शिक्षा/स्वास्थ्य

नयाँ कामको थालनी आफैबाट सुरुवात ग¥र्यौं

÷चाँदनी थापा मगर नयाँ कामको थालनी गरेका छन् आमाहरुले । पहिले आफ्ना बालबालिका स्कूल गए वा नगए वास्ता नहुने आमाहरु अहिले आफै गाउँका सबै बालबालिकाहरु जम्मा गरि विद्यालय पु¥याउन जाने गरेका छन् । यो नयाँ कामको थालनीे  भस्मेखोला आत्मा निर्भर महिला समहले गरेको छ । सुरुमा बालबालिकाहरु विद्यालय जान नमान्ने, केहि बालबालिकाहरु विद्यालय गएपनि..

राम्रा सामुदायिक विद्यालयः अवलोकन र अनुभूति

हरि खनाल देशैभरि प्रवेशिका परीक्षाको कमजोर नतिजालाई लिएर बहस हुने गर्दछ एउटा मौसममा । यस्तो मौसम जुनबेला प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक हुने गर्दछ । यसैलाई आधार मानेर कतिपय आलोचकहरु सामुदायिक विद्यालयहरु समाप्त प्रायको अवस्थामा रहेको बताइरहेका छन् भने कतिपय विश्लेषकहरुले सामुदायिक विद्यालयको सेवा र प्रक्रिया हेरेर..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad