बिकास /परिवर्तन

बालबालिकाले देखाए ‘एचआईभी’ सचेतना सडक नाटक

माधव अधिकारी काठमाण्डौ, २५ जेठ मध्यबानेश्वरस्थित एपेक्स लाईफ स्कुलका विद्यार्थीले आईतबार राजधानीका तीन स्थानमा ‘एचआईभी’ नामक जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् । विद्यार्थीको संस्था एपेक्स लाईफ स्टुडेन्ट्स काउन्सिलले नयाँ बानेश्वर, गौशाला र भीमसेनगोलामा सडक नाटक देखाएको हो । नाटकमा एचआईभी संक्रमितलाई समाजले हेर्ने..

सुर्ती-चुरोट खानेले सरकारी जागिर नपाउने

काठमाडौं, - सरकारले चुरोट, सुर्ती सेवन गर्ने ब्यक्ति सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने व्यवस्था गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजामती सेवा ऐन संशोधनमा चुरोट, सुर्ती सेवन गर्ने व्यक्ति निजामती सेवामा प्रवेश गर्न अयोग्य हुने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ । स्वास्थ्य सेवा ऐन र..

वैदेशिक रोजगारी जान लागेकालाई स्वास्थ्यमा सचेत रहन अभिमुखिकरण

खाल्टे– धादिङ जिल्लाको खाल्टे गाविसको वडा नम्बर ६ देउरालीमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुको लागि एचआईभि एड्स तथा यौनरोगवाट बच्ने उपायहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नागार्जुन डेभलपमेन्ट कम्युनिटी (एनडिसी) धादिङद्धारा संचालनमा रहेको प्रवासी र तिनका परिवारको लागि एच.आई.भी एड्स तथा यौन रोग..

एच.आई.भी एड्स तथा यौन रोग न्यूनिकरणका लागि उपभोक्ता समुहलाई अभिमुखिकरण

नीलकण्ठ ,१३ बैशाख ( धादिङन्युज) – निलकण्ठ गाविसको वडा नम्बर ९ सिउडीबारमा स्थानीय बन उपभोक्ता समूहको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नागार्जुन डेभलपमेन्ट कम्युनिटि धादिङद्धारा संचालनमा रहेको प्रवासी र तिनका परिवारको लागि एच.आई.भी एड्स तथा यौन रोग न्यूनिकरणका लागि सचेतना कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको..

धादिङका ९ गाविसका महिलाको निशुल्क स्वाथ्य परीक्षण

धादिङ,  २ वैशाख – धादिङका ९ गाविसमा आङ खसेका महिलाहका लागि २ हप्ते बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी एवं नेदरल्याण्डको महिलाका महिला नामक संस्थाद्वारा सञ्चालित कार्यक्रममा मनमोहन मेमोरियल मडिकल कलेज तथा शिक्षण अस्पतालका स्त्री तथा प्रसुती विशेषज्ञ डा. मनोर दिन सैयदका साथै महिलाको..

धादिङमा १७३ एचआइभी सङ्क्रमित

धादिङ, -  धादिङमा एचआइभी/एड्स सङ्क्रमित १७३ जना रहेका छन् । त्यसमा  ९४ पुरुष र ७९ जना महिला रहेका छन् । त्यसमध्ये १८ वर्षमुनिका १३ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये १५२ जनाले एआरटी सेवा लिइरहेका छन् ।जिल्ला एड्स समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो । ग्लोबल फन्टको सहयोगमा सेभ द चिल्ड्रेनमार्फत नागार्जुन डेभलपमेन्ट..

अब ७० प्रकारका औषधि सित्तै

काठमाडौ, - स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सरकारद्वारा निःशुल्क वितरण हुँदै आएको औषधिको संख्या ७० पुर्‍याउने घोषणा गरेका छन् । विश्व स्वास्थ्य दिवसका अवसरमा सोमबार उनले सरकारले थप ३० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने जानकारी गराएका हुन् । हाल सरकारले स्वास्थ्य निकायबाट अधिकतम ४० प्रकारका औषधि निःशुल्क..

डुम्रिचौरमा आमा समुहमा एचआईभि एड्स तथा यौनरोग सचेतना कार्यक्रम

कल्लेरी–प्रवासी र तिनका परिवारका लागि एचआईभि एड्स तथा यौनरोग सचेतना कार्यक्रम अन्र्तगत कल्लेरी गाविसको वडा नम्बर ३ डुम्रिचौरमा आमा समुहका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल फन्डको सहयोगमा सेभ द चिल्डे«न मार्फत धादिङ जिल्लामा नागार्जुन डेभलपमेण्ट कम्युनिटि ( एनडिसि)ले संचालन गर्दै आईरहेको प्रवासी र तिनका..

खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको लागि थाक्रेमा सरसफाई अभियान

 आशिष ठकुरी थाक्रे,चैत्र ११ - धादिङको थाक्रे मा मंगलबार गाउँघर तथा टोल सरसफाई गरीएको छ । वडा स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समिती थाक्रेको आयोजना र शान्ति नेपाल सँस्थाको सहयोगमा जारी सरसफाई अभियान अन्र्तगत थाक्रे गाउँ विकास समितीको वडा नम्बर ४ को माटी गाउँ, खतिवडा टोल, चेपाङ गाउँ र भुजेल टोलको सरसफाई गरिएको हो । सरसफाई तथा सुलभ चर्पी..

राष्ट्रिय स्वास्थ्य कर्मी संघ धादिङको दोश्रो अधिबेशन बैशाख ६ मा

धादिङ–राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल जिल्ला समिति धादिङको दोश्रो जिल्ला अधिबेशन आयोजक समिति गठन भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न संघको बैठकले अध्यक्ष रामप्रसाद सिलवालको संयोजकत्वमा ९ सदस्यिय अधिबेशन आयोजक समितिको गठन गरेको हो । अधिबेशन आगामी बैशाख ६ गते धादिङबेसीमा आयोजना गरिने वताईएको छ । अधिबेशनलाई सम्पन्न गर्न विभिन्न..

एकै जिल्लामा १९ वालवालिकासहित २५ सय एचआइभी संक्रमित, ३७ को मृत्यु

  नुवाकोट, - अशिक्षा र वेरोजगारीका कारण पहाडि नुवाकोटमा एचआईभी एड्स समस्या भयावह वन्दै गएको छ । नुवाकोटमा करिव चारसय जना एचआईभी संक्रमितको पहिचान भई उनीहरु सम्पर्कमा आएको एक संस्थाले गरेको सर्वेक्षणमा उल्लेख छ । एकसय १२ जनाले एचआइभी÷एड्स प्रतिरोधात्मक औषधि एआरटी सेवन गरिररहेका छन् । एक विदुर नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा दुई..

नौबिसेमा निशुल्क आँखा शिवीर सम्पन्न

 नौबिसे- धादिङको नौबिसेमा सञ्चालन भएको एक दिने निशुल्क आँखा शिवीरमा एक सय पचपन्न जनाले आफ्नो आँखाको परिक्षण गराएका छन् । नौबिसे स्थित नौबिसे स्वास्थ्य चौकिमा सोमबार भएको शिविरमा उक्त सँख्याका आँखाका बिरामीहरुले आफ्नो आँखाको परिक्षण तथा उपचार गराएका हुन् । आखाँको परिक्षण तथा उपचार गर्न आएका मध्ये १८ जना आँखाका बिरामीमा मोतिया बिन्दुको..

सातमहिने गर्भवतीलाई सङ्गिनी सुई

चितवन–सर्वसाधारणको स्वाथ्यमाथि बारम्बार चिकित्सकहरुबाट लापरबाही गरिएका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यसै शिलशीलामा पछिल्लो पटक चितवनको मुग्लिनमा एकजना स्वास्थ्यकर्मीले सातमहिने गर्भवतीलाई तीनमहिने सङ्गिनी सुई लगाइदिएको खबर सार्वजनिक भएको छ । स्थानीय पाण्डे मेडिकलमा सात महिनाको गर्भवती धादिङ जोगिमारा–४ की २९ वर्षीया..

‘गोविन्द केसीको अनशन नाटकमात्र, हाम्रो डेढ अर्ब खर्च भइसक्यो’-राजेन्द्र पाण्डे

सर्वोच्च अदालतले गोविन्द केसीको अनशनको स्पिरिटअनुसार निर्णय दिएको भोलिपल्ट मनमोहन मेडिकल कलेजका सञ्चालक एवम् एमाले सभासद् राजेन्द्र पाण्डेले संसदमा कड्किएका छन्, 'मेडिकल कलेजहरुलाई सम्वन्धन नदिए म संसद भवनअगाडि आमरण अनशन बस्छु।' मनमोहन मोमोरियल मेडिकल कलेजका सञ्चालक समिति अध्यक्ष पाण्डेले सोमबारको संसद बैठकमा सम्वन्धन नदिन..

भोटे नुनको महत्त्व

कोषहरूमा पोषक तत्व पुर्याउन, रक्तचाप वाञ्छित बनाइराख्ने लगायतका कैयौँ महìवपूर्ण कार्यका लागि शरीरलाई नुन नभई हुँदैन ।  तर सबै खालका नुनको समान प्रभाव नहुने भएकाले स्वास्थ्यपयोगी नुन चिन्नु जरुरी छ ।  दैनिक खानपिनमा प्रयोग गरिने नुनमा सोडियम र क्लोरिन बाहेक लगभग अन्य पोषक तत्व हुँदैन ।  प्राकृतिक रूपमा उपलब्ध, अप्रशोधित, खनिज गुण भएको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad