शिक्षा/स्वास्थ्य

दलीय प्रतिनिधिका रुपमा कार्यक्रममा जाने शिक्षकमाथि विभागीय कारबाही

भक्तपुर, १९ मङ्सिर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले राजनीतिक दललाई शिक्षकहरुलाई दलीय प्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा नपठाउन अनुरोध गरेको छ । शिक्षक दलीय प्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा जाँदा विद्यालयको पठनपाठनमा प्रतिकूल प्रभाव परेको भन्दै जिशिकाले दलीय प्रतिनिधिका रुपमा शिक्षकलाई नपठाउन अनुरोध गरेको हो..

अपाङग दिवसका अवसरमा शैक्षिक सामाग्री बितरण

पोखरा, -२३ औ अन्र्तराष्ट्रिय अपाङग दिवसका अवसरमा शारीरिक अपाङगता भएका छात्रछत्रालाई शैक्षिक सामाग्री बितरण गरिएको छ । बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब पोखरा न्यूरोड र रोट¥याक क्लब अफ न्यूरोड पोखराले सयुक्त रुपमा सिबिआरएस पोखराको सहकार्यमा बिभिन्न बिद्यालयमा अध्ययनरत शारीरिक अपाङगता भएका २५ जना छात्रछत्रालाई शैक्षिक सामाग्री बितरण..

जनतापुस्तकाललाई दुई हजार पुस्तक

मंसिर–७, धादिङ जिल्लाको ईतिहासमा सबैभन्दा पुरानो पुस्तकालय जनता पुस्तकालाई थप पुस्तकहरु ओपन स्पेश नेपालले प्रदान गरेको छ । शनिवार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि संस्थालाई २ हजार पुस्तकहरु प्रदान गरेके हो । ओपन स्पेश नेपालका प्रोजेक्ट लिडर रोहित अग्रवालले पुस्तकालयका सभापती देवीप्रसाद अधिकारीलाई प्रदान गर्नुभएको हो । वि.स...

एसएलसीको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ, ४ मङ्सिर, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको एसएलसी परीक्षाको परीक्षा तालिका (रुटिङ) सार्वजनिक गरेको छ । आगामि चैत्र ५ गतेदेखि संचालन हुनेगरी आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।  आज बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्डको बैठकले निर्णय गरे अनुसार चैत्र ५ गतेदेखि १३ गतेसम्म लिखित परीक्षा संचालन..

गाउँको विद्यालयमा महिलामात्रै शिक्षक

गोरखा,४ मङ्सिर–गोरखाको बुंकोट गाउँ विकास समितिमा रहेको लखन थापा प्राथमिक विद्यालयका शिक्षक सबै महिलामात्रै रहेका छन् । विगत पाँच वर्षदेखि महिला शिक्षकले विद्यालय सञ्चालन गर्दै आएका हुन् । उक्त विद्यालयका विद्यार्थी अनुशासित र लगनशील भएको नाम्जुङ स्रोत केन्द्रको तथ्याङ्कमा उल्लेख छ । ५ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा ७५ जना..

नीलकण्ठमा स्नातक तहमा पत्रकारिता बिषयमा पढाई भएन

धादिङ÷धादिङ जिल्लाकै पहिलो र जेठो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तहमा अहिले सम्म  मानविकी संकाय तर्फ पठन पाठन हुन सकेको छैन् । विगत ४ बर्ष देखि मानवीय संकायमा प्लस २ सम्म अध्यापन गराए पनि विद्यार्थी र विद्यालयको भौतिक तथा आर्थिक समस्याले गर्दा यस क्याम्पसमा स्नातक तहमा पढाई हुन नसकेको नीलकण्ठ बहुमुखी क्यामपसका प्रमुख..

चेपाङ गाउँमा विद्यालय भवन र मोटरबाटो एकैसाथ

(प्रकाश सिलवाल) (जोगिमारा), धादिङ, ३० कात्तिक । चेपाङ बालबालिका पढ्ने जलकन्या प्राथमिक विद्यालय अब पुरानो र जीर्ण दुई कोठे भवनमा सीमित रहने छैन, यहाँ छ कोठे नयाँ भवन बन्ने भएपछि बेग्लै खुशी छ । स्थानीय ताकाथलीका ६० घरधुरीका गरी करिव ९० जना अल्पसंख्यक समुदाय मानिने चेपाङ बालबालिका नयाँ भवन बन्ने खबरले दंग छन् । यसका साथै यस विद्यालयसम्म अब..

ग्रामीण भेगका बिद्यार्थीलाई जिल्लावासीको सहयोग

हरि पन्त धुंवाकोट –धादिङ जिल्लाको धुवाकोट गाविस वडा नं. ४ स्थित श्री जनकल्याण प्रा.वि.मा शुक्रबार पूर्वान्ह ३ बजे तिरको वातावरण अति नै रोमाञ्चक थियो । शुक्रबारको दिन विद्यार्थीहरु १ बजे नै घर जानुपर्ने भएपनि सबै कुरेरै बसेका थिए । विद्यालयका व्यवस्थापन समिति, शिक्षक–शिक्षका, अभिभावक, विद्यार्थी सबै अत्यन्तै खुशी थिए । विद्यालय तथा..

बिद्यालयमा आर्थिक हिनामिना र अनियमितता बढेको भन्दै अभिभावकले लगाए ताला

केशव अधिकारी धादिङ, १२ कार्तिक ः बिद्यालयमा आर्थिक हिनामिना र अनियमितता बढेको भन्दै धादिङको किराञ्चोक वडा नं. ८ स्थित पञ्चकन्या निम्न माध्यामिक विद्यालयमा अभिभावकले ताला लगाएकाछन् । बिद्यालयको आर्थिक कारोवार पारदर्शी हुन नसकेको भन्दै अभिभावकहरुले पटक पटक विद्यालयको भेला वोलाउन माग राख्दै आएपनि वेवास्ता गरेको आरोपमा मंगलवार ७..

विद्यार्थी शुल्क सूचनापाटीमा राख्न निर्देशन

काठमाडौँ, ११ कात्तिक । निजी विद्यालय (संस्थागत) लाई विद्यार्थीको भर्ना र वार्षिक शुल्क सबैले थाहा पाउने गरी सूचनापाटीमा राख्ने व्यवस्था गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरोकार भएका निकायलाई निर्देशन दिएको छ । निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा आफूखुसी र अस्वभाविक रूपमा वार्षिक शुल्क लिइरहँदा समेत सम्बन्धित सरकारी निकाय..

विकट गाउंमा छात्राबास निर्माणका लागि देउसी

धादिङ– उत्तरी धादिङको लापा गाविसमा रहेको कपुर गाउँवासीले विद्यालयको छात्राबास बनाउनका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् । तिम्ला निमावि लापामा बन्न लागेको छात्राबासका लागि स्थानीयवासीले देउसीभैलो खेलेर रकम सङ्कलन गरेका हुन् । तिम्ला निमाविका प्रधानाध्यापक बमबहादुर तामाङका अनुसार देउसीभैलो खेलेर रु ४१ हजार ७७० सङ्कलन..

सुन्दरी उमावि आगिन्चोकको पुस्तकालयलाई पुस्तक सहयोग

हरी पन्त आगिन्चोक-,३१ असोज -धादिङ जिल्लाको उत्तरी क्षेत्र आगिन्चोक गाविस वडा नं. ६ छाप्थोकमा रहेको श्री सुन्दरी उच्च माविको पुस्तकालयलाई करिब ५७ हजार बराबरको पुस्तक हालै प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी समाजले उक्त पुस्तक प्रदान गरेको हो । समाजका अध्यक्ष सरोज शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद..

२५ हजार स्थायी शिक्षक नियुक्ति गरि“दै

काठमाडौं- सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ ।लामो समयदेखि अस्थायी शिक्षक संख्या बढी भएको र रिक्त स्थानमा नियुक्ति गर्न एकैपटक २५ हजारको संख्यामा स्थायी गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको हो । अस्थायी शिक्षकका लागि १५ हजार र खुला प्रतिस्पर्धातर्फ १० हजारको संख्यामा..

कक्षा १२ को परीक्षाफल प्रकाशित

भक्तपुर, १२ असोज । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ एक लाख ९१ हजार ४९६ जनाले परीक्षा दिएकामा ७४ हजार ६६४ जना उत्तीर्ण भएका छन् । यसमा २२ जनाको परीक्षाफल स्थगित गरिएको छ भने ९९ को रद्द गरिएको छ । यसैगरी आंशिकतर्फ एक लाख ३६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिएकामा ४०..

बिद्यालय सुधार सम्बन्धि कार्यशाला सम्पन्न

पिडा -बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि वातावरण सिर्जना गर्न पिडाको बिद्यालयहरुले आफ्नै पहलमा बिद्यालय स्वःमूल्याङकन सम्बन्धि २ दिने कार्यशाला शनिबार सम्पन्न भएका छन् । पिडा गाविसको सरस्वती प्राथमिक बिद्यालयहरुले शिक्षक,बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,बिद्यालयमा गठित बालक्लबका पदाधिकारीहरु र अन्य सरोकारवालाहरसँग..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad