
गुम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिंदै
गंगाजमुना - धादिङको गुम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिने भएको छ । जिल्लाको ग्रामिण क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने उद्धेश्यले धादिङ समाज दक्षिण कोरियाले गुम्दि कल्याणकारी समाजको समन्वय र गंगाजमुना गाउँपालिकाको संरक्षणमा गुम्दी स्वास्थ्य चौकीले संचालन गर्ने गरी एम्बुलेन्स दिन लागेको हो । असोज १७ गतेका दिन बिशेष..