‘धादिङ’ एक वर्षभित्र पूर्ण साक्षर बन्ने
शंकर श्रेष्ठ धादिङ । अबको एकवर्ष भित्र धादिङ पूर्ण साक्षर जिल्ला बन्ने भएको छ । ग्रामीण बस्तीका ५ देखि ६० वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका व्यक्तिहरुलाई समेत यस वर्ष अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत साक्षर बनाएर जिल्लालाई पहिलो साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । यस वर्ष जिल्लाका विभिन्न स्थानमा साक्षरता कक्षा संचालन गरी..