बिकास /परिवर्तन

पचास प्रतिशत महिलामा पाठघेर मुखको क्यान्सर

गजुरी । कान्छीमाया गुरुङले दश वर्षअघिदेखि पाठेघरको समस्या बोकिरहनुभएको छ । निकै समस्या भएपछि पाठेघरभित्र राख्न रिङ लगाउनुभएकी उहाँले गाउँ समाजको डरले शल्यक्रिया पनि गराउनुभएको छैन । उहाँले घरमा समस्याबारे जानकारी भएपनि छरछिमेकमा थाहा नभएको बताउनुभयो । “आम्मै कसरी यस्तो कुरा भन्नु, गाउँमा भने त बसिनसक्नु हुन्छ,..

गजुरी स्वास्थ केन्द्रमा सुत्केरीले यातायात खर्च पाउन छोडे

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित प्राथमिक स्वास्थ केन्द्रमा सुत्केरी भएका सुत्केरीले यातायात खर्च पाउन छोडेका छन् । स्वास्थको विभिन्न शीर्षकको बजेट स्थानीय स्तरमा आउन थालेपछि सुत्केरीले यातायात खर्चको रुपमा पाउने भत्ता समेत समय मै पाउन छोडेका हुन् । महिनामा करिब ४० जना सुत्केरी हुने गजुरी स्वास्थ्य केन्द्रमा..

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

स्थानीय तहमा खटिएका ३० हजार स्वास्थ्यकर्मीले पाएनन् तलब

काठमाडौं - स्थानीय तहमा खटिएका अधिकांश स्वास्थ्यकर्मीले माघयता तलब तलबभत्ता पाएका छैनन्। स्थानीय तह मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्थायी र करार स्वास्थ्यकर्मीले स्थानीय सरकारले पैसा नभएको भन्दै तलब नदिएको बताएका छन्। तयारीबिनै स्वास्थ्य संस्थालाई स्थानीय तहअन्तर्गत राख्दा आफूहरूले समयमै तलब..

देशभर एन्टीरेबिज भ्याक्सिन अभाव-सरकारसँग ५ दिनको लागि मात्र पुग्ने स्टक

काठमाडौँ — समयमा नै खरिद प्रकृया नहुँदा एन्टी रेबिज भ्याक्सिन(एआरभी) खोपको अभाव हुन थालेको छ ।कुकुर लगायत जनवारले टोकेमा त्यस विरुद्ध यो खोप दिइन्छ । देशभर दैनिक एक हजार भाइल भन्दा बढी खपत हुने सो खोप अहिले स्वास्थ्य मन्त्रालयको स्टकमा पाँच हजार भाइल मात्र रहेको स्वास्थ्यका अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालय..

अलपत्र बनेको ओपीडी भवनको निर्माण सुरु

धादिङ, चैत १९ – जिल्ला अस्पताल धादिङको अलपत्र परेको बहिरङ्ग शाखा, ओपीडी भवनको निर्माण कार्य सुरु भएको छ । रकम अभावको कारण देखाएर गएको मंसिर महिनादेखि रोकिएको भवन निर्माण कार्य अपुग रकम व्यवस्थापन गरी सुरु गरिएको हो ।   गएको फागुन २ गते सम्पन्न गर्ने गरी गएको वर्ष हिमालयन हेल्थ केयर नेपालले ओपीडी भवन निर्माण गर्ने सम्झौता गरेको हो ।..

देशभर औषधि र खोप अभाव

काठमाडौं – स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ। विगत एक महिनादेखि महानिर्देशक नहुँदा जिल्लाजिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ। यसले गर्दा औषधि अभाव हुनुका साथै सर्पदंश र बहुला कुकुरले टोक्दा लगाइने..

गजुरी गाँउपालिका खुला दिशा मुक्त घोषणा

गजुरी, १८ चैतः धादिङको गजुरी गाउँपालिकालाई शुक्रवार देखि खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गरिएको छ । शुक्रवार गजुरीमा एक कार्यक्रमको आयोजना गरी गजुरी गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्य समितिका उप प्रमुख विन्दा बरामुको प्रमुख..

जिल्ला अस्पताल धादिङको ओपीडी भवन अलपत्र

-अर्जुन श्रेष्ठ धादिङ सम्झौताको समयसीमाभित्र निर्माण कार्य पूरा नहुँदा जिल्ला अस्पताल धादिङको बहिरंग विभाग (ओपीडी) भवन अलपत्र बन्न पुगेको छ । रकम अभाव देखाएर रोकिएको भवन निर्माण कार्यले निरन्तरता पाउन नसक्दा भवन अलपत्र परेको हो । २ फागुन २०७४ सालमा सम्पन्न गर्ने गरी ३ फागुन २०७३ मा हिमालयन हेल्थ केयर नेपालसँग उक्त भवन निर्माण गर्ने..

क्याम्पसमा प्रजनन स्वास्थ्यका बिषयमा छलफल

बैरेनी-क्याम्पसमा अध्यननरत बिद्यार्थीहरुलाई प्रजनन स्वास्थ्यका बिषयमा आधारभूत जानकारी गराउने उद्देश्यले नमूना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनीमा अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रजनन स्वास्थ्य सम्वन्धि समस्या, समाधान र निराकरणका लागि गर्न सकिने उपायका बिषयमा छलफल गरिएको थियो । नमूना यूवा..

धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता !

इलाम-नेपालमा ‘दुईमात्र सन्तान, ईश्वरको बरदान’ भन्ने मान्यता स्थापित छ । राज्यले यसैअनुसार नीति तथा कार्यक्रम लागू गर्दै आएको पनि छ । तर, पूर्वी नेपालको इलाम नगरपालिका भने जनसंख्या बढाउन प्रोत्साहन भत्तासहित अगाडि बढेको छ । नगरपालिकाको जनसंख्या वृद्धिको उद्देश्य भने फरक छ– उपमहानगरपालिकामा स्तरोन्नति गर्नु । नगरपालिकाले..

धादिङमा एम्बुलेन्स अनुगमन तिव्र, एम्बुलेन्सको भाडादर सार्वजनिक

धादिङ- धादिङस्थित जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले एम्बुलेन्सको अनुगमनलाई तिव्रता दिएको छ। जिल्लामा रहेका एम्बुलेन्सहरुलाई नियमन गर्न र भाडादरमा एकरुपता ल्याउन समितिले अनुगमन अगाडि बढाएको हो। समितिले किलोमिटरका आधारमा एम्बुलेन्सको भाडादर समेत तोकेको छ। तोकिएको भाडादार सबैले देख्नेगरि जिल्लाका प्रत्येक स्वास्थ्य..

बार्षिक १० लाख बालबालिका जन्मने बित्तिकै मर्छन

हरेक वर्ष दश लाख बालकहरु जन्मने बित्तिकै र करिब १६ लाख बालबालिका जन्मेको पहिलो महिना भित्रै मर्ने गरेको संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धि अध्ययनले देखाएको छ। पाकिस्तान, मध्य अफ्रिका र अफगानिस्तानमा नवजात शिशु बाच्ने सम्भावना निकै कम भएको युनिसेफको प्रतिवेदनमा उल्लेख गरिएको छ। ८० प्रतिशत भन्दा धेरै नवजात शिशुहरुको..

एम्बुलेन्स चाहिए अब ११२ नम्बर प्रयोगको तयारी -परीक्षण धादिङबाट शुरु हुंदै

काठमाडौँ । आपत विपतमा पर्नुभयो, घर परिवार,छरछिमेकी कोही अचानक विरामी भए, कुनै दुर्घटनामा परेर घाईते भए तत्काल उपचारका लागि स्वास्थ्य केन्द्र सम्म लैजान एम्बुलेन्स खोजी गर्दा टेलिफोन नम्बर नपाएर हैरान हुनुहुन्छ भने अब नआत्तिनुस तपाईको समस्याको समाधान छिट्टै हुंदैछ । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नंम्बरको..

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार

काठमाडौं । अब मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन भन्दै ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad