बिकास /परिवर्तन

धादिङ अस्पतालको नयाँ ओपिडी भवनबाट सेवा शुरु

धादिङ– निर्माण कार्य सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको छ महिना पछि धादिङ अस्पतालले नयाँ ओपिडी भवनबाट विरामीको उपचार शुरु गरेको छ । जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट चैत ४ गते सोमबार देखि बहिरंग (ओपीडी) सेवा शुरु भएको हो ।  २०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालको पुरानो भवन भत्किएपछि अस्पतालले अस्थायी संरचनाबाट ओपिडी सेवा..

धादिङको सल्यानटारमा ८५ जनामा हात्तीपाइले

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा ८५ जनामा हात्तीपाइलेको समस्या देखिएको छ । उपचार सम्भव नभएपछि लामो समय देखि उनिहरु  कष्टकर जिवन विताउन वाध्य छन । औषधीले रोग लागिसकेकालाई खासै असर नगर्ने भएपछि सल्यानटारका पीडितले जिवननिर्वाहका लागि सहयोग गरिदिनका लागि आग्रह गरेका छन् । हात्तीपाइले भएर थला परेपछि काम गर्न..

अधिकांश स्थानीय तहमा औषधि हाहाकार

सरकारले आमनागरिकलाई सहज रूपमा औषधि पु¥याउने नीति लिए पनि अधिकांश स्थानीय तहमा औषधि अभाव देखिएको छ। सरकारको सो नीति विकट र दुर्गम गाउँका बासिन्दाका लागि ‘आकाशको फल आँखा तरी मर्’ सरह हुन पुगेको छ। मानवीय स्वास्थ्यसँग प्रत्यक्ष रूपमा गाँसिएको औषधि अभाव हुँदा स्थानीय घण्टाैं हिँडेर जिल्ला सदरमुकाम धाउन बाध्य छन्।  औषधि वितरणलाई..

महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याव सामाग्री सहयोग

धादिङ,- धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याव सामाग्रीहरु हस्तान्तरण गरिएको छ । रुमाडेही फाउण्डेशन नेपाल तथा स्टिचिङ प्रोजेक्ट इन नेपालको सहयोगमा लायन्स क्लव अफ नेपाल हाईलाइटसले महादेवस्थान स्वास्थ्य चौकीका लागि ल्याव सामाग्रीहरु उपलव्ध गराएको हो । जिल्लाको दक्षिणी भेगको विकटमा..

नेत्रावती डवजोङमा १५ शैयाको अस्पताल बनाउन ९ रोपनी जग्गा दान

धादिङ,११ माघ - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने नेत्रावती डबजोङ गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र (१५ शैया) को अस्पताल निर्माण गर्न दाताहरुले ९ रोपनी जग्गा निःशुल्क दिएका छन । गाउँपालिकाको वडा नम्बर ४ भोग्टेनीमा नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय सुर्यबहादुर गुरुङ तामाङ नक्कली तामाङ र धनु तामाङ..

कोशिखोलामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

धादिङ- धादिङको निलकण्ठ नगरपालिका–५ कोशिखोला लस्करेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ३ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविर बुद्ध शान्ति विहार धादिङको आयोजना र अन्तराष्ट्रिय मैत्री समाज नेपालको सहअयोजनामा भएको हो। शनिबार धादिङको बुद्ध शान्ति विहार परिसरमा भएको शिविरमा आँखा, हाडजोर्नी, दन्त तथा मुख,..

जिल्ला स्वास्थ्य कार्यालय धादिङमा १४ जनाको दरबन्दी रहने

 धादिङ-संघीय संरचना अनुसार  जिल्ला स्वास्थ्य कार्यालय धादिङमा १४ जना कर्मचारीको दरवन्दी रहने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने स्वास्थ्य कार्यालयहरूमा दरबन्दी संख्या भने पहिलाको तुलनामा केही घटेको छ । धादिङ लगायत उच्च जनसंख्या भएका ३२ जिल्लामा  १०औँ तहका एक जनस्वास्थ्य प्रशासक सहित १४..

धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र धमला नियुक्त

धादिङ । धादिङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र धमला नियुक्त हुनुभएको छ ।  अस्पतालको सुधार तथा विकासका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७५ जारी गरेको थियो। गत कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । यही गठन आदेशका आधारमा प्रदेश नं ३ सरकारले..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

मुरलीभन्ज्याङ स्वास्थ्य चौकी अब नयाँ भवनमा

  मुरलीभन्ज्याङ- वैशाख १२ गतेको भूकम्पले जीर्ण बनाएको मुरलीभन्ज्याङ स्वास्थ्य चौकीको नयाँ सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईएको छ । स्वास्थ्य सेवा विभागको रु २ करोड ३० लाखको लागतमा २०७२ असोजबाट १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण सुरु गरिएको थियो । नीलकण्ठ नगरपालिका–९ ज्यामिरेमा रहेको सो..

धादिङमा भाइरल ज्वरो र रूघाखोकीका बिरामी बढे

धादिङ । चिसो मौसम सुरू भएलगत्तै धादिङका अस्पताल र स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरो तथा रूघाखोकीका बिरामीको चाप पनि बढेको छ । गर्मी मौसम सकिएर चिसो मौसम सुरू भएकोले गर्दा मौसमी ज्वरोे तथा रूघाखोकीका बिरामीहरु बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ जिल्ला अस्पतालमा दैनिक १५० देखि २००..

धादिङ अस्पतालमा सुविधा सम्पन्न बहिरंग भवन

केशव अधिकारी धादिङ,१२ कात्तिक - धादिङ जिल्ला अस्पतालको नवनिर्मित सुविधा सम्पन्न बहिरंग भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । अमेरिकेयर्श फाउण्डेशनको आर्थिक सहयोगमा हिमालयन हेल्थ केयर  नेपालद्धारा निर्माण गरिएको बहिरंग भवन र कर्मचारी आवास भवन सोमबारबाट अस्पताललाई हस्तान्तरण गरिएको हो । २०७२ सालको भुकम्पबाट क्षती भएको अस्पतालको..

विश्व पोलियो दिवसको अवसरमा धादिङबेसीमा सचेतनामुलक ¥याली

धादिङबेसी–प्रत्येक बर्षको २४ अक्टोवरका दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिएका विश्व पोलियो दिवस बुधवार नेपालमा पनि मनाईएको छ । पोलियो बिरुद्ध सामाजिक जागरण फैलाउने कार्यक्रमहरु गरेर विभिन्न संघ संस्थाले यो दिवस मनाइदै आएका छन् । यसैवीच विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लव अफ धादिङले सदरमुकाम धादिङबेसी बजारमा बुधवार..

मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

काठमाडौं- पछिल्ला समय मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने एवम् स्वास्थ्य संस्थामा सुत्केरी हुने दरवृद्धिसँगै घरमा भन्दा स्वास्थ्य संस्थामा मातृ तथा नवजात शिशुको मृत्यु हुने दर बढेको देखिएको..

दसैंमा कस्ता बिरामीले के खाने, के नखाने ?

काठमाडौं । दसैं भन्नेबित्तिकै मासुको परिकार मानिसको मानसपटलमा आउँछन् । यही मासु बिरामी अवस्थामा हुँदा खाएमा त्यसले ज्यान पनि लिन सक्छ ।  मिर्गौला प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठ मासुको परिकार खानेले आफू स्वस्थ्य भए नभएको परीक्षण गर्नुपर्ने सुझाउँछन् । ‘रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग त..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad