बिकास /परिवर्तन

लपाङ खोलामा पक्की सडक पुल बन्दै

धादिङ । धादिङको उत्तरी भेगका गाउँबस्तीका बासिन्दालाई सहज यातायातको सुविधा पु¥याउन जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको लपाङ खोलामा सडक पुल निर्माण हुने भएको छ । लपाङ खोलामा पक्की पुल नहुँदा जिल्लाको उत्तरी भेगमा पर्ने रूवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी तथा नेत्रावती डबजङको अधिकांश गाउँबस्तीमा बर्खायाम सुरू..

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको वजारको मुआव्जा निर्धारण गरिएको छ । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि मूल्य निर्धारण गरिएको जनाएको छ । प्रस्तावित १२ सय..

निर्माण शुरु भएको ६ बर्ष वित्यो, अझै बनिसकेन पुल

धादिङ-  ठेक्का सम्झौता भएको ६ वर्षमा पनि धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको वेलकोटगढी नगरपालिकाको केउरिनी जोड्ने पक्की पुल निर्माण सम्पन्न हुन सकेको छैन । गल्छी–रसुवागढी राजमार्ग जोड्ने त्रिशूली नदी माथिको १९२ मिटर लामो निमार्णधिन पुल निर्माण शुरु भएको ६ बर्ष भईसकेको छ । तर ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पुल नबन्दा स्थानीय..

अन्योलको भूमरीमा बूढीगण्डकी आयोजना

धादिङ- नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि डुवानमा पर्ने भनेर धादिङ र गोरखा जिल्लाका साविकका २७ गाविसको जग्गा अधिग्रहणका लागि सरकारले मुआव्जा बितरण गरिरहेको छ । अन्य स्थानको मुआव्जा बितरण अन्तिम चरणमा पुगेपनि धादिङ र..

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका किसानले यस बर्षको दशैमा गाउँमै बसेर दुई करोड पचास लाखको खसी बोका बिक्री गरेका छन । सिद्धलेक गाउँपालिका भर कार्यक्षेत्र भएको उपहार महिला कृषि सहकारी संस्थामा आवद्ध किसान महिलाहरुले यो बर्ष दशैंमा खसी बोका बिक्री गरेर दुई करोड पचास..

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु २ लाख सहयोग हस्तान्तरण गरेको छ । जनभोजन कार्यक्रमको कार्यालय थाँक्रे गाउँपालिकाको तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेललाई सो रकम ..

नागढुङ्‍गा सुरूङमार्ग निर्माण दसैंपछि

काठमाडौं, २४ साउन - घन्टौं जामको विकल्प चिल्लो सुलुल्ल सडकसहितको टनेल। पट्यारलाग्दो उकालोको फेदैमा पर्याप्त पार्किङसहितको मनमोहक सर्भिस सेन्टर। धुँवाधुलो खाँदै ज्यानै जोखिममा पारेर गर्नुपर्ने सडक यात्रा केही मिनेटमै सहजै पार। काठमाडौंबाट बाहिरिने र काठमाडौ भित्रिने हजारौं यात्रुले नागढुंगा(नौबिसे खण्डमा पाउने हैरानीको बखान..

गणेश हिमालको फेदी पाङसाङमा मोटर सरर

केशव अधिकारी पाङसाङ (धादिङ), - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने पर्यटकीय स्थल पान्साङपासमा सडक बनेपछि सरर मोटर चल्न थालेको छ । रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग पाङसाङमा गाडी पुगेको हो । ४ हजार मिटरको उचाइमा रहेको उक्त स्थानमा एक बर्ष अघि देखि मोटर वाटो जोडिएको हो । सोमदाङबाट पाङसाङ ८ किमी र त्यसपछि २३ किमी सडक पार गरेपछि..

ताल्तिमा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगमा पस्यो बाढी

धादिङ,३० असार -धादिङको ताल्तीमा निर्माणाधिन हुवासिन सिमेण्ट उद्योगको निर्माण स्थलमा बाढी पसेर एक करोड भन्दा बढीको क्षती पु¥याएको छ । चिनियाँ र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा निर्माणधिन अवस्थामा रहेको सिमेन्ट उद्योगमा सोमबार विहान पौने २ वजेतिर बाढी पसेर क्षती पु¥याएको हो..

ताल्तीमा चिनियाँले यसरी बनाउँदैछन् हुवासिन सिमेन्ट उद्योग

ताल्ती-मलेखु पूरानो बजारबाट ११ किलोमिटर खोलैखोलाको यात्रा गरेपछि पुगिन्छ ताल्ती।ताल्ती त्यही ठाउँ हो हो जहाँ सभामुख कृष्णबहादुर महराले  १४ अर्ब संयुक्त लगानीको हुवासिन सिमेन्ट उद्योगको चार महिना अघि शिलन्यास गरेका थिए। चार महिना अघि शिलन्यास भएको हुवासिन सिमेन्टको उद्योग निर्माणको काम अहिले धमाधम हुँदैछ।एउटा सुनसान ठाउँमा उद्योग..

रुवीभ्यालीलाई माउण्टेन हव बनाउन राष्ट्रिय योजना आयोगको बिशेष चासो (फोटो फिचर)

धादिङ ।नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक..

हुवासिन सिमेण्ट एउटा रोक्न हिड्ने अर्को बनाउन जुट्ने

धादिङ । दैनिक तीन हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने लक्ष्यका साथ स्थापना हुन लागेको चिनियाँ लगानीको हुवासिन सिमेण्ट उद्योगको शिलान्यास भए देखि बिबाद शुरु भएको छ । सार्वजनिक जग्गा अतिक्रमण, खोला मिचेर सडक निर्माण लगायतका बिषयलाई लिएर धादिङका दुई गाउँपालिका बिच उद्योगको बिषयलाई लिएर चर्को बिबाद शुरु भएको छ । बिबाद गाउँपालिकामा..

नेत्रावती डवजोङको कटुन्जेमा नमूना घर हस्तान्तरण कार्यक्रम

नेत्रावती -धादिङको नेत्रावती डवजोङ गाउपालिका ५ कटुन्जेमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मर्मत तथा पुननिर्माण परियोजनाको प्राविधिक सहयोग, क्यारतासको आर्थिक सहयोग र पौरखी नेपालको आयोजनामा नेत्रावती डवजोङ गाउपालिका वडा नम्बर ५ पुरानो छापमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो परियोजना अन्र्तगत २ सय ४८ घरधुरी..

धादिङबेसीमा खुल्यो पहिलो ट्राभल्स एण्ड टुर्स सेवा

धादिङ-काठमाडौको ठमेलमा प्रधान कार्यालय रहेको माउन्टेन डिलाइट्स टुर एण्ड ट्राभल्सले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आफ्नो शाखा विस्तार गरेर जिल्लाको पहिलो ट्राभल्स एण्ड टुर्स सेवा संचालनमा ल्याएको छ । सेवामूलक उद्योगका रुपमा रहेको ट्राभल्स एजेन्सीले धादिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यात्राका लागि सहयोग पुग्ने बताईएको छ..

नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनी हाज्मा र आन्दो जेभीलाई

काडमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मारआन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ ।ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा सकस परेको थियो । प्राविधिक..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad