
खोई त ? धादिङबेसीमा रहेको मासु पसलको गुुणस्तर सुधार भएको ।
धादिङ– जिल्ला पशु सेवा कार्यालय धादिङले जिल्लामा रहेका मासु पसलको गुणस्तर सुधान गर्न पटक–पटक अनुगमन गरेपनी अहिले सम्म सुधार हुन सकेको छैन । बजार अनुगमनको क्रममा दिएको सात दिने म्याद नाघेको पनि महिनौ भईसकेको छ । तर न मासु पसलको गुणस्तर सुधार भएको छ, न पसलेमाथि कारबाहीनै भएको छ । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने मासु पसलेहरुलाई..