शिक्षा/स्वास्थ्य

कटुवालपौवाका ३६ जनाकै पिसिआर नेगेटिभ, पति र छोरामा पनि देखिएन कोरोना

धादिङ, ५ जेठ-  धादिङको गल्छी गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पाइएपछि उनको सम्पर्कमा आएका ३६ जनाको स्वाब परिक्षण गर्दा सबैजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित महिलाको सम्पर्कमा रहेका परिवारका सदस्य,आफन्त र छरछिमेकी समेत गरि ३६ जनाको स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य..

मंगलबार एकै दिन ८३ जना नयाँ संक्रमित थपिए – नेपालमा कोरोना संक्रमित संख्या २१७ पुग्यो

काठमाडौं । एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा पनि कोरोनाको जोखिम निकै बढेको संकेत देखाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोविद१९ ) बाट यति वेला विश्व आतंकित हुन पुगेको छ । नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । मंगलबार राति थप ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय..

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास

डा. हुल्सा पौडेल कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनु पर्ने अबस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्न के गर्ने ? सामाजिक दूरी कायम गरेर हामी शारीरिक अभ्यासहरु..

एक महिनामा धादिङ अस्पतालद्वारा १८६३ बिरामीको उपचार

धादिङ । जिल्ला सदरमुकाम धादिङबेँशीमा रहेको धादिङ जिल्ला अस्पतालले लकडाउन सुरु भएपछिको एक महिनामा १ हजार ८ सय ६३ जना बिरामीको उपचार गरेको छ । कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालले बिरामीहरूको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले ओपिडी सेवालाई निरन्तरता दिँदै आइरहेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले..

एसईईको मिति तोकिएको भ्रम फैलाउनेलाई कारवाही हुने

काठमाडौं- प्रविधिको दुरुपयोग गरि सामाजिक सञ्जाल मार्फत भ्रामक हल्ला फैलाएको भन्दै त्यसमा संलग्न व्यक्तिको पहिचान गरि कारवाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११, १२ को परीक्षा मिति तोकिएको भन्दै बुधवार बिहान देखि सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक रहेको र परीक्षाको नयाँ मिति..

कोरोना भाइरसबाट तीन हजार चार सय जना भन्दा बढीको मृत्यु

काठमाडौँ । विश्वव्यापी त्रास बनेको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वका ९० भन्दा बढी मुलुकका एक लाखभन्दा बढी नागरिक संक्रमित बनेका छन् । तीमध्ये तीन हजार चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार शुक्रबार बेलुकीसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३६ पुगेको छ । १..

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२ भित्र आ–आफ्नो गाउँपालिकालाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । यसै गरि दुवै गाउँपालिकाले सन् २०२५ भित्र आफ्नो गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने तयारी शुरु गरेका छन् । धादिङको रुवीभ्याली र..

धादिङमा ‘बुकबस’ घुम्ती पुस्तकालय सञ्चालनमा

धादिङमा पहिलो पटक विभिन्न विद्यालयहरुमा बुक बस अर्थात घुम्ती पुस्तकालय सञ्चालनमा ल्याईएको छ । अमेरिकी दुताबासको सहयोगमा संचालित बुक बसले माघ १५ गते देखि फागुन ७ गते सम्म धादिङको गजुरी, आदमघाट र बैरेनीमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बुक बसले अन्तराष्ट्रिय संस्था पिस कोर संगको सहकार्यमा धादिङको आदर्श मावि गजुरी, वागेश्वरी..

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा समर्पित रहँदै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको संयोजनमा रुमाहेदि फाउण्डेशन नेपाल र स्टिचिङ प्रोजेक्शन नेपालको सहयोगमा बुधवार बिद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयका..

ज्यामरुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ज्यामरुङ-आधारभूत स्वास्थ्य सेवा सहज ढंगबाट गाउँमै उपलव्ध गराउने उद्धेश्यले धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा रहेको स्थानापति माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा निःशुल्क सामान्य चिकित्सा, सुगर र रक्तचाप मापन तथा दन्त परिक्षण गरिएको थियो । शिविरमा १६८ जनाको सामान्य स्वास्थ्य परिक्षण,१९३ जनाको..

सल्यानकोट माविमा खेलकुद सामाग्री हस्तान्तरण

त्रिपुरासुन्दरी-धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा रहेको सल्यानकोट माविमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा सक्रिय रहादै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको पहलमा रुमाहेदी फाउण्डेशन नेपालले शुक्रवार विद्यालयमा एक कार्यक्रमका बिच खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । बिद्यालय व्यवस्थापन..

जाडो मौसममा के खान हुन्छ के खान हुंदैन ?

जाडो मौसममा यसको पोषक तत्वले पूर्ण आहार पनि प्रदान गर्छ। यो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षण क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारी उपलब्ध छन्, जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ। जाडोमा भोक दबाउनु हुँदैन। स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक..

बिहानै एक गिलास मनतातो पानी औषधि समान

एजेन्सी । पानी स्वास्थ्यका लागि नभई नहुने कुरा हो । यो खानाभन्दा पनि आवश्यक हुन्छ । दिनहु प्रयाप्त शुद्ध पानी पिउँदा शरीरमा निरोगी हुने मात्र होयन, कतिपय रोग आफै निको भएर जान्छन् । मनतातो पानीले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र शरीरमा रहेका रोगहरू हटाइदिन्छ । चिसो मौसममा एकाबिहानै एक गिलास मनतातो पानी पिउँदा पुरा दिन राम्रो बित्छ ।..

थोरै असावधानीमै निमोनियाले ज्यानै लिन्छ

चिसो मौसम सुरु भएको छ । चिसो बढेसँगै वृद्धवृद्धामा निमोनिया संक्रमण बढी हुन्छ । थोरै असावधानी गर्दा निमोनियाले वृद्धवृद्धाको ज्यानै लिने गरेको छ । के हो निमोनिया ? र यसबाट वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने विषयमा जनरल फिजिसियन डा। त्रिलोकीनाथ गुप्ताको सुझाव यस्तो छ स्— फोक्सोमा विभिन्न संक्रमण भएर लाग्ने रोग नै निमोनिया हो । धेरैको..

धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै देखिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारी अनुसार साउन १ गते देखि कात्तिक १७ गते सम्ममा देशका ६३ जिल्लामा १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको छ भने प्रदेश ३ मा ३ सय ७८..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad