बिकास /परिवर्तन

पर्वतकाे एक गाँउ, जहाँ मांशहारी भोजन चल्दैन

धादिङ न्यूज पर्वत । यो २१औं शताब्दीमा अचम्म लाग्न सक्छ तर पर्वतको नाग्लीवाङ–७, पल्लो नाग्लीवाङ अर्थात् शालिग्राम धाममा आजसम्म पनि तामसी अर्थात् मांशाहारी भोजन गर्दैनन् । अधिकत्तर मानिस मासुमंश विनाको भोजन गर्न छाडिसकेको वर्तमान समयमा मासुमंश विनाको सात्विक भोजन गर्ने गाउँ फेला पार्न कठिन हुन सक्छ ।  तर शालिग्रामधामका ४५..

धादिङ जिल्ला अस्पतालमा चिकित्सक अभाव

धादिङ - नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर, अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सूचना देखेपछि निराश बनिन्। भिडियो एक्सरे सेवा किन बन्द भयो भनेर बुझ्दा अस्पतालमा चिकित्सक नभएको जानकारी पाइन्। ‘आफ्नो र पेटमा भएको बच्चाको अवस्थाबारे जान्न आएकी थिएँ,’ रानाले..

धादिङका ९० स्वास्थ्य संस्थाले पाए निशुल्क नेबुलाईजर

धादिङ - धादिङ समाज युएई ले जिल्लामा रहेका ९० वटा स्वास्थ्य संस्थालाई  नेबुलाईजर उपलब्ध गराएको छ । वितरण कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नेबुलाईजर वितरण गरेर आयोजकले सबैलाई काम गर्ने शिक्षा दिएको बताए । फरक प्रसंगमा उनले फजुल खर्च बढेको भन्दै अब त्यसलाई कम गरेर..

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज जडान

धादिङ २५ असोज -  धादिङ जिल्लाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज संचालनमा ल्याईएको छ । गजुरी गाँउपालिकाले करिव नौ लाख खर्च गरेर मर्चरी फ्रिज गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । सवारी दुर्घटना तथा अन्य घटनाहरुमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम गर्न सनाखत नहुदाँ सम्म शवहरु राख्नु पर्दा..

स्वास्थ्य बिषयका पत्रकारहरु सम्मानित

काठमाडौँ, २३ असोज । पत्रकारिताका माध्यमबाट मानसिक स्वास्थ्य एवं मनोविज्ञान क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा योगदान पुर्‍याएको भन्दै विभिन्न संचार गृहका स्वास्थ्य पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा एभिन्यूज टेलिभिजनका पत्रकार राजिब खत्री, गोरखापत्र दैनिकका सरोज ढुंगेल, हाम्रो डक्टर डटकम, स्वास्थ्य व्यवसायी..

गम्भिर प्रकारका विरामीलाई गल्छी गाउँपालिकाको ७ लाख आर्थिक सहयोग

गल्छी -धादिङको गल्छी गाउँपालिकाले गम्भिर प्रकारका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले गम्भिर प्रकारको रोग लागेर उपचार गराईरहेका विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले अस्पतालको कागजातको आधारमा उपचार खर्च दिने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले वताए । गत आर्थिक बर्षमा कुल ७ लाख एक हजार ५ सय..

तौल घटाउन चाहनुहुन्छ,उठ्ने बित्तिकै यो तरिका अपनाउनुस

हरेक दिन बिहान उठेर यो तय गर्न मुस्किल छ की कस्तो खाजा खाँदा पेट भरियोस र दिनभरका लागि क्यालोरी मिल्नुका साथै वजन पनि कम होओस्। हरेक दिन बिहान यस्तो नास्ताको सेवन गर्नुहोस्, जसबाट भरपूर मात्रामा एनर्जी पाइयोस् र साथसाथ वजन पनि बढी नहोओस्। आज हामी तपाईलाई विहानको खाजामा के खाँदा वजन कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी..

दुई महिनादेखि अनमी हराउँदा स्वास्थ्य सेवा प्रभावित

धादिङ - नीलकण्ठ नगरपालिका वडा न. १४ को धुवाकोट स्वास्थ्य चौकीमा अनी स्वास्थ्यचौकीमा विना सूचना अनुपस्थित हुँदा स्वास्थय सेवा नै प्रभावित भएको छ । वर्षको समय सडक मा यातायात साधन चल्न सक्ने अवस्था छैन । गाउँमा स्वासथयकर्मी समेत नभएपछि सुत्केरी गराउनु पर्ने विरामीहरु बोकेर सदरमुकामसम्म पुर्याउनु परेको र अनमी नहुँदा स्वास्थ्य सेवा नै..

