शिक्षा/स्वास्थ्य

गजुरी र सल्यानटार सहित देशभरका २१३ स्वास्थ्यसंस्थालाई अस्पताल बनाईने

धादिङ- धादिङको गजुरी र सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अब १५ शय्याको प्राथमिक स्वास्थ्य अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको प्राथमिक अस्पताल बनाउने नीतिअनुसार चालू आर्थिक वर्षमा २ सय १३ वटा स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्यकेन्द्र (पिएचसी) र..

देशभर कार्यरत शिक्षाका श्रोतव्यक्ति हटाईए

धादिङ- -  देशभर कार्यरत श्रोत व्यक्तिहरु हटाईएका छन् । श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ..

रेडक्रसद्धारा निर्मित कल्लेरी मावि र सामुदायिक भवन उद्घाटन

  धादिङ,७ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ मैदानमा रहेको कल्लेरी माध्यमिक बिद्यालयको सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न भई बिद्यायललाई हस्तान्तरण गरिएको छ । मंगलबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच नवनिर्मित भवन बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । व्यवस्थापन समितिका अध्यक्ष षडानन्द खनालको..

सल्यानटार नमुना सहर बन्छ- नेकपा अध्यक्ष दहाल

सल्यानकोट-— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई देशकै नमुना सहरको रुपमा विकास गरिने वताउनु भएको छ ।  सल्यानटारलाई नमुना सहरको रुपमा विकास गर्न डिपीआर सुरु गरिएको उहाँले वताउनु भयो ।सल्यानटार बहुचर्चित प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाको प्रभावित क्षेत्र..

जनजागृति माविमा अव ९ कक्षाबाट इन्जिनियरिङ पढाई हुने

थांक्रे-धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेबवेसीमा रहेको जनजागृती माध्यमिक बिद्यालयलाई प्राबिधिक बिद्यालयको रुपमा स्थापना गरिने भएको छ । प्राविधिक बिद्यालय स्थापना गरि संचालनको लागि थाक्रे गाउपालिकाको कार्यपालिकाले अनुमति दिएको छ । गाउँकार्यपालिकाको फागुन ३ गते बसेको बैठकले शैक्षिक सत्र २०७६ बाट प्राविधिक बिद्यालय..

धादिङका दुई बिद्यालय भवन बनाउन रोटरी क्लबको सहयोग

धादिङ, ३ फागुन - सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत धादिङ जिल्लाका २ वटा बिद्यालय भवन निर्माणका लागि रोटरी क्लव अफ धादिङले आर्थिक सहयोग गर्ने भएको छ । रोटरी क्लवको सहयोगमा भवन निर्माण हुन लागेका बिद्यालयहरुमा जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको इजारा आधारभूत बिद्यालय र थांक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको जनजागृति..

देशभरका विद्यालय स्रोतव्यक्ति हटाइने

काठमाडौंः स्थानीय बिद्यालय र जिल्ला शिक्षा कार्यालयका बिच समन्वयकर्ताका रुपमा कार्यरत देशभरका श्रोत व्यक्तिहरु फिर्ता गरिने भएको छ । सरकारले मुलुकभरका सामुदायिक विद्यालयमा रहेका स्रोतव्यक्तिलाई हटाउने प्रस्ताव गरेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार श्रोत व्यक्तिहरु हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको  छ..

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि..

महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याव सामाग्री सहयोग

धादिङ,- धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याव सामाग्रीहरु हस्तान्तरण गरिएको छ । रुमाडेही फाउण्डेशन नेपाल तथा स्टिचिङ प्रोजेक्ट इन नेपालको सहयोगमा लायन्स क्लव अफ नेपाल हाईलाइटसले महादेवस्थान स्वास्थ्य चौकीका लागि ल्याव सामाग्रीहरु उपलव्ध गराएको हो । जिल्लाको दक्षिणी भेगको विकटमा..

नेत्रावती डवजोङमा १५ शैयाको अस्पताल बनाउन ९ रोपनी जग्गा दान

धादिङ,११ माघ - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने नेत्रावती डबजोङ गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र (१५ शैया) को अस्पताल निर्माण गर्न दाताहरुले ९ रोपनी जग्गा निःशुल्क दिएका छन । गाउँपालिकाको वडा नम्बर ४ भोग्टेनीमा नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय सुर्यबहादुर गुरुङ तामाङ नक्कली तामाङ र धनु तामाङ..

कोशिखोलामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

धादिङ- धादिङको निलकण्ठ नगरपालिका–५ कोशिखोला लस्करेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ३ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविर बुद्ध शान्ति विहार धादिङको आयोजना र अन्तराष्ट्रिय मैत्री समाज नेपालको सहअयोजनामा भएको हो। शनिबार धादिङको बुद्ध शान्ति विहार परिसरमा भएको शिविरमा आँखा, हाडजोर्नी, दन्त तथा मुख,..

धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र धमला नियुक्त

धादिङ । धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र धमला नियुक्त हुनुभएको छ ।  अस्पतालको सुधार तथा विकासका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७५ जारी गरेको थियो। गत कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । यही गठन आदेशका आधारमा प्रदेश नं ३ सरकारले..

धुंवाकोटको सरस्वती मावि नयाँ भवन बनाउन तिमिल्सेनाको १३ लाख सहयोग

धादिङ — लण्डनमा कार्यरत नेपाली व्यवसायी  कृष्ण तिमिल्सेनाले आँफुले अध्ययन गरेको धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा रहेको  सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि१३ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् । २०७२ बैशाखको भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि यहाँका विद्यार्थी चौरमा पढ्न वाध्य थिए । गाउँको..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

रावलडाँडामा विद्यालय भवन को सामाजिक परिक्षण

बेनीघाटरोराङ-  बेनीघाटरोराङ गाउँपालिका वडा नम्वर २ मा रहेको रावलडाँडा आधारभुत विद्यालयमा निर्माण सम्पन्न भएको २ कोठे विद्यालय भवनको सामाजिक परिक्षण गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङ जिल्लामा सञ्चालन गर्दै आइरहेको भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत शुक्रवार विद्यालयमा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad