बिकास /परिवर्तन

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला न्यूजिल्यान्डमा हुनुहुन्छ। सामाजिक सन्जालमा निकै सकृय रुपाखेतीले यतिबेला एउटा नयाँ अभियानको शुभारम्भ गर्नु भएको छ - ' BE THE CHANGE MAKER ' को नाममा। यो लगायत अन्य बिषयहरुमा रुपाखेती सँग धादिङ न्यूज डट.कम ले अनलाइनमा गरिएको कुराकानी: १...

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण भन्ने नाराका साथ आज ४१ औं सामाजिक सेवा दिवशको अवसरमा युवाहरुको लागी थाक्रे गाउँपालिकामा पालिकास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थागत विकास सञ्जाल र सिडर््स नेपालको सहयोग थाक्रे युवा परिषदको..

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम सुरु भएको छ। दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने छ। प्रमुख थापाका अनुसार..

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बूढीगण्डकी आयोजनाको प्रभावितहरुका लागि मुआब्जा वितरण कार्य भने भईरहेको छ । आयोजना प्रभावितहरुका लागि अहिलेसम्म सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ खर्च गरिसकेको छ । धादिङ र गोरखा जिल्लाको सिमाना..

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको यो अवधिमा राम्रो काम गरेका छन् । गाउँमा खानेपानीको दुःख रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँका युवाहरुले गाउँमा ल्याइएको खानेपानीको लाइन मर्मत गरी पानी सुचारु गर्न सफल भए । गाउँमा झण्डै ६ किलोमिटर टाढा ठुलोखोलाबाट लगिएको पानी..

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख, सशर्त अनुदानमार्फत २० करोड ५१ लाख तथा समपुरक अनुदानमार्फत ४ करोड गरी जम्मा ३७ करोड ५९ लाख रुपैयाँ पाएको छ । हाम्रो पालिकाले पाएको रकम निलकण्ठ नगरपालिका (६२ करोड ८३ लाख) र बेनीघाट रोराङ गाउँपालिका (४० करोड ९७ लाख) पछि धेरै हो । जबकी..

लापा जोडियो सडक सञ्जालमा,गाउँमा पुग्यो मोटर

रुवीभ्याली- कहाली लाग्दो भिर अनि चट्टानका गगनचुम्बी पहाडहरु छिचोल्दै निर्माण थालिएको ३० बर्ष वर्षपछि रुवीभ्यालीको लापामा मोटर पुगेको छ  ।  सदरमुकाम धादिङबेसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पुर्‍याउने लक्ष्यका साथ सडक निर्माण शुरु भएको ३० बर्ष बर्षपछि रुवीभ्याली गाउँपालिकाको वडा नम्बर ५ लापामा मोटर पुगेको हो..

ह्‍वासिन सिमेन्टमा निर्माण सामग्री अभाव

धादिङ - धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेण्ट उद्योगमा निर्माण सामग्री अभाव भएको छ। लकडाउनको कारण उद्योगका लागि चाहिने निर्माण सामग्री उपलब्‍ध हुन छाडेपछि अभाव शुरु भएको हो। नेपाल र चीन सरकारबीच सम्झौता भई चिनियाँ र नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको ह्वासिन नारायणी सिमेण्ट उद्योग..

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी तथा गैर सरकारी निकायको समन्वयमा खानेपानी आयोजना सञ्चालन गरिंदैछ । जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ मा पिडा खानेपानी आयोजना निर्माण चरणमा रहेको छ । निर्माणाधिन पिडा खानेपानीको आयोजनाको विकास साझेदारहरुबाट संयुक्त रुपमा..

लपाङ खोलामा पक्की सडक पुल बन्दै

धादिङ । धादिङको उत्तरी भेगका गाउँबस्तीका बासिन्दालाई सहज यातायातको सुविधा पु¥याउन जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको लपाङ खोलामा सडक पुल निर्माण हुने भएको छ । लपाङ खोलामा पक्की पुल नहुँदा जिल्लाको उत्तरी भेगमा पर्ने रूवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी तथा नेत्रावती डबजङको अधिकांश गाउँबस्तीमा बर्खायाम सुरू..

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको वजारको मुआव्जा निर्धारण गरिएको छ । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि मूल्य निर्धारण गरिएको जनाएको छ । प्रस्तावित १२ सय..

निर्माण शुरु भएको ६ बर्ष वित्यो, अझै बनिसकेन पुल

धादिङ-  ठेक्का सम्झौता भएको ६ वर्षमा पनि धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको वेलकोटगढी नगरपालिकाको केउरिनी जोड्ने पक्की पुल निर्माण सम्पन्न हुन सकेको छैन । गल्छी–रसुवागढी राजमार्ग जोड्ने त्रिशूली नदी माथिको १९२ मिटर लामो निमार्णधिन पुल निर्माण शुरु भएको ६ बर्ष भईसकेको छ । तर ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पुल नबन्दा स्थानीय..

अन्योलको भूमरीमा बूढीगण्डकी आयोजना

धादिङ- नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि डुवानमा पर्ने भनेर धादिङ र गोरखा जिल्लाका साविकका २७ गाविसको जग्गा अधिग्रहणका लागि सरकारले मुआव्जा बितरण गरिरहेको छ । अन्य स्थानको मुआव्जा बितरण अन्तिम चरणमा पुगेपनि धादिङ र..

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका किसानले यस बर्षको दशैमा गाउँमै बसेर दुई करोड पचास लाखको खसी बोका बिक्री गरेका छन । सिद्धलेक गाउँपालिका भर कार्यक्षेत्र भएको उपहार महिला कृषि सहकारी संस्थामा आवद्ध किसान महिलाहरुले यो बर्ष दशैंमा खसी बोका बिक्री गरेर दुई करोड पचास..

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु २ लाख सहयोग हस्तान्तरण गरेको छ । जनभोजन कार्यक्रमको कार्यालय थाँक्रे गाउँपालिकाको तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेललाई सो रकम ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad