
धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोर
धादिङ, २२ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गर्दा धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोरको सूचीमा पहिलो नम्बरमा परेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धादिङको गल्छी गाउँपालिका देशभरीमा सबैभन्दा कमजोर भएको हो । गल्छीले आयोगको मुल्याङ्कनमा ३५ अंक प्राप्त..