स्कूलमा शुक्रबार पनि पुरै पढाई हुने
काठमाडौं / देशभरका स्कूलमा अब शुक्रबार पनि पुरैदिन पढाई हुने भएको छ । सरकारले अघि सारेको शैक्षिक सुधार वर्ष ०७० मा शुक्रबार पुरै दिन पढाउनुपर्ने उल्लेख छ । शुक्रवार १ बजेसम्म पढाई हुँदै आएकोमा शिक्षा विभागले अब सह–क्रियाकलाप समेत संचालन गरी अरु दिन झैं पुरै दिन पढाउन पर्ने नियम बनाएको छ । ‘विद्यार्थीको सिकाइ अधिकारलाई सुनिश्चित गर्न..