार्यलाई व्यवस्थित वनाई आन्तरिक पर्यटकको आकर्षण बढाउन र खाल्टे गाविसको पर्यटकीय महत्वका बिषयमा प्रचार प्रसार गर्न पहिलो पटक..