धादिङ अस्पतालमा फिजियोथेरापी सेवा, बिरामीलाई भयो सहज

केशव अधिकारी धादिङ,१० असोज - धादिङ जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा बिस्तार भएसँगै जिल्लाका बिरामीलाई सहज भएको छ । ह्युमानिटी एण्ड इन्कुलजन (एचआई)ले २०७२ बैशाखको विनाशकारी भुकम्प बाट घाईते भए अपाङ्ग भएका व्यक्तिहरुको उपचार एवम अपाङ्गता व्यवस्थापन तथा पुर्नस्थापनाका लागि जिल्ला अस्पतालमाफिजियोथेरापी इकाई सञ्चालनमा ल्याएको थियो ।..

मेवा स्वास्थ्यका लागि धेरै लाभदायक

काठमाडौं– मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि..

असोजसम्म जिल्ला स्वास्थ्य कार्यालय यथावत रहने

धादिङ–धादिङ लगायत देशभरका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरु असोजसम्म याथवत रहने भएका छन् । संघीय संरचना अनुसार खारेज हुन लागेका  ती कार्यालय एकैपल्ट  हटाइदा स्वास्थ्य क्षेत्र अस्तव्यस्त हुने आंकलन गर्दै सरकारले यथावत राख्ने निर्णय लिएको हो। मन्त्री परिषद्ले गत असार ३२ गते गरेको उक्त निर्णयअनुसार स्वास्थ्य तथा जनसँख्या..

‘एउटा–एउटा अर्को केसी जन्मिरहनेछन्,’ पाण्डे

काठमाडौं । १५ औँ चरणको अनशनमा बसेका डा. गोविन्द केसीको माग सरकारले पूरा गरिदिएको छ । बिहीबार राति सहमतिपछि केसीको अनशन तोडिएको छ । तर अनशन तोडिँदा फेरि पनि मनमोहन मेमोरियल मेडिकल कलेजमाथि नै ‘अन्याय’ भएको सरकारनिकट नेता कार्यकर्ताको बुझाइ छ । काठमाडौंमा सर्वसाधारणको शेयरमा मनमोहन मेडिकल कलेज स्थापनासँगै डा. गोविन्द केसी पटकपटक..

वागेश्वरी माविका विद्यार्थीमा ‘कन्भर्सन डिसअर्डर’को समस्या-एक साताका लागि बिद्यालय वन्द

धादिङ, ४ असार -गल्छी गाउँपालिका–६ बैरेनी वजारमा रहेको वागेश्वरी माध्यमिक बिद्यालयका केही बिद्यार्थीमा अनौँठो समस्या देखा परेको छ। बिद्यार्थी बेहोस हुने, चिच्याउने, लड्ने जस्ता समस्या निरन्तर देखिएपछि आगामी आईतबार सम्मका लागि बिद्यालय वन्द गरिएको छ ।  विद्यालयमा  केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि..

यौन सम्पर्कमा बढी आनन्ददायी उमेर कुन हो ?

मानिसको उमेरले यौन सम्बन्धमा पनि प्रभाव पार्ने गर्दछ । उमेर सँगै यौन क्रियाकलापमा अर्थात रोमान्चकता र आनन्ददायक अनुभवमा असर पर्ने हुन्छ । उमेर अनुसार कुन उमेरमा अथवा कुन उमेर समुहमा मानिसको यौन सक्षमता बढी हुन्छ भन्ने कौतुहल हुनु स्वभाविक नै हो । एक यौन खेलौना उत्पादक कम्पनीले अनलाइन मार्फत अध्ययन गर्दै कुन उमेरको यौन सम्बन्ध बढी..

वागेश्वरी मावि बैरेनीका बिद्यार्थी कक्षा कोठामै बेहोस,बिद्यालयमा तनाव

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको वागेश्वरी माध्यमिक बिद्यालयमा विहिबार अचानक धेरै जना बिद्यार्थी एकै पटक विरामी परेपछि बिद्यालयमा हाहाकार मच्चियो । शिक्षक र अरु बिद्यार्थी अत्तालिन पुगे,बिद्यालयको घटना विस्तारै वरिपरी हल्लाखल्ला हुन थाल्यो, अभिभावकहरु पनि आत्तिदै बिद्यालय परिसर पुगे । स्थानीय तहका..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad