बिकास /परिवर्तन

शिविरमा पाँच सय भन्दा बढीको स्वास्थ्य जाँच

धादिङ– त्रिपुरेश्वर गाउँ विकास समितिमा शुक्रबारदेखी सन्चालन भएको स्वास्थ्य शिविरमा ५ सय ५४ जनाको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरीएको छ । स्थानीयहरुलाई गाउँघरमै सेवा सुविधा दिने उद्देश्यले सन्चालन गरिएको शिविरमा विभिन्न रोगको उपचार गरीएको धु्रर्व पाण्डेले जानकारी दिनुभयो । । वि.पि. मेमोरियल हेल्थ फाउण्डेशन काठमाण्डौं,..

यौन सम्पर्कको बेला महिलाले गर्ने १० गल्तीहरु

१. यौनाङ्गको सफाई : महिलाहरु तयार राख्नुहोस् । कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन् । जति सुन्दर फुलबारी त्यति माहुरीको भीड । २. अँध्यारोमा यौन : पुरुषहरु उज्यालो मन पराउने प्राणी हुन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस् ।..

मुखको दुर्गन्धका कारण र हटाउने उपाय

मुख गन्हाउनु केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन । मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुखदायी हुन्छ । किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहन्नन् र सधै टाढै रहन खोज्ने होनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ । आफ्नो मुखबाट दुर्गन्ध..

धादिङ अस्पताललाई ५० शैया बनाउने बाटो खुल्यो

धादिङ-लामो समय सम्म सहयोग समिति मार्फत संचालन भईरहेको धादिङ जिल्ला अस्पताल अव विकास समिति मार्फत संचालन हुने भएको छ । यस्का लागि धादिङ अस्पताल विकास समितिको विस्तार गरिएको छ । धादिङ अस्पताल विकास समिति गठन आदेश २०६९ अनुसार नेपाल सरकारवाट समितिको अध्यक्षमा नियुक्त हुनुभएका प्रेमनाथ  सिलवालको अध्यक्षतामा मंगलवार जिल्ला अस्पतालमा..

नेपालमा कुल जनसंख्याको १ प्रतिशत मानिसमात्रै मोटो

काठमाडौं-नेपालमा कुल जनसंख्याको १ प्रतिशत मानिसमात्रै मोटो रहेको पाइएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार मोटोपना भएका विश्वका देशको सूचीमा नेपाल पुछारबाट दोस्रोमा परेको छ । नेपालभन्दा पछि बंगलादेश र इथियोपिया परेका छन् । अनुसन्धानअनुसार सबैभन्दा बढी मोटोपना भएको देश दक्षिण प्रशान्त महासागरमा रहेको टापु देश..

के हुन् त पुरुषमा सन्तान नहुने कारणहरु ?

खबर स्वास्थको सन्तान नहुने कारण पुरुषमा पनि हुनसक्छ र स्त्रीमा पनि । कहिलेकाहीँ, दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीट र स्त्रीको अण्डा भेटिने अवसर नआएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण त्यसो भएको हुनसक्छ..

६८ जिल्लाले पठाएनन् म्याद सकिन लागेका औषधिको विवरण

कमिसनको पोल खुल्ने डरले विवरण नपठाइएको दाबी काठमाडौं– निःशुल्क बाँड्न भनेर स्वास्थ्य संस्थामा पठाइएका म्याद सकिन लागेका औषधिको विवरण संकलन गर्न सरकारले निर्देशन दिएको ६ महिना बित्दा पनि स्वास्थ्य मन्त्रालयले विवरण संकलन गर्न सकेको छैन स्वास्थ्य खबरले लेखेको छ । गत वैशाख ७ र ८ गते भएको नेपाल सरकारका सचिवस्तरीय बैठकमा मुख्य सचिव..

वान हर्ट र जिल्ला स्वास्थ्य बिच सम्झौता

धादिङ–जिल्ला स्वास्थ्य कार्यालय र वान हर्ट वोल्र्ड संस्थाका बिच महिला तथा बालवालिकामा देखिने मुटुसम्वन्धि समस्या न्यूनिकरणका लागि सहकार्य गर्न द्धैपक्षिय सम्झौता भएको छ । बरिष्ठ जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्ल र वान हर्टका मेनेजिङ डाईरेक्टर सूर्य भट्टका बिच माघ ५ गते द्धैपक्षिय सम्झौता सम्झौता भएको हो । दुई संस्था बिच भएको..

स्वस्थ्य शिशु जन्माउन कस्तो आशनले सहवास गर्ने

भारत- छिमेकीमुलक भारतको वारणासीस्थित काशी हिन्दू विश्व विद्यालयले नवविवाहित जोडी र गर्भवती महिलाका लागि स्वास्थ्य टिप्स दिने भएको छ । एशियाकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयका आयुर्वेद विशेषज्ञले स्वस्थ्य शिशु जन्माउन कस्तो तरिका अपनाउने, कस्तो आशनले सहवास गर्ने जस्ता सल्लाह चाँडै दिन लागेको हो । विश्वविद्यालयले..

माघ १६ र १७ गते खहरेमा स्वास्थ्य शिविर आयोजना हुने

धादिङ, ७ माघ – विपी हेल्थ फाउण्डेशन र विपी चिन्तन प्रतिष्ठानद्वारा संयुक्तरूपमा धादिङ जिल्लाको त्रिपुरेश्वर गाविसको खहरेस्थित नेत्रवती बहुमुखी सामुदायिक क्याम्पसको हातामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । माघ १६ र १७ गते हुने सो दुईदिने शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्त्रीरोग, छाती, पेट तथा छाला रोग, मुटु, मिर्गाैला,..

अल्सर रोगीले खान हुने र नहुने खानेकुराहरु ! हामी सबैको लागि राम्रो

  अल्सर रोगीले खान हुने र नहुने खानेकुराहरु ! जानी राख्नु होस अल्सर प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रीक बढ्दो छ । समयमा खाना नखानाले खाना खाएमा पनि भोका पेटमा चिल्लोले गर्दा ग्यास्ट्रीक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दघ । यो अलि बढि नै..

रगत सफा गर्ने उपाय

हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा..

किन खाने केरा ? साधारण फलका असाधारण गुणहरु

केरा तपाई हामीले देखिरहेको र खाइरहेको अत्यन्तै परिचित फल हो । धेरै जसो बाह्रै महिना पाइने भएको र सस्तो पनि भएको कारणले गर्दा यो फल साधारण फल मानिन्छ । सर्वसुलभताका कारण केरा साधारण फल भए पनि यसको गुण चाहिँ असाधारण हुन्छन् । सके त्यसैले होला, अहिले अमेरिका, जर्मनी र बेलायत जस्ता अति विकसित मुलुकहरुमा केराले लोकप्रियतामा “फलको राजा”..

खिल्ली चुरोट बेचे १० हजार जरिवाना

धादिङ- सार्वजनिक स्थानमा अरुलाई असर पुग्ने गरी धुंवा उडाउंदै चुरोट सेवन गर्नेहरुलाई तह लगाउन सरकारले नयां नियम ल्याउने भएको छ । खल्तिमा चुरोटको बट्टा नभएपनि जहां मन लाग्यो त्यहिँ बसेर चुरोट तान्नेहरुलाई निरुत्साहित गर्न अव सुर्तीजन्य पदार्थको फुटकर विक्रीमा पूर्ण रुपमा रोक लगाउने सरकारले निर्णय गरेको छ । अब कुनै व्यापारीले चुरोट,..

बन्ध्याकरण शिविरमा एकजना पनि पुरुष आएनन्

महोत्तरी- महोत्तरीको जलेश्वर अस्पताल स्थित एमसिएच भवनमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा सञ्चालित महिला तथा पुरुषको बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउन आएका महिलाहरु सिटको व्यवस्था नभईदिदा भवन वाहिर नै बस्न बाध्य भएका छन् । सदरमुकाम वाहिर शिविर सन्चालन गरिदा समेत विरामीहरुलाई चिसोहावा र ईन्फेक्सनबाट बचाउन सुरक्षित..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad