शिक्षा/स्वास्थ्य

पाँच अर्बमा ४८ लाख साक्षर

काठमाडौं : निरक्षरता उन्मूलन गर्न सरकारले पाँच वर्षमा पाँच अर्ब रुपैयाँ खर्च गर्दा ४८ लाख ३३ हजार चार सय ४४ जना साक्षर भएका छन्। सरकारले २०६५ सालयता १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई साक्षर बनाउने अभियान सञ्चालन गरेको छ। कार्यक्रम सुरु हुनुअघि आर्थिक वर्ष २०६५/०६६ सालमा मुलुकमा १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरको संख्या..

जिल्ला शिक्षा अधिकारीहरुको व्यापक सरुवा-सरुवामा प्रिपेड घुस र राजनीतिकरण भएको आरोप

 काठमाडौं । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा अधिकारीहरुको ब्यापक सरुवा र हेरफेर गरेको छ । मन्त्री चित्रलेखा यादव र सचिव बिश्वप्रकाश पण्डितको इच्छा बमोजिम जिशिअहरुको सरुवा लिष्ट तयार पारिएको मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् । सरुवा भएका जिशिअहरुलाई विहीबारबाट धमाधम पत्र थमाउन थालिएको छ । निजामति कर्मचारी संगठनले भने..

सिभिक डेभलपमेन्ट बैंक लि.को सिमित बैंकिङ्ग ईकाइ संचालनमा

बैरेनी–धादिङ जिल्लामा केन्द्रीय कार्यालय भएको सिभिक डेभलपमेण्ट बैंकले विहीवार देखि बैरनी गा.बि.स., वडा नं.८ मा सीमित बैंकिङ्ग इकाई (ीष्mष्तभम द्यबलपष्लन इगतभितक) संचालनमा ल्याउने भएको छ । यस इकाई मार्पmत स्थानीय जनताहरुले बैकिङ्ग कारोवार अन्तर्गत निक्षेप संकलन, निक्षेप भुक्तानी, कर्जा सम्बन्धी कारोवार लगायत रेमिट्यान्स सेवा उपभोग गर्न..

पाँच जिल्ला पहिलो पूर्ण साक्षर बन्ने होडमा

काठमाडौं । आफू कार्यरत जिल्लालाई ‘पहिलो पूर्णसाक्षर जिल्ला’का रुपमा घोषणा गरी गौरव प्राप्त गर्ने प्रतिस्पर्धामा जिल्ला शिक्षा अधिकारीहरु उत्रिएका छन् । राष्ट्रसंघीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक संगठन युनेस्कोले कम्तीमा ९५ प्रतिशत साक्षर भएमा पूर्ण साक्षरका रुपमा घोषणा गर्न सक्ने प्रावधान कार्यान्लयनमा..

पशुपति शर्माको गीत छापिएको पाठ्यपुस्तक खारेज

पशुपति शर्माको उरन्ठ्याउलो गीत छापिएपछि पाठ्यपुस्तक नै खारेजीमा परेको छ । पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृती नलिई पुस्तक बजारमा ल्याएपछि उक्त पुस्तक खारेजीमा परेको हो । पाठ्यपुस्तकको स्वीकृतीे प्रक्रिया पूरा नगरेको हुँदा उक्त पाठ्यपुस्तक स्वीकृत नगरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । शिक्षा मन्त्रालयले पाठ्यक्रम..

शिक्षामा राजनीतिक हावी

अमृता स्मृति अर्याल राजनीतिक दलले निजी स्वार्थ भन्दा माथि उठी काम गर्न नसक्दा शिक्षाको क्षेत्रमा हुनु पर्ने जती विकास भएको अवस्था छैन । शिक्षा विकासको मेरुदण्ड भएता पनि राजनीतिक दलको हावीले गर्दा नेपालमा शिक्षाको गुणस्तरीयता वृद्धी तथा प्राविधिक शिक्षाको विकास हुन सकेको छैन । संविधानमा शिक्षा सम्बन्धी प्रस्तावित मौलिक हक (क)..

संझनामा रहेको शिक्षक तालिम

डिल्लीराज ज्ञवाली तालिम भनेको दिगो रुपमा सिक्नु वा जान्नु हो । तालिमलाई ज्ञान र अनुभवमा स्थायी रुपमा परिवर्तन ल्याउने प्रविधिको रुपमा लिइन्छ । तालिम भनेकै सिकाइ अनुभव हो जसले कार्यक्षमतामा अभिवृद्धि गर्छ । विगत १५–१६वर्ष देखि शिक्षण समयमा निरन्तरता दिएकै कारण केही समय तालिम लिने वा तालिमको अनुभव बाँडने मौका मिलेको छ । तालिम लिने..

थाक्रे गाविस साक्षर गाविस घोषणा

रामचन्द्र रुपाखेती थाक्रे,२५ बैशाख, धादिङ जिल्लालाई साक्षर जिल्ला बनाउने अभियान अन्तर्गत १०६७ जना निरक्षर मध्ये १०२३ जना लाई साक्षर बनाउदै विहिवार थाक्रे गा.वि.स लाई एक कार्यक्रम विच जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीद्धारा साक्षर गावि.स घोषणा गरिएको छ । नेपाल सरकारको सन् २०१६ सम्म साक्षर बनाउने कार्यक्रम अन्तर्गत यसै वर्ष..

पुस्तकालयको कारण पढ्ने बानिको विकास

  मलेखु –बिद्यालयहरुमा स्थापित पुस्तकालयको कारण बालबालिकाहरुमा पढ्ने बानिको विकास भएको छ । धादिङ दक्षिणी भेगमा पुस्तकालय स्थापना भएका बिद्यालय प्रधानाध्यपकहरुको सोमबार सम्पन्न भएको २ दिने कार्यशालाका सहभागीले यस्तो बताउनु भएको हो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र प्रयास नेपाल धादिङको आयोजनामा भएको कार्यशालामा ६२..

निरन्तर विद्यार्थी मूल्यांकन (CAS) बारे केहि कुरा

डिल्लीराज ज्ञवाली कुनै पनि कार्यको लक्ष्य तथा उद्देश्य के कति रुपमा सफल भयो ? के कस्ता कमजोरीहरु देखिए, त्यसको उपलब्धी के कस्तो भयो भनि लेखाजोखा, जाँचबुझ तथा छानविन गर्ने कार्यलाई मूल्यांकन भनिन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन सामान्य भन्दा स्तरीय खालको मूल्याङ्कन हो । यसमा सिकारुको सिकाइ, सिकाइ उपलब्धीको व्यवस्थित लेखाजोखा,..

भुमेस्थान र गोगनपानी अव साक्षर गा.वि.स

रामचन्द्र रुपाखेती सिम्ले –धादिङ जिल्लाको भुमेस्थान र गोगनपानी गाविस लाई बैशाख ७ गते भुमेस्थान गाविस को कार्यालय सिम्लेमा एक कार्यक्रम विच निरक्षर मुक्त भएको साक्षर गाविस घोषणा गारिएको छ । नेपाल सरकार अनौपचारिक शिक्षा सेवा केन्द्र काठमाण्डौ को साक्षर नेपाल कार्यक्रम अन्तर्गत २०७० पौष २५ गते बाट सञ्चालन गरिएको साक्षरता अभियान..

चेपाङ पढ्ने विद्यालयमा कम्प्युटर कक्षा

गजुरी (धादिङ)। सामुदायिक विद्यालयमा कम्प्युटर वितरण गरी कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएपछि विद्यार्थी उत्साहित भएका छन् । यसबाट विद्यार्थीले कक्षा छाड्ने क्रम कम भएको छ ।  अभिभावकसंँग घरायसी काममा नै बस्न रुचाउने विद्यार्थी कम्प्युटर चलाउनकै लागि भने पनि समयमै विद्यालय पुग्ने गरेका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यालय..

भर्ना भएर पनि २१ प्रतिशत वालवालिका विद्यालयमा टिक्न सकेनन

धादिङ । धादिङ जिल्लामा २१ प्रतिशत बालबालिकाहरु विद्यालयमा हााजिर भए पनि टिक्न नसकेको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यलय धादिङले आज आयोजना गरेको “विद्यालय भर्नामा निरन्तरता र उपलब्धिमा सुधार” विषयक अन्र्तक्रिया कार्यक्रम उक्त तत्थ्याङक सार्वजनिक भएको हो । त्यस्तै २ प्रतिशत वालवालिकाहरु विद्यालय वाहिर रहेको..

लगनशिलताको परिणाम–जिल्ला प्रथम(भलिवल)

डिल्लीराज ज्ञवाली कुनै पनि व्यक्तिको सवाएक्गीण विकासका लागि खेलकूदको पनि भूमिका हुन्छ वा व्यक्तिको शारिरीक, मानसिक तथा वौद्धिक विकास एक आपसमा अन्तरसंवन्धित भएर रहेका हुन्छन् । त्यसैले बालबालिकाको सर्वाङ्गाीण विकास गर्ने उद्देश्यले विद्यालयहरुमा पढाइका अतिरित्त खेलकूद कार्यक्रमहरु राखिएका हुन्छन् वा प्रत्येक शुक्रवार अतिरिक्त..

ग्ुाणस्तरीय शिक्षामा प्रभावपार्ने केहि क्रियाकलापहरु

डिल्ली ज्ञवाली श्री बागेश्वरी उ.मा.बि. शिक्षा ग्ुाणस्तरीय बनाउन बिभिन्न प्रक्रिया अपनाउनु पर्छ त्यसकालागि शिक्षक विद्यार्थी अभिभावकको आ.आफ्नो भूमिका त हुन्छ नै तर मेरो शिक्षण अनुभवमा केहि बर्ष यता शिक्षामा राजनिति प्रभावपरेका कारण अझ बढि पछाडि परेको देखिन्छ ।मैले मात्र केहि क्रियाकलाप लेख्ने प्रयास गरेको छु । १)जिल्लास्तरीय पेशागत..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad