
एक महिनामा धादिङ अस्पतालद्वारा १८६३ बिरामीको उपचार
धादिङ । जिल्ला सदरमुकाम धादिङबेँशीमा रहेको धादिङ जिल्ला अस्पतालले लकडाउन सुरु भएपछिको एक महिनामा १ हजार ८ सय ६३ जना बिरामीको उपचार गरेको छ । कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालले बिरामीहरूको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले ओपिडी सेवालाई निरन्तरता दिँदै आइरहेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले..