बिकास /परिवर्तन

स्वास्थ्यमा सरुवा (कसको कहाँ ?)

  काठमाडौं - स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयले नियमित तालिकाअनुसार जिम्मेवारी हेरफेर भएको जनाएको छ । मन्त्रालयले परिवार स्वास्थ्यको निर्देशकमा डा. पुष्पा चौधरी, प्रसुति गृहको निर्देशकमा डा. जागेश्वर गौतमलाई जिम्मेवारी दिएको छ । यसैगरी मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा...

धादिङको किराञ्चोकमा स्वास्थ्य चौकी र गाविस कार्यालय एउटै

  केशव अधिकारी धादिङ, – धादिङको किराञ्चोक गाविसमा स्वास्थ्य चौकी र गाविसको कार्यालय एउटै भवनमा सञ्चालन हुँदै आएको छ । एउटै भवनभित्र चारवटा कार्यालय भएका कारण बिरामी भएर औषधी उपचारका लागि पुग्ने सर्वसाधारण र गाविसबाट प्रदान गरिने सेवा सुविधा, सिफारिश लिन आउनेहरुको पहिचान गर्नै मुस्किल हुने गर्दछ । ग्रामीण भेगका सर्वसाधारणलाई..

आमा सुरक्षाका लागि वेनिघाटमा गाउँ गाउँमा अभियान

धादिङ,६ असोज-  गर्भवती अवस्थामा आईपर्ने जोखिम न्युनिकरणका लागि धादिङको वेनिघाट गाविसका स्वास्थ्य आमा समुहले गाउँ गाउँमा जनचेतना अभियानलाई तिव्र पारेको छ । यसैक्रममा बेनिघाट गा.वि.स. वडा नं. ६ मा रहेको स्वास्थ्य आमा समूह का अध्यक्ष कविता रिजालको अध्यक्षतामा बैठक बसीे आमा सुरक्षा कोषको स्थापना गर्न हरेक घरधुरीमा एक खुत्रुके राखी प्रत्येक..

कुन–कुन औषधि नि:शुल्क ?

काठमाडौं, -सरकारले नि:शुल्क वितरण गर्दै आएको औषधिका प्रकार संख्या ४० बाट बढाएर ७० पुर्‍याएको छ । थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झन्डै ८० प्रतिशत रोगविरुद्ध सर्वसाधारणले औषधि किन्नु नपर्ने स्वास्थ्य मन्त्रालयको दाबी छ । मन्त्रिपरिषद्को १३ भदौमा बसेको बैठकले सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क प्रदान गरिने औषधिको संख्या ७०..

पोलियो रोगविरुद्धको नयाँ आइपिभी खोपको सुरुवात

काठमाडौँ, -पालियो रोगविरुद्धको नयाँ आइपिभी खोप प्राप्त गर्ने सौभाग्य शान्ता लिम्बूले प्राप्त गरेकी छिन् । दक्षिणपूर्वी एसियामा सो खोप प्राप्त गर्ने उनै १४ हप्ताकी बालिका बनिन् । विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न दातृ संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियो रोगविरुद्ध शिशुलाई पालियो..

गर्भवतीको सहयोगका लागि दैनिक १ रुपैया

धादिङ,-जोखिममा परेका गर्भवती महिलाहरुको उद्धारका लागि आर्थिक श्रोत जुटाउन धादिङको वेनिघाट स्वास्थ्य चौकीले नयां अभियानको शुरुवात गरेको छ । आर्थिक अभावका कारण जोखिममा परेका जटिल अवस्थाका गर्भवतीहरुको हितलाई ध्यानमा राखी वेनीघाट गा.वि.स. को वडा स्तरका स्वास्थ्य आमा समूह तथा निगरानी समूहको पहलमा प्रत्येक घरधुरी, विभिन्न कार्यालय..

माटोवाट सर्ने जुकाको प्रकोप सर्भेक्षण गरिंदै

धादिङ- माटोवाट सर्ने जुकाको प्रकोप कम गर्न धादिङ जिल्लाका विभिन्न २१ वटा बिद्यालयमा वालवालिकाको स्वास्थ्य परीक्षण गरी माटोवाट सर्ने जुकाको प्रकोप सर्भेक्षण शुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वाल स्वास्थ्य महाशाखाका लागि आर.टि.आई र स्कुल अफ पि.एम.ई.आरको संयुक्त टोलीले गाउँ गाउँमा पुगेर माटोवाट सर्ने जुकाको..

यस्ता छन् सर्वोच्चले दिएका स्वास्थ्यसंबन्धी आदेश

काठमाडौं– २०४७ साल यता सर्वोच्च अदालतले सार्वजनिक सरोकारको विवादअन्तर्गत स्वास्थ्यसंग संबन्धित १८ वटा मुद्दामा आदेश दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन तथा मानवअधिकार प्रबद्र्धन महाशाखाले प्रकाशित गरेको आव २०६९÷७० को प्रगति प्रतिवेदनमा ती अधिकांश आदेश कार्यान्वयन भएको पनि उल्लेख गरिएको छ । नेपालको..

एसिडिटी र रोकथामका उपायहरु

छाती पोल्ने,पेटमा वायु हुनु र पेट च्वास्स घोच्नुजस्ता लक्षणबाट यो अवस्थाको पहिचान गर्न सकिन्छ । साधारणतया हामीले खाएको खाना पचाउनको निम्ति पेटको कोषिकाहरुले एसिड उत्पादन गरिरहेको हुन्छ । तर यो उत्पादन चाहिने भन्दा बढी भएमा पेट पोल्ने,छाती पोल्नेजस्ता लक्षणहरु देखिन्छ । कोही–कोहीमा मुखमा अमिलो पानी आउंदछ । यस्तो अवस्थामा पेटमा रहेको..

शुक्रवार देखि विश्व स्तनपान सप्ताह मनाइदै

धादिङ – नेपाल लगायत विश्वभर शुक्रवार देखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । दिवसको अवसरमा देशभर सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले छुट्टाछुट्टै जनचेतनामूलक कार्यक्रम गरिरहेका छन । जन्मेको ६ महिनासम्म बच्चालाई आमाको दूध बारम्बार खुवाउनुपर्छ भन्ने सन्देश प्रबाह गर्न हरेक बर्ष अंग्रजी महिनाको १ अगष्ट देखि साताव्यापी रुपमा यो दिवस..

जनसंख्या दिवसमा १९ कर्मचारी र २२ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

धादिङ–संयुक्त राष्ट्रसंंघले आह्वान गरे अनुसार हरेक बर्ष जुलाई ११ मा मनाउदै आएको विश्व जनसंख्या दिवस यो बर्ष पनि नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘युवामा लगानी गरौं’ भन्नेनारा सहित धादिङमापनि यो दिवस मनाईएको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय धादिङले २२ जना महिला स्वास्थ्य स्वयमसेविका र १९ जना..

अजिनोमोटो : जिब्रोलाई स्वाद, स्वास्थ्यलाई सकस

काठमाडौं : जिब्रोको स्वाद फेर्न अजिनोमोटो युक्त खाद्य पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुस्, त्यसको प्रयोगले अत्यन्त हानिकारक तथा दीर्घकालीन रोग लगाउन सक्छ। बजारमा पाइने अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट-एमएसजी) युक्त खानेकुराको प्रयोगले पनि यस्तो रोग लाग्ने सम्भावना बढी हुन्छ। चाउचाउ, तयारी सुप, तरकारी, माछामासु,..

मुटु बचाउन के गर्नु पर्छ ?

सम्पूण् मुटुका रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ हिजोआज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन्..

पानी, स्वास्थ्य र जीवन

जिवनप्रभा लामा | पानी हाम्रो जीवनको अभिन्न अंग हो। पानी र जीवनबीच अन्योन्याश्रित सम्बन्ध छ। सबै जीवित प्राणी पानीमा निर्भर हुन्छन्। पानीको यति धेरै महत्त्व भएकाले यो स्वच्छ, प्रदूषणमुक्त र कीटाणुरहित हुनुपर्नेमा दुईमत नहोला। वातावरणीय सन्तुलन कायम गर्न पनि पानीको अहं भूमिका हुन्छ। जनसंख्या वृद्धि, मानव बस्ती विस्तार, भौतिक..

२१ वर्षमा पनि स्वास्थ्य चौकीको भवन बनेन

किराञ्चोक (धादिङ)- ग्रामीण भेगका जनतालाई सर्वशुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरेको उप–स्वास्थ्य चौकी स्थापनाको २१ वर्ष वितिसक्दा समेत उप–स्वास्थ्य चौकीको भवन छैन । २०५० साल असार २५ गते स्थापना गरेको किराञ्चोक उप–स्वास्थ्य चौकी अहिले सम्म भवन विहिन छ । स्थापनाकाल देखि अहिलेसम्म गाविस भवन र व्यक्तिको घरमा बस्दै आएको छ..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad