बिकास /परिवर्तन

धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोर

धादिङ, २२ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गर्दा धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोरको सूचीमा पहिलो नम्बरमा परेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धादिङको गल्छी गाउँपालिका देशभरीमा सबैभन्दा कमजोर भएको हो । गल्छीले आयोगको मुल्याङ्कनमा ३५ अंक प्राप्त..

नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर सम्पन्न

धादिङ- बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर निर्माण सम्पन्न भएको छ । सुरुङमार्ग निर्माण आयोजनाका अनुसार १ हजार ५ सय ५२ मिटर खन्ने काम सकिएको छ । सुरुङ निर्माणको काम गतबर्षको पुस महिनाबाट शुरु गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम..

नेपाल टेलिकमले शुरु ग¥यो धादिङबेसीमा आईपी टीभी सेवा

धादिङं । नेपाल टेलिकम धादिङंले सदरमुकाम धादिङबेसीमा एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याएको छ । एनटीटीभी ब्रान्डको यो सेवा सदरमुकाम स्थित टेलिकम कार्यालयमा परिक्षण गरी संचालनमा ल्याईएको हो । नेपाल टेलिकम धादिङका कार्यालय प्रमुख श्याममणी अर्यालका अनुसार एफटीटीएच नेटवर्कको पहुँच भएका  जिल्लाका सबै..

मिस नेपाल नम्रता श्रेष्ठको पहलमा थोपलखोलामा झोलुंगे पुल बनाईदै

धादिङ न्यूज धादिङबेसी। मिस नेपाल नम्रता श्रेष्ठको पहलमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ र १२ जोड्ने गरी छिरिङ्गे स्थित थोपल खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ को आलेछिरिङ र नीलकण्ठ १२ को लामागरा सामुदायिक वनको विच भएर बगेको थोपलखोलामा ७३ मिटर लामो झोलुङ्गेपुल निर्माण गर्न लागिएको हो । यो..

कामदारमा कोभिड–१९ देखिएसँगै नागढुंगा सुरुङमागको निर्माण कार्य प्रभावित

काठमाडौं - पहिलो चरणको कोरोना कहरका कारण निर्धारित समय भन्दा धेरै ढिला शुरु भएको राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन नागढुंगा सुरुङमागको निर्माण कार्य प्रभावित भएको छ । आयोजनामा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै धेरैजसो कामदारले साइट छाडेर घर फर्किन थालेपछि निर्माण कार्य प्रभावित हुन पुगेको हो । सुरुङमार्गमा कार्यरत..

थांक्रेको रानीझरनामा क्यानोनिङ रिसर्च सेन्टर बनाईदै

धादिङ । नेपाल सरकारको सय नयाँ गन्तव्यको सूचिमा समावेश भई पर्यटन पूर्वाधार निर्माण कार्य भइरहेको धादिङको थाक्रे गाउँपालिका वडा नं. ६ स्थित रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्ने भएको छ । नेपाल सरकारको विशेष अनुदानमा निर्माण गर्न लागिएको सो भवनको सोमबार गाउँपालिकाद्वारा आयोजित..

खानेकुरा बोकेर ग्राहकको घरसम्मै पुगिन् ज्योति

कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको..

आदामारामा खानेपानी योजना हस्तान्तरण

सिद्धलेक–धादिङ । घर घरमा धारा मार्फत खानेपानी आउन पछि आदामाराबासीमा खुशीयाली छाएको छ । साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ आदामाराले खानेपानी योजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी योजनाको स्वामित्व हस्तान्तरण तथा सार्वजनिक सुनुवाई..

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

जर्मन प्राविधिक शिक्षालयलाई ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान

धादिङ। ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिका वडा नम्बर ५ मा स्थापना गरेको सो शिक्षालयलाई झण्डै रु ५०..

ढोडेनीमा घर घरमा खानेपानी आउन थालेपछि गाउँले भए खुसी

गजुरी- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को ढोडेनी गाउँमा खानेपानी आयोजना सम्पन्न भई घर घरमा धारा मार्फत पानी वितरण हुन थालेको छ । अन्र्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ढोडेनीका ४२ घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराएपछि..

जनप्रतिनिधिकै अगुवाईमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा अबरोध

सिस्नेखोला (धादिङ)— बहुचर्चित नागढुंगा सिस्नेखोला सुरुङ मार्ग निर्माण थालिएको एक साता नवित्दै काठमाण्डौं तर्फका स्थानीयले विभिन्न माग अघि सारेर निर्माण कार्यमा अवरोध गर्न थालेका छन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा पर्ने काठमाडौंतर्फका स्थानीयले पूरा गर्नै नसकिने माग राखेर आयोजनाको काममा अवरोध गर्न थालेका  हुन..

फोस्टारमा पक्की पुल बन्यो तर मोटर गुड्ने सडक छैन

धादिङ-सडक निर्माण कताबाट गर्ने टुंगो नलगाई पुल निर्माण गर्दा सडक बनाउने विषयमा विवाद भएको छ । तोकिएको समयभन्दा ३० महिनापछि पुलको स्याप ढालान सकिएको भए पनि जग्गा विवादका कारण सडक बनाउने विषयमा टुंगो लागेको छैन । जिल्ला सदरमुकाम धादिङबेंसी हुँदै पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको..

बज्रकोटको घर घरमा स्वच्छ खानेपानी

धुनिबेसी । घर घरमा धारा सहित स्वच्छ खानेपानी  बितरण गरि  तिर्खा मुक्त नगर बनाउने अभियानमा धादिङको धुनिबेसी नगरपालिका लागिपरेको छ । नगरपालिकालाई तिर्खा मुक्त नगर बनाउन बिशेष प्राथमिकतामा राखेर अभियानकै रुपमा कार्य गरिएको धुनिबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको दावी छ । धुनिबेसी वडा नम्बर ४ मा रहेको बज्रकोट खानेपानी तथा सरसफाइ..

सिस्नेखोला नागढुंगा सुरुङमार्ग निर्माण कार्यले अब गति लिने

(सिस्नेखोला ) - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले अब गति लिने भएको छ । पुसको १० गते देखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिनेछ ।” पुर्वनिर्धारित कार्यक्रम अनुसार..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad