बिकास /परिवर्तन

यी हुन् मानव मस्तिष्कका अचम्म लाग्ने १० तथ्य !

मानव मस्तिष्क शरीरको सबैभन्दा संवेदनशीलसंगै जटिल अंग हो । संसारमा हुने हरेक गतिविधि तथा प्रक्रियाहरु यहि अंगसँग जोडिन आउँछ । शरीरका हरेक गतिविधि चलाउने, अवलोकन गर्ने, सन्देशहरु सञ्चित गरि मुल्यांकन तथा व्यवस्थापन गर्ने सम्मका काम मस्तिष्कले गर्छ ।  तर यति हुँदा हुदै पनि मस्तिष्कसंग सम्बन्धित  केही तथ्यहरु अचम्म लाग्दा छन् । ती हुन्..

निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमबाट गरिब झन् गरिब

धादिङ मङ्सिर २७ । सरकारको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले गरिबलाई झन् गरिब बनाइरहेको एक अध्यययनले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २००८(विसं०६४। ६५) देखि जिल्ला तहसम्मका स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य सेवा तथा ७० प्रकारका औषधि समेत निःशुल्क रुपमा प्रदान गर्छ । हिमाल, पहाड र तराईका सात जिल्लाका..

दशैमा मासु कति र ,कसरी खाने ?

धादिङ–असोज २८,दसैं आयो खाउँला, पिउँला … ।’खाएर रमाइलो गर्ने चाडका रुपमा दसैंलाई लिइन्छ । सामान्यतया दसैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । हिजोआज धेरैले मासुसँग मदिरा पनि पिउँछन् । मासुलाई पोसिलो र स्वस्थकर खानेकुराका रुपमा लिइन्छ । १ सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन ४ देखि ५ ग्राम चिल्लो पदार्थ, १ देखि १ दशमलव ५ ग्राम खनिज पदार्थ,..

भुइँकटर खानुकाे फाइदा यस्ता छन्

एजेन्सि/-प्रति १०० गाम भुईंकटरबाट शरिरलाई ५० क्यालोरी प्राप्त हुन्छ । यसमा ब्रोमेलियन इन्जाइम पाइन्छ जसले प्रोटिन पचाउन मद्धत गर्छ । ब्रोमेलियनले क्यान्सरबाट बचाउने काम पनि गर्छ । भुईंकटरले आर्थाइटिस र अपच हुनबाट पनि बचाउँछ । भुईंकटरमा भिटामिन सि, ए, बि कम्प्लेक्स, पोटासियम, म्याग्नेसियम र तामा पनि पाइन्छ । भुईंकटरले रुघाखोकी लाग्नबाट..

सेतो पुतलीले आ“खा स“क्रमण वढायो

धादिङ–सदरमुकाम वजारमा विजुलीवत्ती वरिपरी झुम्मिने मोथ्(Moth) प्रजातीको सेतो पुतलीले वालवालिकाहरुमा आ“खा पाक्ने समस्याले महामारी रुप लिएकोछ । राती विजुली वलेको वेला हरेक घरमा सयौं पुतली वत्ती वरपर झुम्मिने गरेका छन् । सेतो पुतलीको पखेटावाट उड्ने साना कणहरु वातावरणमा पैm्रलिए पछि वालवालिकाहरुमा यो आ“खा पाक्ने खतरनाक ‘शापु’ Shapu नामक..

नाकाबन्दीले उब्जाएको मनोबैज्ञानिक समस्या :

.... डा . रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिषेशज्ञ प्राकृतिक बिपत्ति, युद्ध वा नाकाबन्दीजस्ता आकस्मिक एबम अमानविय अवस्थामा भौतिक मात्र हैन मानसिक समस्या अपत्यारिलो ढंगबाट बढ्ने गर्दछ । भर्खर महाभूकम्पको त्रासदीबाट त्राण मिलेको समयमा देशमा भएका हिंसात्मक घटना, बन्द तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण धेरै व्यक्तिहरुमा आक्रोस,..

मुरलीभञ्ज्याङ स्वास्थ चौकी भवनको शिलान्यास

मुरलीभञ्ज्याङ–गत वैशाख १२ गतेको भुकम्पले जीर्ण बनाएको मुरलीभन्याङ स्वास्थ्य चौकी भवन नयाँ वनाईने भएको छ । नयाँ बन्न लागेको भवनको को असोज ११ गते शिलान्यास गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको जग्गामा मुरलीभन्ज्याङ स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ प्रसाद लंसाल,..

निन्द्रा नलाग्नुका ९ कारण पुरा पढ्नुहोस

निन्द्रालाई प्राथमिकतामा राख्नु र ७ देखी ९ घण्टासम्म आँखा बन्द गरेर पल्टनु फरक विषय हो । समयमा सुत्नसक्ने क्षमता, निदाउन सक्ने बानी र निदाएको समयमा निकै आनन्द महसुस गर्ने र बिहान उठ्दा निन्द्रा पुगेको प्रत्याभूमि गर्ने बानी विकास गर्न तपाईले अपनाउने तरिकाहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । कसैले आनन्द दायक निन्द्रा बिताएका..

गर्भाबस्थामा यौनसम्पर्क गरेर योनी भित्रै बिर्यस्खलन गर्दा केहि असर गर्छ की गर्दैन ?

गर्भावस्थामा यौनसम्पर्क गर्न हुन्छ की हुदैँन, कतिबेला गर्ने, कसरी गर्नेहोला भन्ने सबैको खुलदुुली हुनुपर्छ जस्तो लाग्छ मलाई । यौनसम्पर्क भनेको पं्राकृतिक प्रक्रिया हो साथै गर्भधारण पनि प्राकृतिक प्रक्रिया हो त्यसैले यो दुबै प्रक्रिया सँगसँगै गईरहेको हुन्छ । यसपाली यौनसम्पर्क गर्दा गर्भ रह्यो भनेर कसलाई थाहा हुन्छ र, तर लगातार..

पखाला रोक्ने ५ घरेलु उपाय

कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुनपुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ । १. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ ।..

घरमा शौचालय नवनाए गाविसको सेवा सुविधा नपाईने

ज्यामरुङ -धादिङको ज्यामरुङ गाविसले शौचालय नबनाउनेलाई कुनै पनि सेवा सुविधा र काम नगरिदिने बताएको छ । गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अनुरुप शौचालय नबनाउनेलाई कुनै पनि सेवा सुविधा र काम नगरिदिने  गाविस सचिव भेषबहादुर थापाले जानकारी दिए । गाविसमा रहेका १७ सय ९२ घरधुरीमा प्राय आधा जसको शौचालय नभएको उनले बताए..

६० वर्षकी महिला १० महिनामा पाँच पटक गर्भवती भएपछी

काठमाडौं । विश्वमा अनौठा अनौठा रेकर्डहरु हुँदै आएका छन् । भर्खरै यस्तो रकर्ड बाहिर आएको जसले दुनियाँलाई नै चकित बनाएको छ । रेकर्ड अनुसार यहाँ कोही महिला ४ महिनामा ३ पटक त कोही महिला १० महिनामा ५ पटक गर्भवती हुन्छन् । यहाँ एक ६० वर्षकी महिला १० महिनामा पाँच पटक गर्भवती भएको रेकर्ड सार्वजनिक भएको छ । अचम्मको यो रेकर्ड भारतको बरेली राज्यको..

जहाँ यौन सम्पर्क गर्न महिलाले पुरुष खोज्छन् ।

। उमेर अनुसार पुरुष र महिलाबीच सेक्स एक यस्तो विषय हो जसमा कोही खुलेर बताउन सक्दैन् । न त जोडि नै बताउँछ न त समाज नै यो विषयमा खुल्छ । तर, यहाँ एक यस्तो ठाउँ छ जहाँ बुढेसकालमा खुब सेक्स गरिन्छ । म्यानचेस्टर यूनिवर्सिटी र नैटसेन सोशल रिसर्चले अमेरिकाको बाशिंटनमा गरेको नयाँ अध्ययन अनुसार ७० र ८० वर्षको उमेरमा वृद्धहरु सेक्सको मामिलामा बढी..

गर्मीमा धेरै पसिना आयो ? यसो गर्नुस्

 पसिना आउनु सरीरको स्वास्थ्यका लागि राम्रो कुरा हो । पसिनाबाट सरीरको तापक्रम सन्तुलन हुनुका साथै विभिन्न खाले हानिकारक तथा विषाक्त पदार्थहरुपनि सरीरबाट बाहिरिन्छन् । अझ गर्मीयाममा पसिना आउनु निकै महत्वपूर्ण हुन्छ । यद्यपि आवश्यकता भन्दा धेरै पसिना आउनु भने स्वास्थ्यका लागि प्रत्युत्पादक हुनसक्छ । कतिपय मानिसको सरीरबाट धेरै पसिना..

मुलुकभरकै आँखा अस्पताल अवैध

   काठमाडौ । आँखा स्वास्थ्य सेवा सम्बन्धी सम्पूर्ण नियमन गर्ने नीति र त्यसलाई कार्यान्वयन गराउने अधिकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव अध्यक्ष रहने उच्चस्तरीय ‘एपेक्स बडीलाई हुन्छ। तर स्वयं सचिव अध्यक्ष हुने समितिअन्तर्गतको सेवा दिने देशभरीका सबै आँखा अस्पताल भने अबैध रुपमा सञ्चालन भइरहेको पाइएको छ । आँखाजस्तो संवेदनशील..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad