दशैंका लागि काठमाडौं भित्र्याइएका खसीबोकामा निमोनिया !
खाद्य संस्थानकै खसीबोका पनि रोगी भेटिए काठमाडौं, १७ असोज – अस्वस्थ मासुको उपभोगले मानव स्वास्थ्यमा पर्नसक्ने असरलाई दृष्टिगत गर्दै सरकारले ठूलो परिमाणमा उपत्यका भित्र्याइएका खसीबोकाको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ । सन्दर्भ तस्वीर स्रोत: एड्भेन्स एड्भेन्चर नेपालका विभिन्न जिल्ला तथा भारत हुँदै काठमाडौं भित्रिएका..