बिकास /परिवर्तन

चैनपुर खानेपानी आयोजनाको उद्घाटन, गाउँवासीमा छायो खुसीयाली

धादिङ न्यूज समाचारदाता चैनपुर- धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चैनपुर,धारापानी, डाँडाथोक, कोटथोक, खानेपानी तथा सरसफाई आयोजना मंगलबार उद्घाटन गरिएको छ । विश्वबैकको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई विकास कोष समिति (फण्डबोर्ड) नेपालले स्थानीय गैर सरकारी संस्था फोकस नेपाल मार्फत २०७० सालमा शुरु गरि २०७२ को..

घरघरमा खानेपानी पुर्याउने अभियानमा गजुरी गाउँपालिका

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले २०७४ साल जेठमा अध्यक्षको पदभार ग्रहण गर्दै सवै नागरिकलाई शुद्ध पिउनेपानी खुवाउने प्रतिबद्धतासहितको पहिलो निर्णय गरे । आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्न उनी लागि परेका छन् । आफूले चुनावी घोषणापत्रमा उल्लेख गरी चुनावी नारा बनाएकाले पूरा गरेरै छाड्ने गरी काम गरिरहेको अध्यक्ष..

डिप बोरिङ मार्फत् मुलाबारीको घरघरमै खानेपानी सुविधा

धादिङ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका सिद्धलेक गाउँपालिका–३ का स्थानीयले डिप बोरिङ मार्फत् घरघरमै खानेपानी सुविधा पाउने भएका छन् । डीएफआइडीको आर्थिक सहयोग, मट म्याक डोनाल्डको व्यवस्थापन तथा फोकस नेपाल, अक्सफामको सहयोग र सिद्धलेक गाउँपालिकाको सहकार्यमा मुलाबारी डिप बोरिङ मार्फत् घरघरमै खानेपानी आयोजना निर्माण..

धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

केशव अधिकारी धादिङ, ६ जेठ - देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।..

धादिङबेसी–सल्यानटार सडक कालोपत्रे शुरु

धादिङ-  धादिङबेंसी–सल्यानटार हुंदै गोरखाको आरुघाट जोड्ने सडक खण्ड निर्माण शुरु भएको २४ बर्ष पछि कालोपत्रे सुरु गरिएको छ । यो सडक खण्डको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट अहिले धमाधम कालोपत्रेको काम सुरु भएको धादिङबेंसी आरुघाट गोरखा सडक आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख नवीनमान श्रेष्ठका अनुसार जिल्ला सदरमुकाम धादिङबेंसीबाट..

राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न स्थानीय तहलाई निर्देशन

वैशाख २४, काठमाडौं । देशभरका सबै स्थानीय तहलाई राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गर्ने मापदण्ड २०७५’ अनुसार आयोजना छनोट गर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत केशवराज सुवेदीले..

स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्न स्वास्थ्य कार्यालय

धादिङ, २० बैशाख - जिल्लाका कुनै पनि स्थानीय तहमा महामारी फैलिएमा, स्वास्थ्य सम्वन्धि आपतकालिन अवस्थामा आएको खण्डमा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य कार्यालयले संघ तथा प्रदेश सरकार सँग तत्काल समन्वय गर्दै आवश्यक औषधि तथा उपकरण उपलव्ध गराउन सहयोग गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङ अब नयाँ संरचना अनुसार..

नयाँ सडक र शहर निर्माण कार्यका लागि जग्गा विकास कार्यक्रम

बलराम त्रिपाठी एउटा गाउँमा एकजना मध्यम वर्गका किसान बस्दथे । उनका दुई भाई छोरा थिए । त्यतिबेला सम्म उनको गाउँमा मोटर बाटो पुगेको थिएन । उनी आफ्नो दुस्ख गरी आफ्नो परिवार पाल्दै आएका थिए । जब उनी अन्तिम अवस्थामा पुगे, उनले आफ्ना दुई भाई छोरालाई आफूसँग भएको जग्गा बाँडिदिने निधो गरे । उनको जग्गा अलि लाम्चो खालको भएको हुँदा लम्बाई पट्टीबाट..

गल्छीमा ५१ प्रिन्ट रगत संकलन

धादिङ,१७ बैशाख - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १३० औं अन्तरराष्ट्रिय मजदुर दिवसको अवसर पारेर गल्छी गाउँपालिकाको आयोजनामा मंगलबार बैरनी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगतको अभावलाई न्यूनिकरण गर्न सहयोग पु¥याउने उद्धेश्यले मजदुर दिवसको अवसर पारेर आयोजना गरिएको..

सिद्धलेकको वडा नम्बर ३ मा एम्बुलेन्स सेवा शुरु

सिद्धलेक- धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा रहेको हुमनारायण स्मृति संस्थाले बु्धवार देखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बुधवार एक कार्यक्रमका बिच उक्त एम्बुलेन्सको उद्घाटन गर्नु भएको हो । कुनै पनि घटना, दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा परेका विरामी तथा घाईतेहरुको..

राजधानीमै बर्डफ्लु संक्रमण बढ्दै, कागमा समेत बर्डफ्लु

काठमाडौँ, २४ चैत - राजधानीको नारायणहिटी राजदरबार क्षेत्रका कागमा बर्डफ्लु देखिएको छ । लैनचौरस्थित ब्रिटिस दूतावास र राहदानी विभाग क्षेत्रमा मरेका करिब २ सय कागमा बर्डफ्लु (एच ५ एन १ )रहेको पुष्टि भएको हो ।सरकारले विश्व पशु स्वास्थ्य संगठनमा पठाएको प्रतिवेदनअनुसार कागहरू चैत ३ देखि मर्न थालेका थिए। प्रयोगशाला परीक्षणबाट चैत ७ मा ती कागमा..

भक्तपुरमा बर्डफ्लु फेला, ३ हजार संक्रमित कुखुरा नष्ट

भक्तपुर । भक्तपुरमा पुनः कुखुरामा बर्डफ्लु फेला परेको छ । भक्तपुरस्थित सूर्यबिनायक नगरपालिका वडा नम्बर १ तर्खगालमा अवस्थित बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु भेटिएको हो ।कृषि फर्ममा बर्डफ्लु भेटिएको जानकारीसँगै उक्त फर्ममका २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको हो । फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तवरले नष्ट गरिएको..

स्वस्थ जिवनका लागि खानपानमा ध्यान दिनु पर्छ

हामीले खाएको खानेकुराको असर स्वास्थ्य र छालामा देखिन्छ । त्यसैले स्वस्थ र सुन्दर रहन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यो काम धेरै सजिलो छ किनकि स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ । करेला तितो करेला तपाईंलाई पक्कै पनि मन पर्छ होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौन्र्दयमा आइपर्ने विभिन्न समस्याहरुबाट..

कोरियन रेडक्रसको सहयोगमा गल्छीमा बन्यो पाँचवटा बिद्यालय भवन

गल्छी– कोरियन रेडक्रसको सहयोगमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १,२ र ३ साविकको कल्लेरी गाविसमा पाँच बिद्यालयमा खानेपानी र अपाङ्गमैत्री शौचालय सहितको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । यसै क्रमा गल्छी गाउँपालिका वडा नम्बर २ बसेरीमा रहेको भक्तबच्छला आधारभूत बिद्यालयको नयाँ भवनको चैत १४ गते हस्तान्तरण गरिएको छ । भुकम्पले..

Dhading Hospital starts OPD services from new building

KESHAV ADHIKARI Newly constructed OPD building of Dhading District Hospital. Photo: Keshav Adhikari DHADING: Dhading District Hospital has begun Out Patient Department (OPD) services from a new building five months after it was handed over to the hospital, post construction. OPD services was started from the new building from Sunday, March 18 at the district hospital. The building, which was constructed at a cost of Rs 45.04 million was handed over to the hospital management committee on October 29, 2018. The construction was carried out by Himalayan Health Care Nepal with the financial support of Americares Foundation. Dhading Hospital had been providing OPD services from a temporary structure after its old OPD building was damaged in the earthquake of April 2015. The new building has been furnished with modern health equipment and furniture, according to..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad