पढदै पढाउंदै किशोर किशोरी
धादिङ / केहि बर्ष अघि सम्म स्वास्थ्य बिषयको पढाई हुंदा अधिकांश छात्राहरु यौन तथा शारीरिक विकासक्रमको पाठ पढाई हुने समयमा कक्षा कोठा वाट बाहिरिने गदर्थे । हिजो आज बिद्यार्थीहरु यौन तथा शारीरिक बिकासक्रमका वारेमा पढाई हुंदा कक्षा कोठा बाट बाहिरिने होइन उनिहरु आंफै यस बिषयमा खुलेर कुराकानी गर्नुका साथै आफ्नो उमेर समुहका साथीहरुसंग..